सम्पत्ति शुद्धीकरण रोक्न बीमकमाथि कडाइ, सबै विवरण वेबसाइटमा अद्यावधिक गर्न निर्देशन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्थाअनुसार सबै इजाजतपत्र प्राप्त बीमकलाई आफ्नो संस्थासँग सम्बन्धित महत्वपूर्ण विवरण वेबसाइटमार्फत सार्वजनिक रूपमा उपलब्ध हुने गरी अद्यावधिक गर्न निर्देशन दिएको छ। प्राधिकरणको सम्पत्ति शुद्धीकरण निवारण शाखाले पुस २४ गते सबै...
‘एउटा सल्लाहकार नै सरकारको नाश गर्न काफी छ’, अमरेशले सुनाए सत्ताभित्रको ‘हुकुमी शासन’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनप्रति इंगित गर्दै उनको पछिल्ला गतिविधिमाथि गम्भीर आपत्ति जनाएका छन्। सिंहले प्रधानमन्त्रीका सल्लाहकार भारतीय जासुसी संस्थाको निमन्त्रणामा दिल्ली पुगेकोदेखि सरकारी कर्मचारीमाथि दबाब र धम्की दिने कामसम्मका...
बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८५ अकंले घटेर २५३१.५५ बिन्दुमा कायम भएको छ। आज ३४१ कम्पनीको १ करोड ५ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ८५ लाख रुपैयाँको कारोबार भएको हो । बिहिबार...
पुँजी बजार राताम्यः लगानीकर्तामा छ त्रास, किन ओरालो गतिमा मार्केट ?
काठमाडौँ । शेयर बजार लगातार ओरालो लागेसँगै लगानीकर्ताको मनोविज्ञानमा अन्योल र त्रास स्पष्ट देखिन थालेको छ । बजारको आगामी दिशा अझै प्रस्ट नभएकाले लगानीकर्ताहरू तत्काल ठूलो जोखिम लिनुभन्दा ‘पर्ख र हेर’ रणनीतिमा देखिएका छन् । विनाशकारी बाढीले जलविद्युत् आयोजनाका...
आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार
काठमाडौं । आज बिहीबार नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा कायम भएको छ। आज १ करोड ५ लाख ८३ हजार १५५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ८५ लाख ४२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको...
२ हजार ५ सय नहुँदा अस्पतालले निकाल्यो, बबिताले फुटपाथमै जन्माइन् बच्चा
काठमाडौँ । राजविराजमा पैसा अभावका कारण एक विपन्न महिलाले अस्पतालको गेटबाहिरै बच्चा जन्माउनुपरेको घटना सार्वजनिक भएको छ। राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानले गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना लिन नमानेपछि फुटपाथमै प्रसूति हुनुपरेको हो । बुधबार बिहान करिब साढे २...
विनोद चौधरीको वाईवाईमाथि भारतमा कारबाही, उत्पादन बन्द गर्न निर्देशन
काठमाडौं । वाईवाईको उत्पादक सीजी फुड्स इन्डियालाई केही खाद्य उत्पादनको उत्पादन बन्द गर्न निर्देशन दिएको छ। कम्पनीको कारखानामा भुइँमा खसेका र भाँचिएका चाउचाउ पुनः प्रयोग गरी भुजिया बनाइएको भेटिएपछि भारतीय खाद्य नियामकले कम्पनीमाथि कारबाही गरेको हो। नेपालका उद्योगपति विनोद...
१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी देशका १२ संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने मन्त्रीस्तरीय नीतिगत निर्णय गरेको छ।...
उद्योग मन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ। यादवले बिहीबार ग्यास उद्योगीलाई ‘पाता कस्नुपर्ने’ भन्दै दिएको विवादित अभिव्यक्तिपछि उनको राजीनामालाई अर्थपूर्ण रूपमा...
भोटेकोशी बाढीपीडितको राहत र पुनर्निर्माणमा इनड्राइभले दियो साढे ७ करोड
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले भोटेकोशी बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । करिब ५ लाख अमेरिकी डलर बराबरको उक्त रकम इनड्राइभ...
राष्ट्र बैंकको रिपोर्टले खोल्यो फाइनान्सको दर्दनाक अवस्थाः बढ्यो कर्जा जोखिम, जानकीदेखि पोखरासम्म संकट
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा कर्जा असुलीको समस्या गहिरिँदै जाँदा त्यसको प्रत्यक्ष असर फाइनान्स कम्पनीहरूमा परेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले अधिकांश फाइनान्स कम्पनीको कर्जा गुणस्तर कमजोर बनेको...
सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा उपाध्यायको पुननियुक्ति
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा सुधुम्न प्रसाद उपाध्याय पुननियुक्त भएका छन् । कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले कम्पनीको सिईओमा उपाध्याय पुननियुक्ति दिने निर्णय गरेको हो ।
‘ब्यवसायीको पाता फर्काउने’ धम्कीपछि ग्यास उद्योगीको जवाफ: ‘बिना प्रमाण दोष नलगाऊ’
काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले उद्योगीप्रति उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले दिएको ‘व्यवसायीको पाता फर्काउने’ अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। संघले प्राकृतिक विपत्तिका बेला ग्यासको आपूर्ति सहज बनाउन उद्योगीहरू अहोरात्र खटिरहेको अवस्थामा मन्त्रीबाट आएको यस्तो अभिव्यक्ति गैरलोकतान्त्रिक, गैरजिम्मेवार, अमर्यादित...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड जम्मा
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न ९ बैंकमा ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार...
ग्यास अभावविरुद्ध आरआर क्याम्पसअगाडि दाउरा बालेर खाना पकाउँदै विद्यार्थी
काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव चर्किँदै गएपछि विद्यार्थीहरूले त्यसको विरोधमा नयाँ शैलीको आन्दोलन थालेका छन् । ग्यासको सहज आपूर्ति गर्न सरकारलाई दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसको मुख्य प्रवेशद्वार अगाडि दाउरामा खाना पकाएर...
सुनको मूल्यमा उच्च वृद्धि, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँ कायम भएको छ। आज...
वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयका साथै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछिको अवस्थाबारे विशेष छलफल हुने जनाइएको छ । भदौ १० गते...
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले कार्यक्षेत्रमा काम...
नक्कली सर्टिफिकेटले सहायक निरीक्षक हुँदै अनुसन्धान अधिकृत, अहिले अख्तियारको फन्दामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश तथा बढुवा भएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। अख्तियारका अनुसार केसीले माध्यमिक शिक्षा...
विपद्पछिको पुनरुत्थानका लागि विकास साझेदारसँग अर्थमन्त्री वाग्लेको छलफल
काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि खोज, उद्धार, प्रारम्भिक पुनरुत्थान तथा पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे अर्थ मन्त्रालयमा विकास साझेदारहरूसँग छलफल भएको छ। अर्थ मन्त्रालयको सुवर्ण हलमा बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा स्थानीय विकास साझेदारहरूको बैठक सम्पन्न भएको हो।...




















