बिद्युतीय कारोबार बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा सात खर्बबढी रुपैयाँ विद्युतीय कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार डेविट कार्ड प्रयोगकर्ता, मोबाईल बैकिङ र क्यूआर कोड मार्फत उक्त कारोबार भएको हो । समीक्षा...


रिडी पावरको २४औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको हात रित्तो

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको २४ औं बार्षिक साधारणसभा आज होटल क्रिष्टल पशुपति, गौशाला काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीको संचालक समितिको अध्यक्ष कुवेरमणी नेपालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१।८२ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ...


पाँच महिनामा बैंक तथा वित्तीय संस्था ७ शाखा कार्यालय बन्द

काठमाडौँ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाका ७ शाखा कार्यालय बन्द भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को...


अन्तर-बैंक कारोबारमा गिरावट: पाँच महिनामा ४ खर्बमै सीमित

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाबीचको अन्तर–बैंक कारोबार ४ खर्ब १७ अर्बमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूले ३ खर्ब ४४ अर्ब ७१ करोड र अन्य...


निजी क्षेत्रमा कर्जा प्रवाह सामान्य अंकले बृद्धि, कुन क्षेत्रमा कति ?

काठमाडौं । नेपालमा सञ्चालित रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले बढेर ५५ खर्ब ९९ अर्ब ९५ करोड पुगेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार निजी क्षेत्रमा सो कर्जा प्रवाह भएको...


पाँच महिनामा वस्तु निर्यात ५८ प्रतिशतले बढ्यो, तर व्यापार घाटा ६ खर्ब नाघ्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा कुल वस्तु निर्यात ५८.२ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब ५१ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा...


महँगी घट्दै: वार्षिक मुद्रास्फीति १.६३ प्रतिशतमा सीमित

काठमाडौँ । चालु आर्थिक वर्षको मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा...


नेपालको विदेशी मुद्रा सञ्चिति मजबुत: असारदेखि मङ्सिरसम्म करिब ६ खर्बले वृद्धि

काठमाडौँ । २०८२ असार मसान्तमा २६खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई मङ्सिर मसान्तमा ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो...


सरकारको चालु खातामा तीन खर्ब ५८ अर्ब बचत, शोधनान्तर स्थिति कस्तो ?

काठमाडौं । सरकारको चालु खातामा तीन खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको बर्तमान वित्तीय स्थितीले सो बचत देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१५८ अर्ब ४५...


पाँच महिनामै ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियो, मंसिरमा मात्रै १ खर्ब १८ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो पाँच महिनामा नेपालमा ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको...


विभागले देशभर फार्मेसीमा छापा: गुणस्तरहीन लेभोफ्लक्स ५०० फिर्ता

काठमाडौं । औषधी व्यवस्था विभागले बजारमा आएको लेभोफ्लक्स ५०० ट्याबलेट फिर्ता मागेको छ। राष्ट्रिय औषधी प्रयोगशालाले परीक्षण गर्दा उक्त औषधी गुणस्तरहीन रहेको पाइएको छ। विभागका अनुसार गुणस्तर नभएको औषधी तुरुन्तै बजारबाट फिर्ता पठाउन निर्देशन दिइएको छ। यो औषधी बारामा...


चर्चित अभिनेता संजय दत्त काठमाडाैंमा, आजै फर्कदै

काठमाडौँ । बलिउड अभिनेता संजय दत्त बिहीबार दुबईबाट चार्टर विमानमार्फत काठमाडौं आएका छन् । काठमाडौंको ठमेलमा सञ्चालित नयाँ क्यासिनो उद्घाटन कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका हुन्। उद्घाटन कार्यक्रमसँगै संजय दत्त शुक्रबारै मुम्बई फर्किने जनाइएको छ। संजय दत्तको यात्रा...


सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट २ सीओटीसहित ५५ जना एमडीआरटी लक्ष्य हासिल गर्न सफल

काठमाडौं । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सूर्यज्योति लाइफ इन्स्योरेन्सका ५५ जना अभिकर्ताहरुले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् । कम्पनीका...


बझाङको चैनपुरस्थित सुर्मादेवी सिरग उद्योगमा आगलागी

काठमाडौँ ।  बझाङको चैनपुर बजारमा शुक्रबार बिहान आगलागी भएको छ। प्रारम्भिक जानकारी अनुसार, आगो सुर्मादेवी सिरग पसलबाट सुरु भएर छेउछाउका अन्य पसलहरूमा समेत फैलिएको थियो। आगलागीबाट भएको क्षति र आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। नेपाली सेना, नेपाल प्रहरी,...


एनआईसी एशिया बैंकको लकर सेवामा ३० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकका लागि बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरू सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पुर्‍याएको छ। बैंकका अनुसार २०८२ माघ ६ गतेसम्मका लागि मात्र ल्याइएको...


नेपाल बैंकका ग्राहक र कर्मचारीलाई ओम हस्पिटलमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच छुट सम्झौतामा हस्ताक्षर भएको छ। पुस २३ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवार र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं चाबहिलमा रहेको...


तेल उद्योगमा नारायणी आयलको राजः ७ ब्रान्ड बेचेर वर्षदिनमा १० अर्बको व्यापार, भारतमा समेत गर्दै निर्यात

काठमाडौँ । नेपालसहित अन्तर्राष्ट्रिय बजारमा ७ वटा ब्रान्डका तेल बिक्री गर्ने नारायणी आयल रिफाइनरी उद्योगले वर्षदिनमा १० अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ (अनअडिट) को वित्तीय विवरण अनुसार १० अर्ब २१ करोड ४० लाख रुपैयाँको व्यापार गर्ने...


चुनावको ‘चु’ उच्चारण नगरी प्रधानमन्त्री र ओलीबीच त्यो तीन घण्टे वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीचको ‘हेड टु हेड’वार्ताले नेपाली राजनीतिक वृत्तमा अर्को तरंग सिर्जना गरेको छ । यसअघि प्रतिनिधि सभामा सबै भन्दा ठूलो दलको हैसियतमा रहेको नेपाली कांग्रेस विशेष महाधिवेशन...


सन नेपाल लाइफको साधारणसभा सम्पन्न, लाभांश सहितका सबै प्रस्ताव पारित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं र नवौं वार्षिक साधारण सभा आज पुस २५ गते सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष अनुज केयालको नेतृत्वमा काठमाडौंको कालिकास्थानस्थित अभृतभोग केटरर्स प्रा.लि. मा सम्पन्न भएको हो। सभाले...


वाटर इनर्जी सोलुसनले आईपीओ जारी गर्ने

काठमाडौँ । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले साधारण शेयर सर्वसाधारणमा निष्काशन प्रक्रियाका लागि हिमालयन क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ । सो सम्बन्धमा...