रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई पचास लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ। उक्त सहयोग रकम कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु...


हरित बैकिङ्ग पद्धति प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स् बीच रणनीतिक साझेदारी

काठमाडौं । सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवद्र्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इन्निसियटिभ्ससंग रणनितीक परियोजनाका लागि सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यबस्थापन...


घुसकाण्डमा सुनील पौडेल दोषी, ८ वर्ष ६ महिना कैद र करोडौँ जरिवाना

काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेल र व्यवसायी दीपक आनन्दलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जनही ८ वर्ष कैद र १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। अध्यक्ष...


सन नेपाल लाइफले खुलायो अभिकर्ता आधारभूत तालिम, इच्छुकबाट आवेदन आह्वान

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता बन्न इच्छुक व्यक्तिका लागि आर्थिक वर्ष २०८३/८४ मा आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले सूचना जारी गर्दै केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उपशाखा कार्यालयमार्फत जीवन बीमा अभिकर्ता...


महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप...


सर्वोच्चको आदेशपछि सम्पत्ति विवरण संकलन स्थगित

काठमाडौं। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन तथा छानबिनसम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ। आयोगले बिहीबार सूचना जारी गर्दै सर्वोच्च अदालतले असार ३१ गते दिएको आदेशअनुसार रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म सम्पत्ति विवरण संकलन तथा छानबिन प्रक्रिया...


नौं महिनामा ६ लाख ७३ हजार निर्जीवन बीमालेख नवीकरण, कुन कम्पनीको कति?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमास (चैत्र मसान्त) सम्म नेपालका १४ निर्जीवन बीमा कम्पनीहरूले कुल ६ लाख ७३ हजार ३२५ वटा बीमालेख नवीकरण गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ लाख ३३ हजार ५५५ वटा...


बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.५० अकंले बढेर २५९७.८० बिन्दुमा कायम भएको छ । आज ३७१ कम्पनीको ९४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँको कारोबार भएको हो । बिहिबार १२१...


आन्तरिक राजस्व विभागको सर्भरमा समस्या, करदातालाई सास्ती

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम दिनमै आन्तरिक राजस्व विभागको सर्भरमा प्राविधिक समस्या देखिएको छ। आर्थिक वर्षको अन्तिम दिनमै आन्तरिक राजस्व विभागको सर्भरमा समस्या आएका कारण भुक्तानी प्रक्रिया पूरा गर्न नसक्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको हो। सर्भरमा आएको...


आर्थिक वर्ष २०८२/८३ लाई हरियालीले बिदाई, लगानीकर्ता छन् उत्साहित

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढ्दै आर्थिक वर्षलाई हरियाली संकेतसहित बिदाइ गरेको छ। लगातार तेस्रो कारोबार दिन बजारमा सुधार देखिएसँगै केही समयदेखि निराश बनेका लगानीकर्तामा आशाको सञ्चार भएको...


आर्थिक वर्षको अन्तिम दिन यी कम्पनीको शेयर सर्वाधिक कारोबार

काठमाडौं । आज चालू आर्थिक वर्ष २०८२/०८३ को अन्तिम दिन नेप्से ७.५० अंकले बढेर २५९७.८० को विन्दुमा कायम भएको छ। यस दिन ९४ लाख ६९ हजार ९९ कित्ता किनबेच हुँदा ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँ...


सांसदलाई फेरि स्वकीय सचिव राख्न बाटो खुल्यो

काठमाडौँ । संघीय संसदका सांसदहरूले पुनः स्वकीय सचिव राख्न पाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची परिमार्जन गर्दै सांसदहरूलाई स्वकीय सचिव राख्न दिने व्यवस्था पुनर्बहाली गर्ने...


वालेन्द्र शाह र गभर्नर पौडेलबीच भेट, शेयर बजारदेखि बैंकिङ क्षेत्रसम्म छलफल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बिहीबार वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुलुकको समग्र आर्थिक अवस्था, बैंकिङ तथा वित्तीय क्षेत्रका समसामयिक विषय र सेयर बजारको अवस्थाबारे छलफल भएको स्रोतले जनाएको...


बाढी पहिरोका कारण देशभरका चार राजमार्ग र मुख्य सडक पूर्ण रूपमा बन्द

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका चार राजमार्ग र मुख्य सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन्। आज शुक्रबार दिउँसो साढे १ बजेसम्म नेपाल प्रहरीले दिएको अपडेट अनुसार विपी, मेची, अरनीको राजमार्ग र सालझण्डी ढोरपाटन सडकखण्ड अवरुद्ध...


आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा राजश्व संकलन १२ खर्ब २४ अर्ब, लक्ष्यको ८३ प्रतिशत पूरा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ समाप्त हुन एक दिन बाँकी रहँदा सरकारले वार्षिक राजश्व लक्ष्यको करिब ८३ प्रतिशत रकम संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३१ गते (बुधवार) सम्ममा १२ खर्ब २४ अर्ब ८० करोड ९०...


एभरेष्ट कलरको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति?

काठमाडौं । आज बिहीबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र एभरेष्ट कलर लिमिटेडबीच प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता शेयर सूचीकरण गर्ने सम्झौता भएको छ। कम्पनीले आईपीओ मार्फत सर्वसाधारणमा वितरण गरिएको ७ लाख ९० हजार कित्ता...


साउन १ देखि राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट

काठमाडौं। नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले राइड–सेयरिङ सेवामा नयाँ कर व्यवस्था लागू गरेको छ। साउन १ गतेदेखि लागू भएको व्यवस्थाअनुसार राइड–सेयरिङ प्लेटफर्ममार्फत सेवा दिने राइडरबाट हुने कारोबारमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको हो। आन्तरिक...


फोर्डको बिक्री सुस्ताएसँगै जीओ अटोमोबाइल्सको व्यापार ५० करोडमा खुम्चियो, सञ्चालन नाफा ऋणात्मक

काठमाडौँ । नेपाली अटो बजारमा कुनै समय बलियो उपस्थिति बनाएको जीओ अटोमोबाइल्स प्रालिको व्यापार पछिल्ला केही वर्षयता निरन्तर खुम्चिँदै गएको छ। फोर्ड, एमजी (भारतमा एसेम्बल गरिएका केही निश्चित मोडल मात्र) र काइयी ब्रान्डका सवारीसाधन बिक्री गर्दै आएको कम्पनीको आम्दानी...


संविधानप्रदत्त मौलिक हकका सेवामा कर लगाउने बालेन सरकारको निर्णय भोलिदेखि लागू हुँदै

काठमाडौं । भोलिबाट आम सर्वसाधारणबाट नेपालको संविधान, २०७२ को मौलिक हक खण्ड अन्तर्गत धारा ३१ र धारा ३५ ले प्रत्याभूत गरेको निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य उपचार सेवा पाउने हकविपरीत कर असूल गर्ने निर्णय कार्यान्वयन हुँदैछ। संविधानमा मौलिक हकको...


१० हजार कित्ता शेयर बिक्री गरेर स्वरोजगार लघुवित्त बाहिरिदै संस्थापक शेयरधनी नरेन्द्रराज पाण्डे

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १० हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाका संस्थापक शेयरधनी नरेन्द्रराज पाण्डेले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएपछि लघुवित्तले...