सिटिजन्स बैंकका ग्राहकलाई न्यूरो कार्डियो हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले न्यूरो कार्डियो एण्ड मल्टी स्पेसियालिटी हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र बिराटनगर, मोरङ स्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेसियालिटी हस्पिटलबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी...


आज बुद्ध जयन्ती र उभौली पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६८ औं बुद्ध जयन्ती । शान्तिका अग्रदूत का रुपमा विश्वमा परिचित भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदैछ । गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति अनि समाधि यही वैशाख पूर्णिमाकै दिन भएकाले आजको दिनलाई...


कुमारी बैंकको २.८७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनीहरूको नाममा रहेको दुई लाख ८७ हजार ५३७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन्...


भोलि बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिने, कुन–कुन शाखा खुल्छन् ?

काठमाडौँ । भोलि अर्थात् जेठ १० गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले बिहीबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो । भोलि सार्वजनिक बिदा भएपनि अधिकांश बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् ।...


नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका ग्राहकलाई स्काईवाकमा विशेष छुट

काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल प्रा.लि. बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा वोन्डर्स नेपाल प्रा.लि. का प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक...


सिटिजन लाइफद्वारा कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैयाँ सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कृत्रिम हात उत्पादन गर्न चार लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीले इ–नेबल नेपाललाई आउदो समयमा समाजमा रहेका बालबालिकाहरुलाई सहयोग गर्न र सकारात्मक परिवर्तन ल्याउनमा केहि मद्दत हुने आपेक्षा राख्दै उक्त सहयोग प्रदान गरेको...


लक्ष्मी सनराइज बैंकको अगुवाईमा सुपर बागमती हाइड्रोका लागि लगानी जुट्यो, कूल लागत ९.२८ अर्ब

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावरबीच सो कम्पनीले ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मेवा क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।...


विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर, ६२ करोड गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध चौथो पटक भ्रष्टाचारको मुद्दा दायर गरेको हो । पौडेल भ्रष्टाचार मुद्दामा यसअघि नै पक्राउ परेर...


अमेरिकाद्वारा क्रिकेटर लामिछानेलाई भिसा दिन अस्वीकार, के हुन्छ अब ?

काठमाडौँ । अमेरिकाद्वारा क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा अप्लाई गरेका थिए । जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत उल्लेख...


यी हुन् नेपालको सबैभन्दा बढी व्यापार घाटा भएका १० देश, कुनसँग कति ?

काठमाडौं । पछिल्लो समय नेपालको ब्यापार घाटा निरन्तर बढी रहेको छ । भन्सार विभागका अनुसार नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ बराबरको घाटा व्यहोरेको हो । चालु आर्थिक...


व्यवस्थापन खर्च बढाउदैं जीवन बीमा कम्पनी, कुनको कति ? (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च सामान्य अंकले वृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत समान्तसम्ममा जीवन बीमा कम्पनीहरुको व्यवस्थापकीय खर्च १ दशमलव ६९ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले...


बजेटमा सरकारले जलविद्युतलाई प्राथमिकता राख्नुपर्छः अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमा जलविद्युतलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । सन् २०३५ सम्म २८ हजार ५ सय मेगावट जलविद्युत उत्पादन गर्नको लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा...


कैलाश सिरोहिया दोहोरो नागरिकता प्रकरणः ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराईका अनुसार जिल्ला न्यायाधीश चुरामन खड्काले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा...


साताको अन्तिम कारोबारमा नेरुडे मिर्मिरे लघुवित्त र पोखरा फाइनान्सको सर्वाधिक कारोबार

काठमाडौँ । साता कारोबारको चौथौं दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार शेयर बजार १५ दशमलव ५४ अंकले बढेर २१३१ दशमलव ४९ को विन्दुमा कायम भएको छ । बुधबार नेप्सेमा ३१८ कम्पनीहरुको एक करोड ४४...


लगातार पाँचौ दिन समेत मार्केट हरियाली, ५ अर्ब ६८ करोड कारोबार हुँदा वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । लगातार पाँचौ दिन समेत शेयर बजारमा हरियाली आएको छ । शेयर बजारले निरन्तर उकालो बाटो रोजेपछि लगानीकर्ता खुसी बनेका छन् । पछिल्लो समय नियामक निकाय लचिलो हुँदै जाँदा त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव मार्केटमा परेको छ । बैंकको...


जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवम् प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण पर्वतीय...


भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने भएको छ । बिहीबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो । सार्बजनिक बिदा भएसँगै भोलि बैंक, बीमा, नेप्से लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द रहने भएको छ...


सांग्रिला डेभलपमेन्ट बैंकद्धारा तेस्रो सांग्रिला साइकल -यालीको लागि रजिष्ट्रेशन खुल्ला

काठमाडौँ । विश्व वातावरण दिवसका अवसरमा जेठ १९ शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बैंक लि. ले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी तथा अन्य संध संस्थाहरुसँगको सहकार्यमा साइकल ¥याली आयोजना गर्न भएको...


छ महिनादेखि कृषि बीमा सेवा अबरुद्ध, बीमा प्राधिकरणबाटै बीमकको संरक्षण

काठमाडौं । न्यून आय भएका गरिब जनता र किसानको लागि बीमा धेरै नै महत्वपूर्ण छ । स–सानो लगानीको जोखिम बहनका लागि बीमा कार्यक्रम सरकारकै प्राथभिकतामा राखेर अघि बढाइरहेको छ । तर, यही कृषि बीमा कार्यक्रम विगत छ महिनादेखि अबरुद्ध...


बैशाखमा नेप्सेमा कुल ३ करोडमाथिको शेयर थपिए, कम्पनीहरु बोनस शेयरमा केन्द्रित

काठमाडौं । नेप्सेमा कुल ३ करोड २२ लाख ६६ हजार ९६९ कित्ता शेयर थपिएको छ । बैशाखमा पाँच वटा अलग(अलग कम्पनीका बोनस सेयर र हकप्रद सेयर सूचीकृत भएका हुन् ।जसमा तीन वटा कम्पनीको बोनश शेयर छ भने बाँकीको हकप्रद...