अटोमोबाइल क्षेत्रमा उत्कृष्ट योगदानका लागि नाडा र उपाध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले अटोमोबाइल क्षेत्रको सीप विकास, तालिम पाठ्यक्रम निर्माण तथा मानव संसाधन विकासमा उल्लेखनीय योगदान र्पुयाएको कदर गर्दै नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाललाई सम्मान–पत्र प्रदान गरेको छ ।...


मजदुरमाथि श्रम शोषण गर्दै आइरहेको यशोदा फुड्सद्वारा वर्षदिनमा ७ अर्ब ६८ करोडको व्यापार

काठमाडौँ। मजदुरको श्रमिक हक अधिकारलाई बेवास्ता गर्दै आइरहेको यशोदा फुड्स प्राइभेट लिमिटेडले सन् २०२५ मा साढे ७ अर्बभन्दा बढीको व्यापार गरेको छ। नेपाली बजारमा ‘करेन्ट’ ब्रान्डको चाउचाउ बिक्री वितरण गर्दै आएको कम्पनीले उक्त वर्षमा करिब ७ अर्ब ६८ करोड...


दक्षिण एशियाली मानव अधिकारवादी र जेन–जी अभियान्ताबीच छलफल

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता संस्था ( एनआइआइसीई) को जेन–जी आन्दोलन सम्बधि छलफल सम्पन्न भएको छ । काठमाडौंको हात्तिवनस्थित एनआइआइसीईको कार्यालयमा जेन–जी अगुवा, दक्षिण एशियाली मानव अधिकारवादी तथा कानुन व्यवसायीहरुको सहभागितामा उक्त छलफल सम्पन्न भएको हो ।...


छिपहरमाई गाउँपालिकामा झुट्टा बोलपत्र सूचना, अध्यक्षसहित कर्मचारी र व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला पर्साको छिपहरमाई गाउँपालिकामा ठेक्का आह्वानका क्रममा झुट्टा सूचना प्रकाशन गरी रकम भुक्तानी गरिएको अभियोगमा गाउँपालिका अध्यक्षसहित कर्मचारी र निर्माण व्यवसायीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ। आयोगका अनुसार छिपहरमाई गाउँपालिकाले आर्थिक...


लेखा तथा वित्तीय आउटसोर्सिङको विश्व केन्द्र बन्ने नेपालको लक्ष्य, आइक्यानद्वारा ‘गेन’ परियोजना शुभारम्भ

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन) परियोजनाको औपचारिक शुभारम्भ गरेको छ । यो ऐतिहासिक राष्ट्रिय पहलको उद्देश्य नेपाललाई लेखा तथा वित्तीय आउटसोर्सिङ सेवाका लागि विश्वकै प्रतिस्पर्धी गन्तव्यको रूपमा स्थापित गर्नु हो...


हिमालयन लाइफकी सोनु बराल सन् २०२६ को पहिलो वान डे इमरजिन स्टारको अवार्ड हात पार्न सफल

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड भैंसेपाटी शाखामा कार्यरत एजेन्सी म्यानेजर सोनु बरालले २०२६ पहिलो वान डे इमरजिन स्टारको अवार्ड हात पारेकी छिन् । सो अवार्ड एक महिनाको टार्गेट उनले एकैदिनमा पुरा गरेर नयाँ रेकर्ड राख्न सफल भएकी हुन्...


कानूनले रोक्दा–रोक्दै पहिलो त्रैमासमै २९ करोड रकमान्तर

काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । तर चालु आर्थिक वर्षको सुरुवाती महिनामै सरकारले करिब २९ करोड रुपैयाँ रकमान्तर गरिसकेको देखिएको छ, जुन...


स्वास्थ्य बीमा बोर्ड समस्याग्रस्त अवस्थामा

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड समस्याग्रस्त अवस्थामा रहेको  पाइएको छ । स्वास्थ्य बीमा बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य बिमा बोर्डले समयमा सेवाप्रदायक संस्थालाई भुक्तानी दिन नसक्दा समस्या उत्पन्न भएको जनाएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा।...


सालपा विकास बैंकको आईपीओ बाँडफाँटको मिति तय, साढे २२ लाखको हात रित्तो हुने

काठमाडौँ । सालपा विकास बैंकको आईपीओ पुष २५ गते अर्थात् शुक्रवार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले शुक्रबारसम्म बाँडफाँट गर्ने गरी तयारी गरीरहेको हो । आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड ७८...


शेयर बजार राताम्य हुँदा समेत यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौँ । शेयर बजार दोहोरो अकंले घटेको छ । दुई दिन हरियाली आएको बजारमा आज भने करेक्सन देखिएको हो । बजार घट्दा अधिकाशं कम्पनीको शेयर मूल्य घटेको छ । तर, राताम्यका बीच भने ४५ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको...


एसवाई प्यानलसहित यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथौ दिन नेप्से ओरालो लागेको छ । आज एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, श्रीनगर, मञ्जुश्री फाइनान्स, शिवम सिमेन्टस, सागर डिष्टिलरी, सान्भी इनर्जी, वुटवल पावर, बन्दीपुर, राद्यी विद्युत् र टेड्र टावरको सर्वाधिक कारोबार भएको...


पुँजी बजारमा देखियो करेक्सनः नाफा बुक गर्न तिर हाबि लगानीकर्ता, यी हुन मार्केट बढ्ने आधार!

काठमाडौँ । दुई दिन लगातार सुधार देखाएको शेयर बजार आज करेक्सनको संकेतसहित घटेको छ । सोमबार र मंगलबार बजारमा सुधार देखिएको थियो तर बुधबार लगानीकर्ताले नाफा बुक गर्दा बजारले दोहोरो अंकले कमी देखायो । पछिल्लो समय बजारमा करेक्सन हुँदै...


बैंकमा निक्षेप बढ्दा कर्जा ब्याजदर घट्यो, निजी क्षेत्रको कर्जा प्रवाहमा वृद्धि

काठमाडौं। पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप बढेसँगै कर्जाको ब्याजदर घट्ने क्रम देखा परेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा पनि वृद्धि भएको छ। २०८२ असार मसान्तको तुलनामा बैंक...


अमेरिका जाने सपना महँगियो: नेपालीलाई भिसासँगै साढे २१ लाखसम्म धरौटी अनिवार्य

काठमाडौँ । अमेरिकाको विदेश मन्त्रालयले अमेरिका प्रवेश गर्नुअघि धरौटी तिर्नुपर्ने देशहरूको सूचीमा नेपालसहित थप सात देश समावेश गरेको छ । यससँगै आगामी जनवरी २१ देखि नेपाली नागरिकले अमेरिकी बी–१/बी–२ भिसाका लागि निवेदन दिँदा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म...


छेडागाडमा कर्मचारी सञ्चय कोषको अन्तर्क्रिया, शिक्षक-कर्मचारीलाई सेवा र सुविधाबारे विस्तृत जानकारी

काठमाडौँ । जाजरकोटको छेडागाड नगरपालिकामा कर्मचारी सञ्चय कोषले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कर्मचारी सञ्चय कोष शाखा कार्यालय सुर्खेत र सञ्चयकर्ता सेवा विभागको आयोजना र छेडागाड नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा कार्यक्रम सञ्चालन भएको हो ।...


सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने राष्ट्रियसभाको उम्मेदवार सिफारिस

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी चिफ बिजनेश अफिसर नमिता न्यौपाने कोशी प्रदेशबाट राष्ट्रियसभाको उम्मेदवार सिफारिस भएकी छन् । लामो समयदेखि राजनीतिमा समेत सक्रिय रहेकी न्यौपाने नेपाली कम्युनिष्ट पार्टीबाट राष्ट्रियसभाको उम्मेदवार सिफारिस भएकी हुन् । विराटनगर महानगरपालिकाबाट तत्कालिन नेकपा...


ईक्यान अध्यक्षमा पौडेल र भुसाल लड्ने, कुन प्यानलमा को–को?

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को नयाँ नेतृत्वका लागि दिपकराज भुसाल र एन्ड्र्यु पौडेल (लक्ष्मण) को प्यानलबीच दौडधूप शुरू भएको छ। यही पुस २८ गते हुने बीसौं साधारणसभा तथा महाधिवेशनबाट नयाँ नेतृत्वको चयन गरिने भएपछि दौडधूप शुरू...


थानकोटमा पार्किङ मै जलेर खरानी बन्यो ‘हुन्डाई क्रेटा’, गुणस्तरमा गम्भीर प्रश्न

काठमाडौँ । हेर्दा आकर्षक तर गुणस्तरमा गम्भीर समस्या रहेका हुन्डाई ब्रान्डका गाडीमा श्रृंखलाबद्ध रुपमा आगलागी भइरहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेका हुन्डाई ब्रान्डका सवारी पछिल्लो समय एकपछि अर्को गर्दै आगलागीका घटना सार्वजनिक भइरहेको हो । चन्द्रागिरीमा...


कांग्रेस र एमालेसँग गठबन्धन नगर्ने नेपाली कम्युनिष्ट पार्टीको निर्णय

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कांग्रेस र एमालेसँग गठबन्धन नगर्ने भएको छ । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता कै दिन नेपाली कम्युनिष्ट पार्टीले कांग्रेस र एमालेसँग सहकार्यको ढोका सँधैका लागि बन्द गरेको हो ।...


सन नेपाल लाइफ इन्स्योरेन्सका यी अभिकर्ता भए सन् २०२६ को एमडीआरटी लक्ष्य चुम्न सफल

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका आधा दर्जन अभिकर्ताहरुले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा...