सरकारले ५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने घोषणा
काठमाडौँ । सरकारले ५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । सरकारले भूमि प्रशासनलाई डिजिटलाइज्ड गर्ने घोषणा गरेको छ । मालपोत कार्यालयमा जग्गाको रोक्का...
स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरिने, नागरिकको पहुँचलाई सहज बनाइने
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आम नागरिकहरुको स्वास्थ्य सेवालाई सरल र सहज बनाउन स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरिने बताएका छन् । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरी नागरिकको...
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना
काठमाडौँ । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका...
सरकारले तोक्यो ७ प्रदेशका ७ प्राथमिकता
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रसँगको सहकार्यमा सरकारले प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गर्ने घोषणा गरेको छ । अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कोशी प्रदेशलाई उद्योगको हब, मधेशलाई कृषी, बागमतीलाई सुचना प्रविधी, गण्डकी प्रदेशलाई...
बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने
काठमाडौं । सरकारले बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने भएको छ । आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरे । तर, त्यसका लागि बैदेशिक रोजगारीमा जानेले बैंकिङ च्यानलमार्फत् रेमिट्यान्स पठाउने सुनिश्चितता भने...
सम्झौतित कोषहरूको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगानी गर्ने व्यवस्था मिलाउने
काठमाडौँ । विभिन्न सम्झौतित कोषहरूको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगानी गर्ने व्यवस्था मिलाउने घोषणा सरकारले गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने...
सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने
काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने भएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था रहेको बताए । मुलुकमा उच्चदरको आर्थिक वृद्धिका लागि सम्भाव्य क्षेत्रको पहिचान गरी...
विद्यार्थीहरुको दिवा खाजाको लागि ८ अर्ब बजेट विनियोजन
काठमाडौं । सरकारले विद्यार्थीहरुलाइ दिवा खाजा वितरणको लागि ८ अर्ब रुपैयाँ बिनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै उनले पाँच कक्षासम्मका करिव ३० लाख विद्यार्थीहरुको लागि उक्त बजेट विनियोजन गरेको बताए...
कृषि क्षेत्रको बजेट घट्यो
कृषि क्षेत्रको बजेट घटेको छ ।सरकारले पछिल्लो चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि एक अर्ब बजेट घटाएर ल्याएको हो । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमाफर्त कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन...
आगामी वर्षको बजेटः पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति
काठमाडौँ । सरकारले अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै बजेटका पाँच उद्देश्य, पाँच...
सहकारीका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने सरकारको घोषणा
काठमाडौँ । सरकारले सहकारीका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । कानुन परिमार्जन गरी सहकारी नीति बमोजिम सहकारी संचालनको ब्यवस्था गरिने बताए । साथै,...
आगामी वर्ष राजस्व बाँडफाँट र अनुदानबाट प्रदेश र स्थानीय तहमा जाने रकम सरकारले घटायो
सरकारले आगामी वर्ष राजस्व बाँडफाँट र अनुदानबाट प्रदेश र स्थानीय तहमा जाने रकम घटाएको छ । चालु आर्थिक वर्षमा सरकारले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदानका विभिन्न शीर्षकमा ५ खर्ब ६९ अर्ब ५५ करोड बजेट हन्तान्तरण गर्ने...
उपभोक्ता अदालत स्थापना गर्न बजेटको व्यवस्था
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत उपभोक्ता अदालत स्थापना गर्ने घोषणा गरेका छन् । नेपालमा पहिलो पटक उपभोक्ता अदालत स्थापना गर्ने घोषणा गरिएको हो । लामो समयदेखि उपभोक्ता अदालत स्थापनाको माग उठ्दै आएपनि सरकारले चासो देखाएको थिएन । आगामी...
स्थानीय तहको सहकार्यमा बजार अनुगमनलाई कडाई गरिने
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले स्थानीय तहसँगको सहकार्यमा बजार अनुगमनलाई कडाईका साथ अगाडी बढाइने बताएका छन् । अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षमा बजारमा हुने कालोबजारी, खाद्य, अन्न लगायतका कुराहरुलाई अनुगमन गरी दोषीलाई सजाय दिने कार्यलाई तीव्र रुपले सञ्चालन गर्ने...
चालु आर्थिक वर्षमा ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान
सरकारले चालु आर्थिक वर्ष ९आव० २०८०र८१ मा १५ खर्ब ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान रहेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । मंगलबार संघीय संसदको संयुक्त सदनमा आगामी आव २०८१र८२ को बजेट प्रस्तुत गर्दै बजेटको...
सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक
काठमाडौँ । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।
प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ दिने सरकारको घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ दिने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले प्रदेश र स्थानीय तहलाई...
तराई मधेश समृद्धि–हिमाली क्षेत्र समृद्धि विकास परियोजना चलाइने
काठमाडौं । सरकारले आगामी आवमा तराई मधेश तथा हिमाली क्षेत्रको आर्थिक समृद्धिका लागि छुट्टाछुट्टै दुई आयोजना सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले एक अर्बको १ अर्ब तराई मधेश समृद्धिका लागि बजेट बिनियोजना गरिएको जनाएका छन् । त्यस्तै,...
बजेटका ५ मुख्य उद्देश्यहरु यस्ता छन्
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटका ५ उद्देश्य रहेको जनाएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उनले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु, नीति क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलाप तीव्रता ल्याउनु बजेटको उद्देश्य...
औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने
काठमाडौँ । सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए । औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यवसायिक उत्पादनका...










