सूर्यज्योति लाइफको १ लाख ५७ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी टेलि डाईरेक्ट प्रा.लि. को नाममा रहेको एक लाख ५७ हजार २९८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर हाल विद्यमान संस्थापक...


प्रतिकित्ता ५०० रुपैयाँमा एनसीएचएलको शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले शुक्रबारदेखि बिक्रीमा ल्याएको आफ्नो स्वामित्वको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को संस्थापक शेयर किन्ने आज असार २५ गते अन्तिम दिन रहेको छ । बैंकले प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमै ३१ हजार ६०० कित्ता संस्थापक शेयर...


आज कालीमाटीमा तरकारीको भाउः गोलभेडा ५०, बन्दा २५ रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार २५ गतेका लागि मूल्य निर्धारण गरेको छ । जसअनुसार यस दिन सानो टनेल गोलभेडा ५० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, इस्कुस ५० रुपैयाँ प्रतिकिलो...


लक्ष्मी सनराइज बैंकको झण्डै ८३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी सो संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त...


मितेरी डेभलपमेन्ट बैंकको शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक...


मिडिल मोदी हाइड्रोपावरको हकप्रद बिक्री खुला

काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडको ४८ लाख ७९ हजार ७१९ कित्ता हकप्रद शेयर बिक्री खुला गरिएको छ । कम्पनीले १ शेयर बराबर ०.६०२४ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको हो । शेयरधनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका...


रिलायन्स स्पिनिङ मिल्सको आइपीओ निष्काशन स्वीकृतीबारे संसदीय समितिमा उठ्यो प्रश्न

काठमाडौं। बुक बिल्डिमा आइपीओ निष्काशनको तयारी रहेको रिलायन्स स्पिनिङ मिल्सलाई महँगो मूल्यमा आइपीओ निष्काशनको अनुमति दिएको विषयमा संसदीय समितिमा प्रश्न उठेको छ। प्रतिनिधि सभाको अर्थ समितिको सोमबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दीपक खड़काले प्रश्न उठाएका थिए । उनले...


बैंकहरुको ब्याजदर घटिरहँदा पनि कर्जाको ठोस डिमाण्ड छैनः गर्भनर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर घटे पनि कर्जाको ठोस डिमाण्ड नभएको बताएका छन् । । आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय बैंकको ब्याजदर घट्दा...


सिटिजन्स बैंकको संचालकमा अनिल ज्ञवाली नियुक्त, बैकिङ्ग क्षेत्रमा साढे तीन दशक लामो अनुभव

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०८१ साल असार २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अनिल ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको छ । बैठकले आजैका मिति देखि लागु हुनेगरि ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको हो । नव...


एमाले कांग्रेसको नयाँ गठबन्धनमा को को बन्दैछन् मन्त्री, महेश बर्तौला अर्थमन्त्री बन्दै !

काठमाडौं । यही असार २८ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रक्रिया पुरा गरेर सत्ता छोड्ने तयारी गरिरहेका छन् । उता, कांग्रेस एमालेको नयाँ गठबन्धनमा को को मन्त्री बन्ने भन्ने चर्चा पनि उत्तिकै चलिरहेको छ । सो मध्येमा सर्वाधिक...


अनलाइन मार्फत नविकरण शुल्क भुक्तानी गरी सूर्यज्योति लाइफबाट पाउनुहोस् विभिन्न उपहार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरुको लागि नयाँ अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले डिजिटल भुक्तानीलाई प्राथमिकता दिदैं बीमितहरुलाई नविकरण शुल्क अनलाइन मार्फत भुक्तानी गर्दा विभिन्न उपहाँरको व्यवस्था गरेको हो । कम्पनीका अनुसार असार २४ अर्थात आजदेखि असार...


होटल सब्रिनाले आइपीओ निष्कासन गर्ने

काठमाडौँ । होटल सब्रिना लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको हो । गत असार २२ गते आयोजित एक कार्यक्रममा उक्त कार्यका लागि कम्पनीका...


सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबिच एक सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । काठमाडौँ स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभाग, ववरमहल, काठमाण्डौँ बिच अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का/रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर...


शिखर नगरपालिका–११ मल्लीसातमा रहेको भगवती आधारभूत विद्यालयको दुई कोठे भवन वर्षाले भत्कियो

काठमाडौँ । लगातार परेको वर्षाले डोटी जिल्ला शिखर नगरपालिका वडा-११ को मल्लीसातमा रहेको दुई कोठे भवन भत्किएको छ । निरन्तर परेको वर्षाले भगवती आधारभूत विद्यालयको दुई कोठे भवन पूर्ण रुपमा भत्किएको शिक्षक हासु विष्टले बताइन् । पूर्ण क्षेत्र भएको...


सहकारी छानबिन समितिलाई गभर्नर महाप्रसाद अधिकारीका पाँच सुझाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि संसदीय छानबिन समितिलाई पाँचवटा सुझाव दिएका छन् । सिंहदरबारमा सोमबार बसेको समितिको ११ औं बैठकमा महाप्रसाद अधिकारीले एकलाख सम्मका बचतकर्ता, पाँच लाखसम्मका बचतकर्ता र सो भन्दा बढि...


एकाघरको बीमा गर्न नपाउने व्यवस्थाले व्यवसाय खस्किने त्रासमा बीमा कम्पनीहरु, के भन्छन् अभिकर्ता ?

काठमाडौं । आफ्नै घरपरिवारका सदस्यको बीमा गर्न नपाउँदा यतिबेला बीमा अभिकर्ताहरु आक्रोशित बनेका छन् । आफ्नो परिवारको रक्षावरण गर्नुका साथै आम नागरिकहरुको बीमा गर्दै जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेका अभिकर्ताहरु बीमा प्राधिकरणको एक निर्णयले निराश बन्न पुगेका हुन्...


नबिल बैंकको ७९ हजार कित्ता शेयर किनबेच, मूल्य कति ?

काठमाडौँ । शेयर बजारमा झिनो करेक्सन देखिएको छ । बजारमा करेक्सन देखिदा १४१ कम्पनीको शेयर मूल्य घटेको छ । सोमबार नबिल बैंकको ७९ हजार १ कित्ता बराबरको ३ करोड ८५ लाख ४२ हजार ४८८ रुपैयाँको शेयर कारोबार भएको छ...


समाज लघुवित्तको शेयरमूल्य ३ सय रुपैयाँले वृद्धि, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । लगातार करिव एक हप्तासम्म बढेको नेप्से परिसूचक आज ४.६२ अंकले घटेर २१३६.३५ को बिन्दुमा कायम भएको छ । सोमबार शेयर बजार घटेसँगै आइतबारको तुलनामा...


शेयर बजारमा सामान्य करेक्सन, साढे चार अर्बको कारोबार, अबको यात्रा कता ?

काठमाडौँ । लगातार पाँच दिन हरियाली आएको शेयर बजारमा आज भने करेक्सन देखिएको छ । बजार प्रवेश गरेका लगानीकर्ता पर्ख र हेरको अवस्था रहदा शेयर बजारमा केहि सामान्य करेक्सन देखिएको हो । अहिले लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन्...


असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा समस्या आएको होः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका छन्। सोमबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा बोल्दै उनले उक्त धारणा राखेको समितिका सभापति...