बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दामा कारण देखाउ आदेश
काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मी र डा. कुमार चुडालको संयुक्त इजलासले बार अध्यक्ष घिमिरेको मुद्दामा कारण देखाउ आदेश जारी गरेको हो ।...
ज्योति विकास बैंकका ग्राहकहरुलाई पोखराको कुटी रिसोर्टमा विशेष छुट
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा आफ्ना ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खानामा २०%, पेय पदार्थमा १०%, र रुम चार्जमा...
अपि पावर कम्पनीको बोनश शेयरमूल्य समायोजन
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको बोनश शेयरमूल्य सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा कम्पनीको ५ प्रतिशत बोनश शेयरको मूल्य समायोजन भएको हो । नेप्सेले कारोबार अघिको शेयरमूल्य ३११ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । समायोजनपछि कम्पनीको...
शेयर खरिद गर्ने सोचमा हुनुहुन्छ ? यी २० बुँदामा दिनुहोस् ध्यान
काठमाडौँ। शेयर बजारमा कुनै पनि कम्पनीको शेयर खरिद गर्नु अघि गहिरो अनुसन्धान र मूल्यांकन आवश्यक हुन्छ।बजारमा लगानी गर्दा अनिश्चितता र जोखिम हुनु स्वाभाविक हो, तर यदि सावधानीपूर्वक विश्लेषण गरियो भने, दीर्घकालीन रूपमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ। पछिल्लो समयमा...
दुई कम्पनीले गरायो लगानीकर्ताको बैंक खातामा नगद लाभांश जम्मा
काठमाडौं । नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल फ्लेक्सी क्याप फण्डले आफ्ना इकाईधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न थालेका छन् । नबिल ब्यालेन्स्ड फन्ड–२ ले असोज २१ गते र नबिल फ्लेक्सी क्याप फन्डले असोज १६ गतेबाट इकाईधनीको खातामा नगद...
नेप्सेमा सामान्य करेक्सनः साढे ७ अर्बको शेयर कारोबार, म्युचुअल फण्डको उपसूचकमा सुधार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से २।४७ अंकले बढेर २७४५।३६ को विन्दुमा कायम भएको छ। ३१६ सूचीकृत कमपनीको १ करोड ८८ लाख ७ हजार ४ सय ९२ कित्ता शेयर खरिदबिक्रि हुँदा ७ अर्ब १९ करोडको शेयर कारोबार भएको...
बिहीबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ को विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै गुडविल फाइनान्सको शेयरमूल्य सर्वाधिक ७.६३ प्रतिशतले बढेको छ । यस्तै एनआईसी...
कुमारी बैंकको शेयरमा झुम्मिए लगानीकर्ता, यी हुन् टप १० कम्पनी
काठमाडौं । दशैंपछिको साताको अन्तिम कारोबारको दिन नेप्सेले झिनो आश देखाएर बन्द भएको छ। कुमारी बैंकको आज सर्वाधिक कारोबार भएको छ। बैंकको आज ३३ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोछ । त्यस्तै, हाईड्रोइलेक्टेसिटि इन्भेष्टमेन्ट, हिमालयन रि, नेपाल...
विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बिहीबार बस्ने भएको छ । बैठक गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा दिउँसो ३ बजे प्राधिकरणको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकले बाढी पहिरोपछिको राहत वितरण र...
१८ सहकारीका ऋणीलाई ऋण तिर्न सात दिनको समय, नतिरे सम्पत्ति रोक्का र कालोसूची
काठमाडौं । समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ दिनको ‘समय दिएको छ। अन्तिम पटक ऋणी र जमानतकर्तालाई ऋण तिर्न ७ दिनको समय दिइएको र ७ दिनभित्र ऋण चुक्ता नगरे...
असोजमा आइएमई लाइफद्वारा २ करोडको बीमा दाबी भुक्तानी, झन्झटरहित सेवामा जोड
काठमाडौं । आइएमई लाइफले असोज महिनामा ३४ वटा बीमा पोलिसी वापत २ करोड १४ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले कन्भेन्सनल पोलिसीवापत ७४ लाख ८१ हजार रुपैयाँ, ट्रम पोलिसी वापत १२ लाख ९१ हजार रुपैयाँ र...
प्रमुख तीन दलका नेताहरूको बैठक बालुवाटारमा
काठमाडौं । बालुवाटार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठकसुरु भएको छ । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड जम्मा
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोडभन्दा बढी रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज ३० गतेसम्म कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा...
१० सहकारी पीडित बचतकर्तालाई छुट भएको मागदाबी पेश गर्ने सम्बन्धी जरुरी सूचना
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारी संस्थाका पीडित बचतकर्तालाई मागदाबी गर्ने सम्बन्धी सूचना जारी गरेको छ। समिति कार्यालयले सम्रस्याग्रस्त १० वटा सहकारीका पीडित बचतकर्तालाई छुट भएको मागदाबी पेश गर्न सूचना सार्वजनिक गरेको हो । समस्याग्रस्त संस्थाबाट...
विदेशी विनिमय कारोबार सम्बन्धी व्यवस्था संसोधन, कुन प्रायोजनको लागि सटही सुविधा कति ?
काठमाडौं । नेपाल राष्ट्र बैैंकले विदेशी विनिमय कारोबार सम्बन्धी व्यवस्था परिमार्जन गरेको छ। राष्ट्र बैैंकले सटही सुविधा प्रदान भएको मितिबाट सामान आयात गर्ने व्यवस्थालाई परिमार्जन गरेको छ। पहिला राष्ट्र बैैंकले सटही सुविधा प्रदान भएको मितिबाट ९० दिनभित्र सामान आयात...
राष्ट्र बैंकले १ सय अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै, आजै बोलकबोल
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न १ सय अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । केन्द्रिय बैंकले बिहीबार कात्तिक १ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने जनाएको छ । राष्ट्र बैंकले...
राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’ प्रोडक्टको शुभारम्भ
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकतम १० लाख रुपैंयासम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ । १० लाख रकम भित्र एक लाख रुपैंया बराबरको किसान...
छोराको जन्मदिनमा बीमा पोलिसी उपहार
काठमाडौं । बद्लिदो समयसँगै चाडपर्व तथा उत्सव आदि मनाउने प्रचलनमा पनि क्रमशः परिवर्तन देखिँदै आएको छ । जन्मोत्सवमा महंगा उपहार र फजुल खर्चको सट्टा भविष्यका लागि अपरिहार्य बीमा पोलिसी योजना उपहार स्वरूप दिने प्रचलन दिनानुदिन बढ्दै गइरहेको देखिन्छ ।...
बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली एक महिनामै पुनः संसोधन, कुन व्यवस्था भयो हेरफेर?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ लाई एक महिनापछि पुनः संसोधन गरेको छ। गत असोज २९ गते एक सूचना जारी गर्दै यससम्बन्धि केहि व्यवस्था परिमार्जन गरेको विनियमावली राष्ट्र बैंकले पुनः संसोधन गरेको हो...
बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलनामा सुनुवाई, आदेश आउन बाँकी
काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सुनुवाई गरेको छ । न्यायाधीश कुमार रेग्मी र डा. कुमार चुडालको संयुक्त इजलासमा पेशी चढेको मुद्दाको सुनुवाई सकिएको र आदेश झर्न बाँकी रहेको सर्वोच्चका सहायक प्रवक्ता एवं...



















