रोयल इन्फिल्डको गुणस्तरमा प्रश्न, गुडिरहेको बुलेटमा आगलागी हुँदा एक जनाको निधन

काठमाडौँ । रोयल इन्फिल्डको बुलेटमा आगलागी भएको छ । छिमेकी राष्ट्र भारतको हैदराबादमा गुडिरहेको रहेको अवस्थामा रोयल इन्फिल्डको बुलेटमा आगलागी भएको हो । सडकमै गुडिरहेको बुलेट बाइकको इन्जिनमा अचानक आगो लागेको छ । उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको...


सन नेपाल लाइफको सातौं वार्षिक साधारण सभा सम्पन्न, हकप्रद र लाभांश प्रस्ताव पारित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा सम्पन्न भएको हो । सभाले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब २० करोड रुपैयाँको...


लोकप्रिय र आकर्षक पर्यटकीय गन्तव्य बन्दै चन्द्रागिरि हिल्स, एक वर्षमा ९१ करोडको व्यापार

काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडको नाफामा उच्च सुधार देखिएको छ । हिल्सले केबल कार सञ्चालन गरेको नाफामा नयाँ फड्को हानेको हो । कम्पनीले सन् २०२३ मा ९१ करोड ३० लाख रुपैयाँको नाफा कमाएको हो । जुन सन् २०२२ को...


बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख ४० हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार...


नेशनल फण्डले २७ करोडको आइपीओ निष्कासन गर्ने

काठमाडौँ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा बोलाएको हो । सभा जेठ २५ गते काठमाडौंको धुम्बाराहीस्थित होटल अकामामा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभाले कम्पनीको...


सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको सात हजार ६४२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।...


आईएमई लाइफ बुटवलको क्षमता अभिवृद्धि तालिम सम्पन्न, १७० जना अभिकर्ता प्रशिक्षित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स बुटवल एरियाले नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । बुटवलको दियालो फुडल्याण्डमा संचालित सो तालिमबाट १७० जना अभिकर्ताहरू प्रशिक्षित भएका हुन् । तालिमका प्रमुख प्रशिक्षक सौरभ लोहनीले सहभागीलाई आत्मनिर्भर हुनलाई अभिकर्ता...


नेपाल रिको मुनाफामा उच्च गिरावट, व्यवसाय खस्कियो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आवमा कम्पनीको खुद नाफा ४७ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको...


बाँझो जमिन राखेको छ भने लगत संकलन गर्नुः मन्त्री शाह

काठमाडौं ।  जेठ ७ गते नेपालको खाद्य अधिकार र खाद्य सम्प्रभुक्ताको संरक्षण, प्रवद्र्धनमा सहजीकरण गर्ने संस्थाको रुपमा स्थापित फियान नेपालको संयोजनमा ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुक्ता ऐन २०७५ र नियमावाली २०८० को मुख्य प्रावधान कार्यन्वयन, अवसर, चुनौंती र सरोकारवालाको...


कुमारी बैंकको ७.१७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ७ लाख १७ हजार ४४० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन...


नेशनल फण्डले ५०% हकप्रद शेयर जारी गर्ने, डाक्यो एसजीएम

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले हकप्रद शेयरको प्रस्ताव पारित गर्न जेठ २५ गते विशेष साधारण सभा (एसजीएम) डाकेको छ । सभा काठमाडौंको धुम्बाराहीस्थित होटल अकामामा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभाले कम्पनीको रु. ५० प्रति शेयरको २...


महिला लघुवित्तको संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले एक लाख ९९ हजार ४७२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले जो–कोही व्यक्ति तथा संगठित संस्थाहरूले खरिद गर्न पाउने गरी शेयर लिलामीमा ल्याएको हो । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता...


सन नेपाल लाइफको साधारण सभा आज, २३.८०% बोनस शेयर पारित गरिँदै

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा आज (जेठ ९ गते) बस्दैछ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रा.लि. मा विहानको १० बजेदेखि सुरु हुनेछ । सभाले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता...


मार्जिन कर्जाको १२ करोडको सीमा खारेज गर्नुपर्ने माग, सर्वोच्चमा रिट दायर

काठमाडौं । नेपाल राष्ट्र बैंकले लगाएको मार्जिन कर्जाको बिरुद्धमा सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ता रपिश पोखरेलले नेपाल राष्ट्र बैंक र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेतलाई बिपक्षी बनाई रिट दायर गरेका हुन् । अधिवक्ता पोखरेलले नेपाल राष्ट्र बैंकले...


मध्यआकाशमा भयानक दुर्घटनाबाट जोगियो सिंगापुर एयरलाइन्सको जहाज, २२८ जना जीवितै, एक जनाको निधन

काठमाडौं । लण्डनबाट सिंगापुरतर्फ आइरहेको बोईङ ७७७ जहाज पूर्वी एसियाको मध्य आकाशमा भयानक दुर्घटनाबाट जोगिएको छ । लण्डनबाट सिंगापुर रुटमा रहेको सिंगापुर एयरलाइन्सको एसक्वी ३२१ उडान नम्वरको बोईङ ७७७ जहाज म्यानमार र थाईल्याण्डको आकाशमाथि भयानक आँधीमा फस्न पुगेको थियो...


प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट, के के भयो छलफल ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणी पाण्डेले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच बिम्स्टेक मुलुकबीच हुने सहकार्यका विविध विषयमा छलफल गरेका...


कान्तिपुरका मालिक सिरोहिया पक्राउ

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा प्रहरीले आज साँझ करिब ६ बजे कान्तिपुर दैनिकको कार्यालय परिषद्बाट पक्राउ गरिएको हो । सिरोहिया विरुद्ध धनुषा प्रहरीले...


महालक्ष्मी विकास बैंकद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था...


ज्योति विकास बैंकद्वारा कर्णालीका दुर्गम तथा ग्रामीण क्षेत्रका ५ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान

काठमाडौँ । ज्योति विकास बैकले देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी कर्णाली प्रदेशका ५ विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर (न्यानो...


प्रधानमन्त्री प्रचण्डसहित माओवादीका पाँच मन्त्रीहरुको कति छ सम्पत्ति ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले आज मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । प्रचण्ड सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका...