राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिंदै उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर...
वायुसेवा सञ्चालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे निर्विरोध
काठमाडौँ । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे निर्विरोध निर्वाचित भएका छन्। राजधानीमा शुक्रबार सम्पन्न संघको २५औँ वार्षिक साधारणसभाले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिअनुसार प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका सञ्चालक...
१५ प्रतिशत लाभांश पारित गर्दै साना किसान विकास लघुवित्तको साधारणसभा सम्पन्न
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चौबीसौं वार्षिक साधारणसभा पुस २५ गते सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा सभा सम्पन्न भएको हो। सभाले शेयरधनीलाई १४.२५% बोनस शेयर र ०.७५% नगद लाभांश कर...
शेयरधनीको हात रित्तो पार्दै नेपाल वेयरहाउजिङ्ग कम्पनीले बोलायो साधारणसभा
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले फागुन १ गते बाराको जितपुरसिमरा–२ स्थित होटल श्रेष्ठ रेसिडेन्सी प्रा.लि मा दिउँसो २ बजे सातौं वार्षिक साधारणसभा बोलाएको छ। शेयधरनीलाई कुनै पनि लाभांश प्रस्ताव नगरेको कम्पनीको...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ (सूची सहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेंडा ८० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ र लोकल सेतो मूला २० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ। त्यस्तै लाम्चो भन्टा ८०...
युनाइटेड इदी मर्दीको साधारणसभा आज, लाभांश पारित गरिने
काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा आज पुस २७ गते कास्की जिल्लाको पोखरास्थित आभ्या क्लबमा बिहान ११ बजेदेखि बस्दैछ। साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको...
आज पृथ्वी जयन्ती, देशभर सार्वजनिक बिदा
काठमाडौं । आज पुस २७ गते देशभर सार्वजनिक बिदा रहेको छ। आज पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस भएकाले देशैभरी सार्वजनिक बिदा दिइएको हो। विक्रम सम्वत् १७७९ मा आजकै दिन पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४३.९७ रुपैयाँ र बिक्रीमूल्य १४४.५७ रुपैयाँ कायम भएको छ। त्यस्तै एक क्यानेडियन डलरको खरीददर १०३.८० रुपैयाँ र बिक्रीदर १०४.२३ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.१३ रुपैयाँ र बिक्रीदर...
रास्वपसँगको एकता भाँडिएसँगै कुलमानले उज्यालो नेपाल पार्टीको अध्यक्ष घोषणा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता भाँडिएपछि कुलमान घिसिङले आफैलाई उज्यालो नेपाल पार्टीको अध्यक्ष घोषणा गरेका छन्। निवर्तमान ऊर्जामन्त्री घिसिङ यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय थिए। उज्यालो नेपालका प्रवक्ता राजु थापाले कुलमान...
सिद्धार्थ बैंकको सिईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतसिईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले प्रबन्धकदेखि सुरु गरी वरिष्ठ...
एशियन लाइफद्धारा मृत्यु दावी भुक्त्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सुर्खेतस्थित शाखा कार्यालयले मृत्युदावी भुक्त्तानी गरेको छ । कम्पनीले बिरेन्द्रनगर नगरपालीका वडा नं १२ निवासी जयन्ति सिँहको डेङ्गु रोगका कारण मिति २०८२ भदौ २९ गते असमायिक निधन भएकाले उनले आफनो जिवनकालमा आफनो रु...
माघ १ देखि ५ लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने
काठमाडौँ । नेपाल सरकारले माघ १ गतेदेखि पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु तथा सेवाको कारोबार नगदमा नगरी बैंकिङ उपकरण मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ। राजपत्रमा प्रकाशित सूचनाअनुसार, नेपाल राष्ट्र बैंकको परामर्शमा जारी गरिएको यस निर्णयमा सम्पत्ति...
कृषि बिकास बैक कर्मचारी संघद्वारा ५९औं वार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रम
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको ५९औं वार्षिक उत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितिले आज बैंकको मुख्य कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा मुख्य कार्यालय समितिका अध्यक्ष सुरेश कुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम संचालन...
१५ प्रतिशत लाभांश पारित गर्दै स्वावलम्बन लघुवित्तको साधारण सभा सम्पन्न
काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद बोनस शेयरको गरी १५ प्रतिशत लाभांश...
इसेवाबाट १ करोड बढीको अवैध कारोबार गर्ने १९ वर्षीय किशोर पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अरूको कम्पनीको कागजात दुरुपयोग गरी अनलाइन भुक्तानी सेवा प्रदायक इसेवामार्फत शंकास्पद आर्थिक कारोबार गरेको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ। नेपाल प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उप्रेतीले खोलेको ई–सेवा मर्चेन्ट आईडीबाट ५६...
उद्योग–शिक्षा सहकार्यमा नाइमा नवौँ संवाद: दक्ष जनशक्ति र स्थानीय उत्पादनमाथि जोड
काठमाडौँ । नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले इन्स्टिच्युट अफ इन्जिनियरिङ, थापाथली क्याम्पससँगको सहकार्यमा आफ्नो मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ। क्याम्पस प्रमुख डा. खेम ज्ञवलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको मुख्य विषय कम्प्लिट्ली नक्क्ड...
ऊर्जा परियोजनामा पुँजी बजारको भूमिका विस्तार गर्न सेबोन र आयोगबीच छलफल
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) र विद्युत् नियमन आयोगबीच नेपालको पुँजी बजार र विद्युत उत्पादनसँग सम्बन्धित क्षेत्रलाई सुदृढ बनाउने विषयमा छलफल भएको छ । पुँजी बजारको माध्यमबाट विद्युत उत्पादनसम्बन्धी परियोजनामा लगानी प्रवर्द्धन गर्ने, नियामक निकायहरूबीच समन्वय मजबुत बनाउने...
आन्दोलनपछिको आशंका चिर्दै अर्थतन्त्रमा कमब्याक: रेमिट्यान्समा उछाल र बाह्य क्षेत्र मजबुत
काठमाडौँ । जेन जी आन्दोलनपछिको राजनीतिक उतार–चढाव र अस्थिरताको छायाले देशको अर्थतन्त्रमाथि ठूलो प्रभाव पार्ने आशंका गरिएको थियो । तर हाल सार्वजनिक भएका तथ्याङ्कले आशंकालाई चिर्ने सफल भएको छ । नेपाल राष्ट्र बैंकका विवरणअनुसार अधिकांश आर्थिक सूचक पुनः लयमा...
होटल गरिमाले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौँ । पाँचतारे स्तरको होटेल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटल गरिमा लिमिटेडले सर्वसाधारणका आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका ४० लाख कित्ताले हुन आउने ४० करोड रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन...
इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा, पाँच वर्षसम्म कार्ड शुल्क छुट
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा ल्याएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआईएमबी युनियन–पे कार्डको औपचारिक शुभारम्भ गरेको हो ।...




















