एनआईबीएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ्ग मिल्समा लगानी गर्ने
काठमाडौँ । एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्स र जगदम्बा स्पिनिङ्ग मिल लिमिटेड बिच असार २४ गते विशेष लगानी सम्झौतामा हस्ताक्षर भएको छ । एनआईबीएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डमा ‘विशिष्टीकृत लगानी कोष नियमावली, २०७५’ अन्तर्गत...
‘परिस्थितिका कारण ब्यवसायी समस्यामा परेका छन्, नियत खराब होइन’
हामी विगत दुइ बर्षयता निक्कै जटिल समस्यासंग जुधिरहेका छौ । अर्थतन्त्रमा संकुचन छ भने सर्वसाधारणमा निराशा व्याप्त छ । मुद्रास्फीति ४.४० प्रतिशत छ । यो कम हुँदै गएको छ । तर अघिल्ला तीन बर्षमा करिब ७ प्रतिशत माथिको मुल्यवृद्धि...
इन्स्योरेन्स इन्स्टीच्यूट नेपालले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षक तालिम सञ्चालन गर्ने
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले ‘इन्टरनेशनल ट्रेन द ट्रेनर तालिम सञ्चालन गर्ने भएको छ । मलेसियाको प्रख्यात बीमा सम्बन्धी तालिम दिने संस्था ‘मलेसियन इन्स्योरेन्स इन्स्टिच्युट’ मलेसियासँगको सहकार्यमा आगामी साउन २ गते देखि ५ गते सम्म चार दिवसीय प्रशिक्षक...
अब व्यवसायी र बैंक दुवैलाई बचाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको खराब कर्जा बढेका कारण अहिले बैंकलाई जोगाउनु पर्ने अवस्था रहेको बताएका छन् । मंगलबार महासंघले आयोजना गरेको मौद्रिक नीतिको विषयमा सुझाव उनले यस्तो बताएका हुन् । पछिल्लो समय बैंक...
सहकारी समस्या चाँडै समाधान नभए आर्थिक प्रणालीमै असर गर्छ :थापा
काठमाडौँ । संसदीय सहकारी छानविन समितिका सभापति सूर्य बहादुर थापाले सहकारीहरुको समस्या छिटै समाधान नभए सिंगो आर्थिक प्रणालीमा प्रभाव पर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको बैठकमा उनले सहकारीको मात्र समस्या हो भनेर छाड्ने हो भने सिंगो अर्थतन्त्रमा प्रभाव...
नेपालमा बीमा करार र न्यायिक विश्लेषण
अवधारणा र परिभाषा मानिस एक्लै मात्रको प्रयासले सबै प्रकारका समस्याको सामना गर्न सम्भव हुदैन। नियमित चलि रहेको व्यापार, व्यवसाय वा सम्पत्तिमा कुन बेला कुन घटना घट्छ, कसको जीवनमा के हुन्छ अनुमान गर्न कठीन छ अर्थात यो अनिश्चित हुन्छ। व्यक्तिले...
अर्थमन्त्री विष्णु पौडेल नबन्दा पनि लगानीकर्ता उत्तिकै उत्साहित, ‘नयाँ सत्ता समीकरणले पुँजीबजारमा बुलको यात्रा तय गर्छ’
काठमाडौँ । जब जब विष्णु पौडल अर्थमन्त्री बन्ने अवस्था सिर्जना हुन्छ तब तब शेयर बजारमा एकाएक उछाल आउँछ । असार १८ गते संसदका ठुला दुुई दल नेपाल एमाले र नेपाली कांग्रेस मिलेर नयाँ सत्ता गठबन्धनबाट पौडेल अर्थमन्त्री बन्ने कुराले...
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?
काठमाडौँ । साताको तेस्रो दिन शेयर बजारमा हरियाली आएको छ । बजार आज दोहोरो अकंले बढ्दा परिसूचक समेत २१५२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१५३.१४ अकंले बढेर २१५२.१४ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको...
दोहोरो अकंले बढ्यो शेयर बजार, साढे पाँच अर्बको कारोबार हुँदा परिसूचक २१५२ बिन्दुमा
काठमाडौँ । हिजो सामान्य करेक्सन देखिएको शेयर बजारमा आज भने बढेको छ । लगानीकर्ताको मनोबल दरिलो बन्दै जाँदा शेयर बजारले पनि सकारात्मक गति लिदै आइरहेको छ । नयाँ सत्ता समीकरणले शेयर बजारका लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको हो ।...
कर्जा ग्राहकका लागि एनआईसी एशिया बैंकको छुट योजना सार्वजनिक, कहिलेसम्म लिन सकिन्छ सुविधा ?
काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । बैकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट सम्बन्धी योजना सार्वजनिक गरेको...
नेशनल लाइफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापत्विमा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई नेपालगंजको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको छ ।...
४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता गर्न बंगलादेशले बोलायो, नेपालले पाउने विद्युतको प्रतियुनिट दर ६.४० सेन्ट
काठमाडौँ । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट...
धितोपत्र बोर्डको कुर्सीले नेता किन्यो सरकार ढाल्योः सांसद कार्चेन
काठमाडौँँ । प्रतिनिधि सभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले नेपाल धितोपत्र बोर्डको कुर्सीले गर्दा सरकार ढलेको बताएका छन् । प्रतिनिधि सभाको न्यून समयमा बोल्दै कार्चेनले यस्तो बताएका हुन् । उनले भने, ‘बजारमा चर्चा छ, धितोपत्र बोर्डको कुर्सीले नेता...
होटल तथा पर्यटन क्षेत्रका कम्पनीले दिए ३१ प्रतिशतसम लाभांश, सोल्टीको प्रतिफल उच्च
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल होटल तथा पर्यटन क्षेत्रका ६ वटा कम्पनी कारोबार गर्दै आएका छन् । कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट उचित प्रतिफल दिन सफल भएका छन् । यस अवधिमा सोल्टी...
कानूनविपरीत कार्य गर्ने ५ सय ८४ वटा म्यानपावर कम्पनीलाई कारबाही, कुन कुन ?
काठमाडौँ । वैदेशिक रोजगार विभागले कानूनविपरीत कार्य गर्ने ५ सय ८४ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले कुनै पनि कारोबार गर्न नपाउने गरी कारबाही गरेको हो । उक्त म्यानपावर कम्पनीको कारोवार रोक्का गरेको छ । म्यानपावरको कारोबार...
सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा लर्निङ्ग सेन्टरको स्थापना
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो सबै प्रदेशको प्रदेश कार्यालय स्थित आप्mनै भवनमा लर्निङ्ग सेन्टर संचालनमा ल्याएको छ । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र...
उद्योग वाणिज्य महासंघको विधान संशोधन, अब अध्यक्ष फेरि प्रत्यक्ष निर्वाचनबाट
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन भएको छ । विधान संशोधन गर्दै महासंघले अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था गरेको हो । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान थियो । सोमबार बसेको महासंघको कार्य समितिले...
मंगलबार कतिमा हुँदैछ सुनको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य एक...
नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद प्रभावित हुने
काठमाडौँ । नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्ने भएको छ । टेलिकमले एक सूचना जारी गरेर बिलिङ प्रणाली स्तरोन्नति परीक्षण कार्य मंगलबार राति ११ बजेंदेखि बुधबार बिहान ६ बजेसम्म हुने जनाएको छ । बिलिङ प्रणाली स्तरोन्नति परीक्षणका क्रममा...
मनोरञ्जन व्यवसाय गर्ने ४४ क्लब, दोहोरी तथा बारहरूलाई कर तिर्न ताकेता
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । राजस्व विभागले मंगलबार एक सूचना प्रकाशित गरी मनोरञ्जन व्यवसाय गर्ने ४४ क्लब, दोहोरी तथा बारहरूलाई ३५ दिनभित्र कर तिर्न ताकेता गरेको हो ।...





















