धितोपत्र बोर्डमा कर्मचारी आन्दोलन फेरि सक्रिय: फागुन २८ देखि दैनिक धर्ना र पेनडाउन कार्यक्रम
काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन्। बोर्डका कर्मचारीहरूले आफूहरूले राखेका मागलाई बेवास्ता गरिएको र माग सम्बोधन गर्ने प्रयास नभएको भन्दै पुनः आन्दोलनमा उत्रने निर्णय गरेका हुन्। उनीहरूले असहमति जनाउँदै २०८२ असोज ८ गतेदेखि...
एजेन्सी मेनेजरलाई अण्डरराइटरको हिस्सा बनाउदै हिमालयन लाइफ इन्स्योरेन्स
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरुलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्नको लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ । एजेन्सी मेनेजरले घरमा वा कार्यालयमा बसेर बीमा प्रस्ताव कम्पनीमा पेश गर्न सहज बनाउने...
नाडा अध्यक्ष उप्रेतीको पद तथा गोपनीयता सपथ ग्रहण, ‘व्यवसायी हित संरक्षण र नीति सुदृढीकरणमा जोड’
काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई आफ्नो पदभार विधिवत रूपमा हस्तान्तरण गरेका छन् । सो अवसरमा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल...
कालोसूची प्रावधानको समीक्षा, व्यवसायीलाई सहयोग दिने दिशामा राष्ट्र बैंकः गभर्नर पौडेल
काठमाडौँ । गर्भनर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबारमा कालोसूचीमा पर्ने प्रावधानबारे गम्भीर अध्ययन गरिरहेको बताएका छन्। पर्सामा आयोजित कार्यक्रममा उनले चेक बाउन्स हुने वित्तिकै कालोसूचीमा राख्ने विषयमा समेत विचार भइरहेको जानकारी दिएका छन्। उनले भने, ‘कालोसूचीमा राख्ने...
विदेशमा बस्ने नेपालीको सुविधा सुनिश्चित गर्दै ग्लोबल आइएमई बैंकले नयाँ ओभरसिज बैंकिङ विभाग सुरु
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ । बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच बैंकका अध्यक्ष...
नक्कली प्रमाणपत्र देखाएर गाउँपालिकामा जागिर, भारती परे अख्तियारको फन्दामा
काठमाडौँ । तनहुँको देवघाट गाउँपालिकामा कार्यरत होमबहादुर भारतीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार देवघाट गाउँपालिकामा कार्यरत भारतीमाथि उजुरीका आधारमा अनुसन्धान गर्दा उनीले एसएलसी तहको २०५५ सालमा...
आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी गरेको छ। भारतबाट माग अनुसार नै ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिन थालेपछि सरकारले आधा सिलिन्डर (७.१ केजी) मात्रै भरेर बिक्री गर्ने योजना...
निर्वाचन समिक्षा बैठकमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य थापाको मृत्यु
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज रहेका कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको निर्वाचन सम्बन्धी समिक्षा बैठकमा बोल्ने क्रममा अचानक ढलेर निधन भएको हो । जिल्ला कमिटीको बैठक चलिरहेका बेला नै...
इरानका तीन शर्तबिना युद्ध अन्त्य नहुने चेतावनी, अमेरिका र इजरायलसँगको संघर्ष झन् चर्कियो
काठमाडौँ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त अघि सारेको छ। युद्ध तेह्रौँ दिनमा प्रवेश गरिरहँदा तेहरानले आफ्नो अधिकारको अन्तर्राष्ट्रिय मान्यता, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने कडा अन्तर्राष्ट्रिय ग्यारेन्टी नभएसम्म संघर्ष...
अर्थमन्त्री र निजी क्षेत्रबीच समसामयिक आर्थिक मुद्दामा संवाद, भ्याट बहुदर र कर संरचनामा सुधारको माग
काठमाडौँ । रामेश्वर प्रसाद खनाल नेतृत्वको अर्थ मन्त्रालय र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका नेतृत्वबीच समसामयिक आर्थिक विषयमा छलफल भएको छ। फागुन २८ गते बिहीबार अर्थ मन्त्रालयमा आयोजित उक्त छलफलमा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्रप्रसाद...
नेप्सेमा सोलु हाइड्रोपावरको शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा सोलु हाइड्रोपावरको शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको २ करोड कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ८ करोड कित्ता शेयर गरी कुल...
चार कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से दोहोरो अंकले बढेर बन्द हुँदा चार वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य १० प्रतिशतले, नेशनल हाइड्रो पावर कम्पनीको ९.९७ प्रतिशतले र होटल...
२३ अंकले बढ्यो नेप्से, कारोबार साढे १४ अर्बभन्दा बढी
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ को विन्दुमा पुगेको छ। आज १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ। आज १० वटा उपसूचकमा हरियाली छाउँदा ३ वटा...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्सेमा हरीयाली छाएर बन्द भएको छ। शेयर बजारमा सकारात्मक सुधार हुँदा आज नेशनल हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, हाईड्रो इलेक्टिसिटि, हिमाल दोलखा, कुमारी बैंक, बलेफी हाईड्रोपावर, शिव श्री, रिदि पावर, नाग्दी...
नयाँ सरकारलाई प्राधिकरण र राष्ट्र बैंकको नेतृत्व छान्ने जिम्मेवारी
काठमाडौं । नेपाल बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको नेत्तृव छान्ने जिम्मेवारी नयाँ सरकारलाई परेको छ। नेपालको बीमा क्षेत्र नियमन गर्ने निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष पद लामो समयदेखि रिक्त अवस्थामा रहेको छ। उक्त जिम्मेवारी नेपाल सरकारकी...
नेको इन्स्योरेन्स सिईओ अशोक खड्काको पार्टी कार्यालयको अखडा बन्दै
काठमाडौं । सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकको समेत स्वामित्वमा समेत रहेको नेको इन्स्योरेन्स कम्पनीको सिईओ अशोक खड्काको पार्टी कार्यालयको अखडा बन्दै गएको छ। कम्पनीका सिईओ नेकपा एमालेको केन्द्रीय समितिका पदाधिकारी भएको बिषय यस अघि बीमापोष्टले सम्प्रेषण गरी सकेको...
रास्वपाद्वारा मन्त्री बन्नेहरुको सूचि संकलन गर्दै, बिज्ञता, मतको आधारमा मन्त्री, नतिजा नदिए ३ महिनामै बिदाई
काठमाडौं । भर्खरै सम्पन्न भएको निर्वाचनमा अत्याधिक बहुमत सहित बिजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ मन्त्रीहरुको छनौट प्रक्रिया सुरु गरेको छ । पार्टी निकट स्रोतका अनुसार नयाँ प्रधानमन्त्रीमा बालेन शाह हुनेछन् भने अन्य मन्त्रीहरुको खोजी भइरहेको छ । रास्वपाले...
हकप्रद निष्काशनका लागि हिमालयन पावरको बूक क्लोज मिति तय
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बूक क्लोज) चैत १० गते मंलबार गर्ने भएको छ। कम्पनीले चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ बरारबको १ कित्ता...
खाना पकाउने ग्यासको चरम अभाव, डिपोमा महिनादिन पछि मात्रै पालो
काठमाडौं । पछिल्ला केही सातायता देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिंदै गएको छ। बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएपछि उपभोक्ताहरूले डिपो र पसलमा लामो समय कुर्नुपर्ने अवस्था सिर्जना भएको छ। विशेषगरी काठमाडौं उपत्यकामा ग्यासको समस्या झन्...
बीमितलाई बाहिरबाट औषधि किन्न लगाए कारबाही गर्ने बोर्डको चेतावनी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाह गर्दा नियम विपरीत काम नगर्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कडा चेतावनी दिएको छ। बोर्डले जारी गरेको सूचनाअनुसार केही सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमित नागरिकलाई बीमा सेवामा समावेश हुने औषधि...




















