बिक्री हुन छोडेपछि साढे २ लाख रुपैयाँ घट्यो ओमोडा ई ५ को मूल्य, पुराना ग्राहक मर्कामा
काठमाडौं । बिक्री हुन छोडेपछि एसपीजी अटोमोबाइलले चिनियाँ विद्युतीय कार ओमोडा ई ५ को मूल्य घटाएको छ । पुराना ग्राहकलाई निकै महँगोमा ओमोडा ई ५ बिक्री गर्दै आइरहेको एसपीजि अटोमोबाइलले नयाँ ग्राहकलाई छुट ब्यवस्था गरेको हो । पछिल्लो समय...
एशियन लाइफले कर नकटाई खुद मुनाफामा वृद्धिदर देखाएको बिषयमा के भन्छ प्राधिकरण ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आँखा छल्दै कर नकटाई खुद मुनाफा निकालेको बिषय प्राधिकरणले पत्ता लगाएको छ।यो बिषयमा प्राधिकरणले कम्पनीसँग सपष्टीकरण लिएर सच्चाउन लगाई सकेको छ। नेपाल बीमा प्राधिकरणको निदेशन अनुरुप कम्पनीले मुनाफाबाट कर खर्च कटाएर पुन वित्तिय विवरण...
इरानी राष्ट्रपति रैसीको निधनमा नेपाल सरकार बेखवर, अमेरिकी प्रभावमा श्रेष्ठ !
काठमाडौं । इरानीका राष्ट्रपति इब्राहिम रैसीको निधन भएको खवर बाहिर आएको आज तीन दिन पुरा भइसकेको छ । हिजो हजारौं मानिसहरु सहभागी भएर रैसीको अन्त्यष्टी पनि सम्पन्न भइसकेको छ । तर, नेपाल सरकार भने अझै बेखवर झै छ ।...
राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि जेठ ११ गते ३५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ । जेठमा यो पाँचौँपटक केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो। निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग बढ्न नसक्दा अहिले...
प्रधानमन्त्री प्रचण्ड र बंगलादेशका वातावरण तथा जलवायु परिवर्तन मन्त्री साबेर हुसेनबीच भेटवार्ता
काठमाडौं । बंगलादेशका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री साबेर हुसेन चौधरी एमपीले जलवायु प्रभावको प्रकोपबाट आफूलाई जोगाउन सार्थक कार्यका लागि एकजुट भएर आवाज उठाउन जोखिममा रहेका देशहरूलाई आह्वान गरेका छन् । नेपाल सरकारले बुधबार (२२ मे २०२४) काठमाडौंको...
सिजि मोटर्सको नयाँ शोरुम थापाथलीमा, विनोद चौधरीले गरे उद्घाटन
काठमाडौं । चौधरी ग्रुपको सीजी मोटर्सले थप एउटा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरुमाझ लोकप्रिय सवारीको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि काठमाडौँको थापाथलीमा नयाँ शोरुम संञ्चालनमा ल्याएको हो । शोरुमको उद्घाटन सांसद विनोद चौधरीले गरेका हुन्...
कैलाश साम्राज्यको ३० बर्षः दर्जनौं पब्लिक कम्पनीहरुमा अर्बौंको गोल्डेन शेयरको छानबिन कहिले ?
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले अहिले सहकारीको जे जति लफडा भोगिरहेका छन्, त्यसको एक मात्र कारण हो, ग्यालेक्सी टिभीमा गोल्डेन शेयर लिनु । करोडौं कम्पनीमा गोल्डेन शेयरको हिसाब किताब र सम्पत्ति शुद्धिकरणमा समेत मिल्ने गरी जिबी राईले सहकारीबाट ऋण...
राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त भएका छन् । यसअघि किरणकुमार श्रेष्ठ चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त (अवकाश) भएका थिए । श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल भएपछि उक्त पद रिक्त थियो । पाँच जना स्र्टलिष्टबाट...
जन्मदिनको अवसरमा छोरीलाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा...
मुनाफामा अब्बल रहेका लघुवित्त संस्थाहरुको आरओई: लगानी प्रतिफलका आधारमा कुन कति सशक्त ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएको छ।लघुवित्तहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार मुनाफामा रहेका कम्पनीहरुको लगानीको प्रतिफलको अवस्थाको बिषयमा लगानीकर्ताहरुले जान्न पाउनुपर्दछ । शेयरधनीहरूले बैंकमा गरेको कुल लगानीको प्रतिफललाई (रिटर्न अफ इक्विटी) लाई आरओई...
सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने तयारी
काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो । सत्ता...
प्रतितोला १८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १८ सय रुपैयाँले घट्दै प्रतितोला...
बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन् । २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा आज यहाँ आयोजित...
बोटलर्स नेपालका दुबै कम्पनीको नाफामा गिरावट, यस्तो समग्र वित्तीय अवस्था
काठमाडौं । बोटलर्स नेपालका दुई कम्पनी बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको मुनाफामा उच्च गिरावट आएको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार मुनाफा घटेको देखिएको हो । चालु आर्थिक वर्षको...
सन नेपाल लाइफद्वारा लेखापरिक्षक नियुक्त
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लेखापरिक्षकमा श्री के.पी. आर एसोसियट्स, चार्टड एकाउण्टेण्ट्सलाई नियुक्त गरिएको छ । कम्पनीको जेठ ९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०।०८१ को लेखापरिक्षणको लागि सो लेखापरिक्षकलाई नियुक्त गरेको हो...
दोस्रो त्रैमासमा नेपाल रिको मुनाफा सुध्रियो, ईपीएस कति?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आवको पुस मसान्तसम्म कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा १५.४९ प्रतिशत वृद्धि भएको छ...
सिटिजन्स बैंकका ग्राहकलाई न्यूरो कार्डियो हस्पिटलमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले न्यूरो कार्डियो एण्ड मल्टी स्पेसियालिटी हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र बिराटनगर, मोरङ स्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेसियालिटी हस्पिटलबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी...
आज बुद्ध जयन्ती र उभौली पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६८ औं बुद्ध जयन्ती । शान्तिका अग्रदूत का रुपमा विश्वमा परिचित भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदैछ । गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति अनि समाधि यही वैशाख पूर्णिमाकै दिन भएकाले आजको दिनलाई...
कुमारी बैंकको २.८७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनीहरूको नाममा रहेको दुई लाख ८७ हजार ५३७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन्...
भोलि बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिने, कुन–कुन शाखा खुल्छन् ?
काठमाडौँ । भोलि अर्थात् जेठ १० गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले बिहीबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो । भोलि सार्वजनिक बिदा भएपनि अधिकांश बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् ।...




















