भोटेकोशी बाढीपीडितका साना बीमा दाबी एक महिनाभित्रै भुक्तानी गर्ने तयारी

काठमाडौँ ।  नेपाल बीमक संघका अध्यक्ष एवं सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बढुवाल क्षेत्रीले पछिल्लो विपद्बाट प्रभावित सर्वसाधारणलाई राहत दिन साना बीमा दाबीको भुक्तानी प्रक्रिया तीव्र बनाइने बताएका छन् । उनका अनुसार मानवीय क्षति, साना सवारीसाधन तथा...


भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन, १५ दिनभित्र प्रतिवेदन

  काठमाडौँ । भोटेकोशी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले सार्वजनिक...


‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपद्का क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ‘ग्रिन आर्मी नेपाल’को गतिविधिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ताहरू साम्बराज अर्याल,...


बेनी हाइड्रोपावरको आईपीओमा २३ लाखभन्दा बढीको आवेदन, मागभन्दा ३० गुणाभन्दा बढी

काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ। निष्कासन अवधिभर २३ लाख ६१ हजार १२४ जना आवेदकले शेयर खरिदका लागि आवेदन दिएका छन्। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका...


चेम्बर अध्यक्ष अग्रवाल र एडीबीका शिक्षा विशेषज्ञ सुबीच भेटवार्ता, उद्योगसँग जोडिँदै टीभीईटीमा जोड

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र एसियाली विकास बैंक (एडीबी) का वरिष्ठ शिक्षा विशेषज्ञ जियान सु बीच भेटवार्ता भएको छ । शुक्रबार चेम्बर भवनमा भएको भेटवार्तामा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा...


माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको ५६४औँ बैठकले चुक्तापूँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले ३ प्रतिशत बोनस र ३ प्रतिशत नगद (करसहित) गरी ६ प्रतिशत लाभांश दिएको हो...


शनिबार रातिदेखि ग्लोबल आइएमई बैंकका डिजिटल सेवा बन्द हुने

काठमाडौं । ग्लोबल आइएमई बैंकका सम्पूर्ण डिजिटल बैंकिङ सेवा करिब ८ घण्टाका लागि अवरुद्ध हुने भएका छन् । बैंकले डेटा सेन्टर स्थानान्तरणसम्बन्धी काम गर्नुपर्ने भएकाले भदौ २७ गते शनिबार राति १० बजेदेखि भदौ २८ गते आइतबार बिहान ६ बजेसम्म...


बालेनले ४ उद्योगीलाई अगाडि राखेर भने, ‘लगानी किन भइरहेको छैन?’ व्यवसायीले सुनाए गुनासो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी तथा व्यवसायीहरूसँग मुलुकको आर्थिक अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या तथा लगानीको वातावरण सुधारका विषयमा छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र...


राष्ट्र बैंकलाई दबाबमा राख्ने सरकारको नीति छैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नेपाल राष्ट्र बैंक र गभर्नरको स्वायत्ततामाथि हस्तक्षेप नगर्ने बताएका छन्। शुक्रबार अर्थसमितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री...


परराष्ट्रमन्त्री खनाल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौँ। नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छन्। शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले हालैको भोटेकोशी बाढीबाट ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपालसँग अमेरिका रहेको...


तीनकुनेबाट ७०५ सिलिन्डर ग्यास बरामद, सिलिन्डर ५ हजारमा बिक्री गर्ने सञ्चालक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा ती सिलिन्डर फेला पारेको हो। ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारास्थित जय श्री बालाजी ग्यास...


चिनियाँ राष्ट्रपति आज दिल्ली पुग्दै, ब्रिक्समा चीनको रणनीति प्रस्तुत गर्ने

काठमाडौँ । चिनियाँ राष्ट्रपति सि चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ भारतको नयाँ दिल्ली पुग्दैछन्। किर्गिस्तानको बिस्केकमा सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा सहभागी भएको दुई साताभन्दा कम समयमै उनको भारत भ्रमण हुन लागेको हो। ब्रिक्स...


सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ। निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिनुभएको राजीनामा स्वीकृत भएसँगै सिबिफिनको अध्यक्ष पद रिक्त रहेको थियो।...


निजी क्षेत्रले आर्थिक स्वतन्त्रता नै महसुस गर्न पाएन : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रले अपेक्षित ‘आर्थिक स्वतन्त्रता’को अनुभूति गर्न नसकिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष अग्रवालले राजनीतिक क्षेत्रमा लोकतन्त्र र सामाजिक क्षेत्रमा सामाजिक...


सिटिजन्स बैंकको मधेशमा ‘हाइ–भोल्युम ग्रोथ’ अभियान, गुणस्तरीय कर्जा र बजार नेतृत्वमा जोड

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “ड्राइभिङ हाइ– भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४” कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल...


शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९४ अकंले बढेर २५५९.४९ बिन्दुमा कायम भएको छ। आज ३४५ कम्पनीको १ करोड २० लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ९१ लाख रुपैयाँको कारोबार भएको हो । शुक्रबार...


अर्थमन्त्रीको बोलिले पुँजी बजार उत्साहः बढ्यो कारोबार, बन्ला त लगानीको वातावरण ?

काठमाडौँ । लगातार ओरालो लागिरहेको शेयर बजारमा आज भने सुधारको संकेत देखिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारमा देखिएका विद्यमान कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने...


आज यी कम्पनीको शेयरमा लगानीकर्ताको ओइरो

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ को विन्दुमा कायम भएको छ। परिसूचक बढेसँगै आज कारोबार पनि वृद्धि भएको छ। यसदिन १ करोड २० लाख ८६ हजार ९३२ कित्ता शेयर किनबेच हुँदा ४...


रसुवा–भोटेकोशी बाढी उद्धार तथा राहतको विवरण सार्वजनिक गर्न अर्थ मन्त्रालयले ल्यायो पोर्टल

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्राप्त सहयोग, उद्धार तथा राहतसम्बन्धी विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न अर्थ मन्त्रालयले ‘रसुवा–भोटेकोशी बाढी अपडेट’ पोर्टल सञ्चालनमा ल्याएको छ। गत भदौ १० गते आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त सहयोग,...


सडकमा गुडिरहेको आयोन ब्रान्डको ईभी कारमा आगलागी, ‘गाडीकै कमजोरी देखियो’

काठमाडौँ । चितवनमा सडकमा गुडिरहेको विद्युतीय सवारीसाधन (ईभी) मा अचानक आगलागी हुँदा चालकको मृत्यु भएको घटनाले विद्युतीय गाडीको सुरक्षा र गुणस्तरमाथि गम्भीर प्रश्न खडा गरेको छ । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले नेपालमा बिक्री–वितरण गर्दै आएको आयोन ब्रान्डको ईभी कार...