मध्यआकाशमा भयानक दुर्घटनाबाट जोगियो सिंगापुर एयरलाइन्सको जहाज, २२८ जना जीवितै, एक जनाको निधन
काठमाडौं । लण्डनबाट सिंगापुरतर्फ आइरहेको बोईङ ७७७ जहाज पूर्वी एसियाको मध्य आकाशमा भयानक दुर्घटनाबाट जोगिएको छ । लण्डनबाट सिंगापुर रुटमा रहेको सिंगापुर एयरलाइन्सको एसक्वी ३२१ उडान नम्वरको बोईङ ७७७ जहाज म्यानमार र थाईल्याण्डको आकाशमाथि भयानक आँधीमा फस्न पुगेको थियो...
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट, के के भयो छलफल ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणी पाण्डेले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच बिम्स्टेक मुलुकबीच हुने सहकार्यका विविध विषयमा छलफल गरेका...
कान्तिपुरका मालिक सिरोहिया पक्राउ
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा प्रहरीले आज साँझ करिब ६ बजे कान्तिपुर दैनिकको कार्यालय परिषद्बाट पक्राउ गरिएको हो । सिरोहिया विरुद्ध धनुषा प्रहरीले...
महालक्ष्मी विकास बैंकद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण
काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था...
ज्योति विकास बैंकद्वारा कर्णालीका दुर्गम तथा ग्रामीण क्षेत्रका ५ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान
काठमाडौँ । ज्योति विकास बैकले देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी कर्णाली प्रदेशका ५ विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर (न्यानो...
प्रधानमन्त्री प्रचण्डसहित माओवादीका पाँच मन्त्रीहरुको कति छ सम्पत्ति ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले आज मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । प्रचण्ड सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका...
रास्वपाका कुन मन्त्रीको सम्पत्ति कति ?
काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित सम्पूर्ण मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । जस अन्तर्गत अधिकांश मन्त्रीहरुको पैतृक सम्पत्तिलाई बढी प्राथमिकता दिएर सार्वजनिक गरेको पाईएको छ । छोटो समयमा नै लामो राजनीतिक इतिहास बोकेका नेपाली राजनीतिका नेताहरुलाई टक्कर दिएको राष्ट्रिय...
कान्तिपुरका अध्यक्ष कैलाशलाई भेट्न पुगे कांग्रेसका सांसद
काठमाडौं । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता कीर्ते मुद्दामा पक्राउ पूर्जी जारी भएपछि प्रमुख प्रतिपक्षी कांग्रेस सिरोहियाको पक्षमा उभिएको छ।संसद बैठक सकिएलगत्तै कांग्रेसका सांसदहरु सिरोहियालाई भेट्न कान्तिपुर पुगेका छन्। त्यहाँ पुगेर उनीहरुले आफूहरु सिरोहियाको साथमा रहेको बताएका छन्। नागरिकता...
कुन मन्त्रीको सहकारीमा कति रकम ?
काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सम्पत्ति विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको सबैको सम्पत्ति विवरण सार्वजनिक भएको हो। भ्रष्टाचार निवारण ऐन २०५९ को व्यवस्थाअनुसार सम्पत्ति विवरण पेश भएको र त्यसैलाई मन्त्रिपरिषदबाट निर्णय गराएर सार्वजनिक गरिएको हो। मन्त्रीहरूको सम्पत्ति...
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग ‘नयाँ लक्ष्य र नयाँ संकल्प पूरा गर्न नेतृत्व समूहको खोजीमा’
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले प्रदान गर्दै आईरहेका विभिन्न सेवाहरु थप नयाँ स्वरुप मार्फत प्रवाह गर्न लागेको छ । नयाँ स्वरुप अन्तरगत कम्पनीको नयाँ लक्ष्य, बृहत दृष्टिकोण र नयाँ मान्यताहरुलाई अगाडि सारेर थप सर्वोत्कृट सेवा प्रदान गर्न लागेको हो...
नारायणकाजी श्रेष्ठको ३८ रोपनी पैतृक जग्गा, प्रचण्डले दिएको महिन्द्रा गाडी उपहारको मूल्य थाहा छैन
काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उनले आफ्नो सम्पत्ति विवरणमा झण्डै ३८ रोपनी पैतृक जग्गा गोरखामा रहेको उल्लेख गरेका छन् । यस्तै राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १ लाख २२ हजार ९१८ रुपैयाँ...
पर्यटन मन्त्रीको घर छैन, काठमाडौं र वरपरको चार क्षेत्रमा जग्गा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चल अचल सम्पत्तिको रूपमा आफ्नो घर नभएको उल्लेख गरेका छन् । उनले बुझाएअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा जग्गा भने नुवाकोट र काठमाडौँमा गरेर ४ ठाउँमा भएको...
श्रम मन्त्रीको अधिकांश सम्पत्ति श्रीमतीको नाममा
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग करोडौँको चलअचल सम्पत्ति रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार अर्यालकी श्रीमती अम्बिका केसीको नाममा काठमाडौँमा करिब ३ करोड मूल्य बराबरको घर रहेको...
शिक्षामन्त्रीको सम्पत्तिः घर छैन, डेढ करोडभन्दा बढी बैंक ब्यालेन्स
काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उनको नाममा कुनै घर नभए पनि काभ्रे जिल्लाको रियालेमा ९ लाख ९४ हजारमा खरिद गरेको उल्लेख गरेकी छन् । परिश्रमिकबाट हरिएको उक्त...
अर्थमन्त्री वर्षमान पुनको बैंक खातामा साढे ३३ लाख रकम, रोल्पाको पैतृक सम्पत्ति बाहेक अरु देखिएन सम्पत्ति
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात छ । उक्त रकम पुनले तलब भत्ता, भ्रमण भत्ता समेबाट...
सबैभन्दा धनी मन्त्री रघुवीर, कति छ सम्पत्ति ?
काठमाडौँ । सरकारले मन्त्रीपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठको सम्पत्ति रहेको छ । जनकपुर उपमहानगरपालिकामा ४२०० वर्गमिटर जग्गा, साँढे २ तले घर, ललितपुरको भैसेपाटीमा...
गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ?
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।मन्त्रिपरिषद्को हालै बसेको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमा सम्पत्ति विवरण सार्वजनिक भएको हो । विवरणअनुसार, लामिछानेको नाममा नेपाल...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक, कति छ कुल सम्पत्ति ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ...
स्मार्टफोनको आयात आँकडा बढ्दा उठ्यो साढे चार अर्ब राजस्व, ८२ करोडको ल्यापटप आउँदा स्मार्टवाच कति ?
काठमाडौँ । नेपालमा आयात हुने स्मार्टफोनको आँकडा निरन्तर उकालो लागि रहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो समय स्मार्टफोनको आयात निरन्तर बढ्दै गएको देखिएको हो । चालु आर्थिक वर्षको १० महिनामा नेपालमा १५ लाख २८ हजार ६४४ थान...
धितोपत्र बोर्डका कार्यवाहक अध्यक्षले आजदेखि सम्हाले जिम्मेवारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष नरेन्द्र कुमार राना मगरले कार्यभार सम्हालेका छन् । उनले अर्थमन्त्रालयबाट हिजो अध्यक्ष र संचालकको रुपमा शपथ लिईसकेका छन् । उनले तत्काल अर्थमन्त्रालयमै बसेर काम गर्ने स्रोतले जनाएको छ। नेपाल धितोपत्र बोर्डको अद्यावधिक...




















