निष्कृय खाताबाट हुने वित्तीय अपराध रोक्न राष्ट्र बैंकको नयाँ व्यवस्था, बैंकहरुलाई आठबुँदे निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०८२ मा संलग्न तालिकाबमोजिम संशोधन, परिमार्जन तथा थप गर्दै नयाँ व्यवस्था लागू गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को...
निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओ पदका लागि आवेदन आह्वान
काठमाडौँ । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले शनिबार सूचना प्रकाशित गर्दै प्रचलित कानुनबमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन मागेको हो। सूचनाअनुसार इच्छुक...
११ महिनामा विकास बैंकको नाफा ६ अर्ब ८८ करोडः गरिमालाई पछ्याउँदै मुक्तिनाथ, पुच्छारमा लुम्बिनी
काठमाडौँ । ११ महिनामा राष्ट्रिय स्तरका ८ विकास बैंकहरुले झण्डै ७ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को ११ महिनामा विकास बैंकहरुले ६ अर्ब ८८ करोड ९१ लाख...
चितवनमा कृषि मन्त्री गीता चौधरीको छड्के अनुगमन, किसानका समस्या तत्काल समाधान गर्न निर्देशन
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले शनिबार बिहानैदेखि चितवन जिल्लाका विभिन्न गाउँ तथा कृषि क्षेत्रको छड्के अनुगमन गर्दै किसानसँग प्रत्यक्ष संवाद गरेकी छन्। बाली लगाउने मुख्य समयमा किसानले सहज रूपमा मल, बीउ, विषादी तथा अन्य कृषि...
कामना सेवा विकास बैंकको सहयोगले त्रिपुरेश्वर माविमा स्वच्छ खानेपानीको सुविधा
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिरेन्द नगर नगरपालिका वडा नं १, धोदेखाली स्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयमा पानी टयाङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ । बैंकको पश्चिम क्षेत्र प्रमुख महेन्द खनालले...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा...
बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते
काठमाडौं । बझाङ केदारस्यु गाउँपालिका ७ सुगरेस्थित दुर्गाथली गाउँपालिका र केदारस्यु गाउँपालिकाको सीमाक्षेत्रको भित्री सडक खण्डमा शनिबार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा दुर्गाथली गाउँपालिका ६ का चक्रबहादुर महत,...
देशभर मनसुन सक्रिय, आज भारीदेखि अति भारी वर्षाको चेतावनी
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि र पूर्वतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। यसको...
यूएईदेखि टर्कीसम्म पठाइदिने भन्दै ठगी गर्ने पाँच जना प्रहरी फन्दामा
काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ पर्नेमा सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, बर्दियाका ४२...
सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी किशोरी थापाको नाममा रहेको ५६ हजार ४३५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम हाल उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी...
आत्मदाह गरेका आश्विन राउतको निधन
काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको प्रहरीले जनाएको छ । आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनलाई सघन कक्ष...
यो साता नेप्सेमा ९३ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९३ लाख २७ हजार ८५ कित्ता शेयर सूचीकृत भएको छ। बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद शेयर बापत ४० लाख कित्ता शेयर र हिमालयन पावर पार्टनर लिमिटेडको...
बस्तीबाट लखेटिएका सुकुम्बासीको अस्थायी शिविरमा बागमति पस्यो, कैयौंको बिचल्ली
काठमाडौं । बालेन्द्र शाहले प्रतिशोधपूर्ण तरिकाले बागमति किनाराका बस्तीमा डोजर लगाएर लखेटिएका सुकुम्बासीहरु बसेको अस्थायी शिविरमा आज विहानै बागमति पस्दा उनीहरुको बिचल्ली भएको छ । त्यहाँ ९४ जना सुकुम्बासीहरु बागमति पस्दा समेत अलपत्र परेर स्थान छोड्न नमानी बसिरहेका छन्...
११ महिनामा वाणिज्य बैंकको नाफा साढे ६४ अर्ब, नबिल अग्रस्थानमा हुँदा आक्रामक कुमारी, पुछारमा एनआईसी
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को ११ महिनामा वाणिज्य बैंकले साढे ६४ अर्ब मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ६४ अर्ब ५६...
राज्य आतंकविरुद्ध जनता जुरुक्कै
समाचार टिप्पणी काठमाडौँको मुटु त्रिपुरेश्वरमा भएको एउटा घटनाले आज देशलाई केवल स्तब्ध बनाएको छैन राज्य र नागरिकबीचको सम्बन्धबारे गम्भीर प्रश्न पनि उठाइदिएको छ। मुगुको विकट सोरु गाउँपालिकाबाट भविष्य खोज्दै राजधानी आएका २५ वर्षीय गणेश नेपाली अब यो संसारमा छैनन्।...
सम्पत्ति जाँचबुझ आयोगको कामकारबाही तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले शुक्रबार आयोगको वैधानिकतामाथि गम्भीर संवैधानिक प्रश्न उठेको भन्दै आयोगलाई यथास्थितिमा राख्न आदेश...
गणेशको आत्मदाहको घटना सेलाउन नपाउँदै सर्लाहीमा अर्को युवकको आत्मदाहको प्रयास
काठमाडौँ । काठमाडौँमा बिहीबार भएको आत्मदाहको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। सर्लाहीको गोडैता नगरपालिका निवासी ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी...
वन्यजन्तुबाट हुने क्षतिलाई बीमामा जोड्ने सम्भावनाबारे प्राधिकरणबाट अध्ययन गरिदै
काठमाडौं । सरकारले वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे अध्ययन भइरहेको जनाएको छ। शुक्रबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिँदै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तुबाट हुने क्षतिलाई बीमा प्रणालीमा आवद्ध...
सर्लाहीमा पनि आत्मदाहको प्रयास, उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै
काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा पनि एकजना युवकले आत्मदाहको प्रयास गरेका छन्। ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् भने उनलाई उद्धार गरेर उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदैछ। सर्लाहीका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले...
आत्मदाहको घटनामा गृहमन्त्री गुरुङद्वारा राजनीतिकरणको प्रयास
काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको मृत्युले देशभर गम्भीर बहस सिर्जना गरिरहेका बेला गृहमन्त्री सुदन गुरुङको संसदमा आएको अभिव्यक्तिले थप विवाद निम्त्याएको छ। घटनाको कारण, राज्य संयन्त्रको जिम्मेवारी र सरकारको भूमिकाबारे स्पष्ट जवाफ...




















