मुग्लिङ ट्याक्सी दुर्घटनामा ज्यान गुमाएका बीमितको परिवारलाई बीमा दावी भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) गोरखा शाखाले ट्याक्सी दुर्घटना बाट ज्यान गुमाएको मृतकको परिवारलाई मृत्युदावी भुक्तानी गरेको छ । एलआइसीले मृतक स्वर्गिय हरि माया उपरकोटी र स्वर्गिय आगमन उपरकोटिको मृत्यु दावीको चेक उनको ईच्छाएको व्यक्ति टेक बहादुर उपरकोटिलाई...


आगामी आर्थिक वर्षमा कर्मचारीको तलब भत्ता नबढ्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ मार्फत् कर्मचारीको तलब भत्ता नबढाउने संकेत देखिएको छ। अर्थमन्त्री वर्षमान पुनले आज ३ बजे सार्वजनिक बजेटमार्फत् कर्मचारीको तलब भत्ता नबढाउने गरेको बुझिएको छ । सरकारले दुई वर्षअघि अर्थात् २०७९ मा कर्मचारीको तलब...


अबदेखि ट्राफिक नियम उलंघन गर्नेहरुले स्वयम् सेवकको रुपमा सडकमा सघाउनुपर्ने

काठमाडौं ।  अब देखि मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उनीहरुको साटो सडकमा सघाउने उनले बताएका छन्। अब मापसे लगायतका ट्राफिक प्रहरीको कारवाहीमा परेमा स्वयंसेवकको रुपमा सडकमा खटिनुपर्ने भएको छ । त्यस्तै, , महिला ट्राफिक प्रहरीहरुले...


निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जनमा देखियो सामान्य सुधार, १४ मध्ये १० को व्यवसाय वृद्धि

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा कूल बीमा व्यसवाय ० दशमलव ५७ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा अधिकांश कम्पनीले कुल बीमा...


पाल्पा सिमेन्टले एक वर्षमा ४ अर्ब १२ करोडको व्यापार, निर्यातमा नयाँ फड्को

काठमाडौँ । पाल्पा सिमेन्टले एक वर्षमा ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडका अनुसार कम्पनी सन् २०२३ मा ४ अर्ब १२ करोड ९० लाख रुपैयाँको आम्दानी गरेको हो । सन् २०२३ मा...


बजेटमा कोरोना बीमा समेटिएला त ?

काठमाडौं। सरकारले कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूलाई उपलब्ध गराउने भनेको बीमा दाबीको रकम चार वर्षभन्दा लामो समय देखि सर्वसाधारणहरूले पाउन सकेका छैनन्। प्रत्येक बर्षको बजेटमा बीमित र बीमकले आश गरेको बिषय तर कार्यान्वयनमा नआउने बिषय यो बर्षको बजेटमा पर्छ वा...


निर्जीवन बीमा कम्पनीको ६५ प्रतिशत व्यवसाय बागमती प्रदेशमा, अन्य कुन प्रदेशबाट कति ?

काठमाडौं । नेपालमा संचालित रहेका निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।०८१ को बैशाख महिनासम्ममा ३३ अर्व ६ करोड ८७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले बैशाख महिनासम्म सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर...


निर्जीवन बीमा कम्पनीहरूले एक महिनामा भित्र्याए २.८७ अर्ब, हिमालयन एभरेष्ट अग्रस्थानमा, अन्यको अवस्था कस्तो?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म दुई अर्ब ८७ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूमध्ये हिमालयन एभरेष्टले सर्वाधिक ३८ करोड...


मध्यकालीन संरचना र वार्षिक विकास कार्यक्रम स्वीकृत

काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना स्वीकृत गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै...


सर्‍यो बजेट भाषणको समय

काठमाडौँ । प्रतिनिधि सभाको बैठकको समय सारिएको छ । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय पनि सारिएको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको छ ।...


निर्जिवन बीमा कम्पनीहरुको कुल व्यवसाय पौने ३३ अर्ब नजिक, शिखर, सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर सहित कुन कम्पनीको व्यापार कस्तो?

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा पौने ३३ अर्ब बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले सो मात्राको व्यवसाय भित्र्याउन सफल भएका हुन् । हाल संचालनमा रहेका निर्जिवन बीमा...


निर्जीवन लघुबीमा कम्पनीको व्यवसाय १९ करोड ३९ लाख रुपैयाँमाथि, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका निर्जीवन लघु बीमा कम्पनीहरुले १९ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको बैशाख महिनासम्मको वित्तिय विवरण अनुसार उक्त रकम संकलन गरेको हो ।...


महिनावारी हुँदा महिला ट्राफिकलाई चार दिन बिदा दिने गृहमन्त्रीको घोषणा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिकलाई बिदा दिने घोषणा गरेका छन्। गणतन्त्र दिवसको अवसर पारेर लामिछानेले सानो प्रयास भन्दै महिला ट्राफिकलाई रजस्वला हुँदा चार दिन बिदा दिने जानकारी दिएका हुन्। उनले लेखेका छन्,...


बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ३७ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख...


तीनै तहका सरकारका कार्यालयहरूको कुल सम्पत्ति २ खर्ब, ६७ हजार सवारी साधन

काठमाडौँ । तीनै तहका सरकारका कार्यालयहरूको कुल सम्पत्ति २ खर्ब बढी रहेको देखिएको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन अनुसार सङ्घीय, प्रदेश र स्थानीय गरी तीनै तहका कार्यालयहरूको कुल २ खर्ब १ अर्ब २६ करोड रुपैयाँको सम्पत्ति अभिलेख राखेको...


करिब १९ खर्बको बजेट आज सार्वजनिक हुँदै, नयाँ भन्दा पुराना योजनालाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि मङ्गलबार आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै छ । मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको...


आज गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज जेठ १५ गते गणतन्त्र दिवस मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ । आज सैनिक मञ्च टुँडीखेलमा विशेष...


यूनाइटेड अजोडको एसजीएम जेठ ३१ गते बस्दै, हकप्रद निष्काशन मुख्य एजेण्डा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले जेठ ३१ गते विशेष साधारण सभा (एसजीएम) डाकेको छ । कम्पनीको जेठ १४ गते बसेको संचालक समितिको बैठकले काठमाडौंको टंगालस्थित अम्रपाली ब्याङ्क्वेटमा विहान साढे १० बजेदेखि बस्नेगरी सभा डाकेको हो । सभाले कम्पनीको...


हकप्रद निष्काशनको प्रस्ताव राखेर बुद्धभुमी नेपालले डाक्यो एसजीएम

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले जेठ ३० गते विशेष साधारण सभा (एसजीएम) बोलाएको छ । कम्पनीको जेठ १४ गते बसेको संचालक समितिको बैठकले काठमाडौंको पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे बस्ने गरी सभा बोलाएको हो । सभाले...


धितोपत्र बोर्डले गत आर्थिक वर्षको लेखा परीक्षण नगराएको ठहर, किन समय लम्ब्याएको थियो पूर्वअध्यक्ष रमेश हमालले ?

काठमाडौं। नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्षको लेखा परीक्षण नगराएको लेखा परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनले नेपाल धितोपत्र...