बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलनामा सुनुवाई, आदेश आउन बाँकी
काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सुनुवाई गरेको छ । न्यायाधीश कुमार रेग्मी र डा. कुमार चुडालको संयुक्त इजलासमा पेशी चढेको मुद्दाको सुनुवाई सकिएको र आदेश झर्न बाँकी रहेको सर्वोच्चका सहायक प्रवक्ता एवं...
गुणस्तरहीन पाइएपछि ८५ हजार किलो चामल भन्सार नाकाबाटै भारत फिर्ता
काठमाडौँ । भारतबाट आयात गरिएको ८५ हजार किलो चामल गुणस्तरहीन पाइएपछि भन्सार नाकाबाटै फिर्ता पठाइएको छ । नेपालगन्जका व्यापारीले व्यावसायिक प्रयोजनका लागि भारतबाट मगाएको ८५ हजार किलो चामल मापदण्डअनुसार नभएकाले उतै फिर्ता पठाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले...
निजी क्षेत्रमा अख्तियारले अनुसन्धान गर्ने प्रस्ताव डस्टबिनमा, राज्य व्यवस्था समितिमा किन आयो बिचलन?
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले व्यापारीसामु घुँडा टेकेपछि निजी क्षेत्रमा हुने भ्रष्टाचारको छानविन नहुने भएको छ । निजी क्षेत्रकै संलग्नतामा सबैभन्दा ठूला भ्रष्टाचार काण्ड मच्चाइएका दृष्टान्तहरु यत्रतत्र (जस्तै, यती, ओम्नी, गिरिबन्धु) भएपनि त्यसलाई नियमन गर्नेगरी संसदमा दर्ता...
सुनको भाउ हालसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनानुदिन नयाँ रेकर्ड बनाउदै गइरहेको छ । आज बुधबार पनि सुनले पुनः नयाँ रेकर्ड बनाउदै हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यस दिन सुन अघिल्लो दिनको तुलनामा ६०० रुपैयाँले बढेर प्रतितोला १ लाख...
धर्मशाला प्रकरण : बालेनको दादागिरीमा गृहमन्त्रीले लगाए ब्रेक, रोके मुठभेड
काठमाडौं । गौशाला धर्मशाला घोटाला प्रकरण मुठभेडमा परिणत हुने सम्भावना बढेर गएको छ । गुठी सभ्यतालाई मासेर प्रशासनिक प्रणालीमा ल्याइएको पशुपतिनाथको सम्पत्ति दुरुपयोग गर्न दिने र दुरुयोग गर्ने दुई झगडियाबीचको विवाद नटुंगिदै बिचमा घुसेर लफडा निम्त्याइरहेको काठमाडौं महानगरपालिकाको दादागिरीमा...
ऋणपत्र निष्काशनको माग राख्दै दुई बैंकले बोर्डमा दिए निवेदन
काडमाडौं । दुई वटा बैंकले ऋणपत्र निष्काशनको माग सहित नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । एनआईसी एशिया बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न बोर्डमा निवेदन दिएका हुन् । एनआईसी एशिया बैंकले...
समता घरेलु लघुवित्तलाई एफपीओ निष्काशन गर्न बोर्डको स्वीकृति
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सावजनिक निष्काशन (एफपीओ) निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डबाट स्वीकृति पाएसँगै लघुवित्तलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको कुल ३ लाख ५० हजार ९०४.२५ कित्ता...
कर्पाेरेट डेभलपमेन्ट बैंकको सीईओमा लाल बहादुर थिङ नियुक्त
काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्याकारी अधिकृत (सीईओ) मा लाल बहादुर थिङ नियुक्त भएका छन् । बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा थिङलाई ४ वर्षे कार्यकाल रहने गरी नियुक्त गर्ने निर्णय...
नेपाल रिमेडिजले हकप्रद जारी गर्ने
काठमाडौं । नेपाल रिमेडिज लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनीले कात्तिक २१ गते बालुवाटारस्थित एभोकाडो क्याफे प्रा.लि. मा दिउँसो १ बजे विशेष साधारणसभा बोलाएको छ । सभाले कम्पनीको विद्यमान चुक्ता पूँजीको आधारमा १३.६३६४ प्रतिशत...
प्रभु बैंकको ३ लाख ६९ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ९ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ६९ हजार ८५ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण व्यक्ति वा संस्थाले...
भगवती हाइड्रोपावरको नगद लाभांश बैंक खातामा
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइएको छ । कम्पनीको असोज १६ गतेको २४औं वार्षिक साधारणसभाबाट पारित १०.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको बैक खातामा पठाइएको हो । कम्पनीले उक्त लाभांश...
कति छ आज कालीमाटीमा तरकारीको मूल्य?
काठमाडौं । कालीमाटी तरकारी बजारमा कात्तिक १ गतेका लागि मूल्य निर्धारण भएको छ । जसअनुसार आज सानो लोकल गोलभेडा ७० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, घिरौला ६० रुपैयाँ र इस्कुस २० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ । यस्तै...
१५% लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेले २३औं वार्षिक साधारणसभा कात्तिक ३० गते बोलाएको छ । लघुवित्तको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले गत आव सम्मको...
अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १) अन्तिम रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयाजनार्थ यस कम्पनीले भोलि (कात्तिक २) बुक क्लोज गर्दैछ । यसका आधारमा आजसम्म कायम शेयरधनीहरू मात्रै कम्पनीको सभामा उपस्थित...
गौशाला धर्मशाला पुगेका २ डोजर प्रहरीको नियन्त्रणमा
काठमाडौं । गौशाला धर्मशाला परिसरमा रहेको अनधिकृत संरचना हटाउन भन्दै गएको काठमाडौं महानगरका दुई डोजर प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईंका अनुसार, पशुपति क्षेत्र विकास कोष र महानगरबीच भएको धर्मशाला सञ्चालनबारेको सम्झौता अनुसार अनधिकृत संरचना...
कामना सेवा विकास बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांशसहित सबै प्रस्ताव पारित
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १८ औं साधारण सभा असोज ३० गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौमा सम्पन्न भएको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको...
सूर्यज्योति लाइफको प्रोडक्ट एम्बेस्डरमा बिश्वराज रेग्मी नियुक्त
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोडक्ट एम्बेस्डरमा पेप्सीकोला शाखाका सिनियर एजेन्सी म्यानेजर बिश्वराजज रेग्मी नियुक्त भएका छन् । कम्पनीको प्रोडक्ट एम्बेस्डर कन्टेस्ट अन्तर्गत बिजय भएपश्चात रेग्मीलाई सूर्यज्योति धन बहार जीवन बीमा योजनाको एम्बेस्डरमा नियुक्त गरेको हो ।...
सरस्वती श्रेष्ठले सिटिजन लाइफमा आवद्ध भएर वर्षदिनमा गरिन् यस्तो प्रगती
काठमाडौँ । निरन्तर सर्घष गर्नु नै सफल जिन्दगीका कलाहरुमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेकी छिन् सिटिजन लाइफकी सरस्वती श्रेष्ठ । मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त...
जन्मदिनको अवसरमा छोरालाई नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौँ । बाग्लुङको गल्कोट नगरपालिका –२ नरेठाँटी स्थायी घर भै वैदेशिक रोजगारमा रहेका पृथ्वी बहादुर खत्री र रमा खत्रीले आफ्नो छोरा प्रणव खत्रीको जन्मोत्सवमा बीमा पोलिसी दिएका छन् । खत्रीको पहिलो जन्मोत्सवका दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट १५ लाख...
बाढी पीडितको दु:खमा मलम लगाउदै नेपाल लाइफ, सयौं नागरिकलाई राहत सामाग्री प्रदान
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान गरेको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई (४५ घर परिवार) चामल,...




















