सिटिजन्स बैंक र एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच समझदारी
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बानेश्वर, काठमाडौं स्थित एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले...
विजय लघुवित्तसहित २०६ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति रुपैयाँले वृद्धि ?
काठमाडौँ । दशैँपछिको शेयर कारोबारमा लगानीकर्ताहरुको मनोबल उच्च बन्दै गएको छ । पछिल्लो केही दिन यताको शेयर बजारको बृद्धिले लगानीकर्ताको मनोबल उच्च भएको हो । आज नेप्से परिसूचक ४३ दशमलव २२ अंकले बढेर २७४२.८८ को बिन्दुमा कायम भएको छ...
फाइनान्स सेक्टरका लगानीकर्ता मालामाल, नेपाल फाइनान्सको सर्वाधिक कारोबार
काठमाडौँ । शेयर बजारमा कारोबार गर्ने फाइनान्स सेक्टरका लगानीकर्ताहरु मालामाल बन्दै गएका छन् । आजको कारोबारमा फाइनान्स उपसूचकका कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । आज नेप्से परिसूचक ४३ दशमलव २२ अंकले बढेर २७४२.८८ को बिन्दुमा कायम भएको छ ।...
शेयर बजारमा छायो हरियाली, नेप्से परिसूचक ४३ अंकले बृद्धि, कारोबार ५ अर्ब
काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात बुधबार पनि शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४३ दशमलव २२ अंकले बढेर २७४२.८८ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा कारोबार भएका ३२० कम्पनीहरुको एक लाख ३२...
गौशाला धर्मशालाको नाममा अर्को भ्रष्टाचार काण्ड मच्चाइँदै
काठमाडौं । पटक-पटक अख्तियार पस्दा पनि पशुपतिनाथमा भ्रष्टाचारको श्रृंखला रोकिएको छैन । एकपछि अर्को गर्दै आराध्यदेव पशुपतिनाथ स्वयंलाई लज्जा हुनेगरी भ्रष्टाचारका नयाँ-नयाँ श्रृंखलाहरु देखा परिरहेका छन् । विश्व सम्पदा सूचीमा सूचिकृत पाशुपत क्षेत्रको रेखदेख तथा व्यवस्थापन गर्न गठित पशुपति...
१७% नगद लाभांश पारित गर्न एनएमबि क्यापिटलले बोलायो साधारणसभा
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले कात्तिक ३० गते १४औं वार्षिक साधारणसभा बोलाएको छ । क्यापिटलको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा दिउँसो ४ बजेदेखि सभा बस्ने निर्णय गरेको हो । सभाले गत आर्थिक...
स्याङजाको पर्यटन विकासको लागि सम्भाव्य कार्यक्रम बनाएर अघि बढ्न आवश्यक छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्याङजा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब...
लोकसेवा आयोगद्वारा अधिकृतदेखि सहसचिवसम्मका पदमा दरखास्त आह्वान
काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सहसचिव, उपसचिवदेखि अधिकृतसम्ममा दरखास्त आह्वान भएको हो । आयोगले आज एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ...
सुनको मूल्यले फेरि बनायो रेकर्ड, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय...
लेबनानमा रहेका नेपाली शान्ति सैनिक सबै सुरक्षित
काठमाडौं । नेपाली सेनाले लेबनानमा तैनाथ राष्ट्रसंघको अन्तिम बल (युनिफिल) मिसनमा तैनाथ नेपाली शान्ति सैनिक (नेपब्याट) टोली सुरक्षित रहेको जनाएको छ । इजरायल र लेबनानी विद्रोही समूह हिजबुल्लाहबीच लेबनानमा लडाइँ भइरहेको छ । जहाँ इजरायल डिफेन्स फोर्सेसले दक्षिणी लेबनान...
हिमालयन ८०–२० याजनाको बुक क्लोज मिति तय
काठमाडौं । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० याजनाको लाभांश वितरणका लागि कात्तिक ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय भएको छ । बुक क्लोज मितिका आधारमा योजनाले वितरण गर्ने प्रतिफल प्राप्त गर्नका लागि कात्तिक ८ गतेभित्र...
लिवर्टी ईनर्जीलाई ७५ लाख कित्ता हकप्रद निष्काशनको स्वीकृति
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले ७५ लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । कम्पनीलाई बोर्डले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्काश सम्बन्धी व्यवस्था तथा विवरणहरू प्रकाशन गर्न स्वीकृति...
कालिका लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल
काठमाण्डौ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लघुवित्तले क्यापिटललाई कात्तिक १ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रार नियुक्त गरेको हो । शेयर रजिष्ट्रारमा नियुक्ति भएसँगै अब लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने,...
प्रतिकित्ता ४३० रुपैयाँमा छिमेक लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी प्रकाश चन्द्र खनालको नाममा रहेको २ हजार ९७७ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता ४३० रुपैयाँ तोकिएको...
लक्ष्मी सनराईज बैंकले घटायो ब्याजदर
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले कात्तिक १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षपेको ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनामा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ५ प्रतिशत र रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।...
कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले घटायो ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेको छ नयाँ ब्याजदर अनुसार वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर अघिल्लो महिनाको तुलनामा घटाएको देखिन्छ । २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, कात्तिक महिनामा ६।१८७...
चालक निदाउँदा बस दुर्घटना, चार जनाको मृत्यु, १२ घाइते
डडेल्धुरा । महाकाली राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका-७ नजिक रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको बस दुर्घटना हुँदा दुई महिला, एक पुरुष र एक शिशुको...
कर्जा प्रवाह बढ्यो: सेयर धितो कर्जामा उल्लेख्य वृद्धि, अर्थतन्त्रमा सुधारको संकेत
चालु वर्षको सुरुवातदेखि नै कर्जा प्रवाह वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा ७३ अर्ब ३९ करोड कर्जा प्रवाह बढेको छ। वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी...
हिमालयन उर्जाको अवितरित हकप्रद बाँडफाँड, आजैदेखि रकम फिर्ता गरिने
काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले गत असोज ७ देखि १४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र मार्फत शेयर बिक्री खुलाएको थियो । सो अवधिभित्र परेका...
रु रु जलविद्युतको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन
नेप्सेमा रु रु जलविद्युत परियोजना लिमिटेडको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य ८७९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको हो । मूल्य समायोजन पश्चात यसको सेयर भाउ ७६४।३५ रुपैयाँ कायम...




















