शेयर बजारमा रौनक, परिसूचक २१ सय बिन्दु माथि, फाइनान्स र हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । शेयर बजारमा पछिल्ला दिन यता निरन्तर रौनक देखिएको छ । शेयर बजार उच्च अंकले वृद्धि हुँदा लगानीकर्ता उत्साहित भएका हुन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एक वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा...
पोखरा फाइनान्सको शेयरमा निरन्तर झुम्मिए लगानीकर्ता, अन्य कुनमा ?
काठमाडौं । साताको पहिलो दिन बढेको शेयर बजारमा आज पनि हरीयाली छाएको छ । पोखरा फाइनान्सको शेयरमा हिजो र आज दुबै दिन नै लगानीकर्ता झुम्मिएको छ। त्यस्तै, सिईडिबि हाईड्रोपावर, कालिका पावर, माउन्टेन इनर्जी, सिंगटी हाईड्रोपावर, जानकी फाइनान्स, फष्र्ट माईक्रोफाइनान्स,...
फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान
काठमाडौँ । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सह–सचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता...
कान्तिपुरका मालिक कैलास सिरोहियालाई धनुषा प्रहरीद्धारा पक्राउ पुर्जी जारी
काठमाडौं । कान्तिपुर दैनिकका मालिक कैलास सिरोहियाका विरुद्धमा धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । सिरोहियाका विरुद्धमा धनुषामा परेको नागरिकता जालसाँझी तथा कीर्ते सम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा जिल्ला अदालत धनुषाले सिरोहियामाथि पक्राउ पुर्जी जारी गरेको हो । धनुषा...
सूर्यज्योति लाइफका सुदूरपश्चिम प्रदेश प्रमुख जगदिश भट्टको निधन
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख जगदिश प्रसाद भट्टको असामयिक निधन भएको छ । उनको गत राती सोमबार ११ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । कम्पनी श्रोतका अनुसार सोमबार साझ कार्यालयको सम्पूर्ण काम र...
वैशाखमा मात्र भित्रियो तीन अर्ब ३० करोडको ईभी, कर बढ्ने त्रास कि बजारको माग ?
काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय सवारी (ईभी) को आयातमा उच्च वृद्धि भइरहेको छ । ईभीमय वातावरण बन्दै जाँदा आयातमा समेत निरन्तर बढी रहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । ईभीमा सार्वजनिक अथवा यात्रु बोक्ने ठुला विद्युतीय देखि स्कुटरका...
बीमा अभिकर्ता संघ नेपाल लाइफको कार्य समितिलाई अदालतबाट बैधानिकता प्रदान, अभिकर्ता उत्साहित
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको नेपाल लाइफ बीमक समितिलाई अदालतले आधिकारिता प्रदान गरेको छ । नेपाल लाइफ बिमक समितिको पौष २१ र २२ गतेको रास्ट्रीय सभाबाट निर्बाचित गणेश अधिकारीको नेतृत्वमा बनेको बिमक समितिलाई उच्च अदालत पाटनले सोमबार...
ह्वातै घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो हालसम्मकै उच्च मूल्यमा रहेको सुन आज भने तोलामा एक हजार २०० रुपैयाँले घटेको हो । मंगलबार छापावाला सुनको मूल्य १ लाख ४० हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला...
बम्पर लाभांश घोषणा गरेको सन नेपाल लाइफको वार्षिक साधारण सभा भोलि बस्दै
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा भोलि (जेठ ९ गते) बस्ने भएको छ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रा.लि.मा विहानको १० बजेदेखि सुरु हुनेछ । कम्पनीको वैशाख १६ गते बसेको संचालक समितिको...
सेबोनको कार्यबाहक अध्यक्ष फेरिए, रितेश हटेसँगै नयाँ अध्यक्ष नरेन्द्र कुमार राना मगरले लिए शपथ
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सह सचिव फेरिएका छन् । यसअघि लामो समयदेखि रितेश शाक्यले प्रतिनिधित्व गर्दै आएकोमा हिजोबाट नयाँ अध्यक्षको रुपमा अर्का सह सचिव नरेन्द्र कुमार राना मगरले शपथ लिएका छन् । अर्थमन्त्रालयमा हिजो...
बुद्ध भूमी नेपाललाई हकप्रद निष्काशनको प्रस्ताव साधारण सभामा पेश गर्न आयोगको स्वीकृति
काठमाडौं । बुद्ध भूमी नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रस्ताव साधारण सभामा पेश गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । ४.९९३ मे.वा. क्षमताको तल्लो तादी खोला जलविद्युत आयोजनाको प्रवद्र्धक रहेको बुद्ध भूमी हाईड्रोपावरले गत वैशाख...
दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गर्न बीमितलाई सलिकोको आग्रह
काठमाडौं । साविकको सगरमाथा तथा लुम्बिनी जनरल इन्स्योरेन्स र हाल सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड) बाट जारी भएका बीमलेख अन्तर्गतको दाबी भुक्तानीका लागि बीमितलाई आवश्यक कागजात पेश गर्न कम्पनीले आग्रह गरेको छ । दाबी भुक्तानीका लागि बीमितले पेश...
फाइनान्स र माइक्रोफाइनान्समा लगानीकर्ताको नजर, बैंकिङ सेक्टरमा किन आइरहेको निरन्तर सुस्तता ?
काठमाडौँ । चैत महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५७ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चैत महिनामा मात्र १५ करोड ५९ लाख १२ हजार कित्ता शेयर किनबेच हुँदा ५७ अर्ब...
महिला लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तीर्णलाई अवसर
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट केही संख्यामा दरखास्त माग गरेको हो । कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन खुलाएको छ । यसका लागि...
प्रभु बैंकको ३.६८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको तीन लाख ६८ हजार ८४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन...
नेपाल पुनर्बीमा कम्पनीमा सिईओ छनौट गर्न पाँच जनाको नाम सर्टलिष्टमा छानियो
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) छनौट गर्न पाँच जनाको नाम सर्टलिष्टमा छानिएको छ । सर्टलिष्टमा छानिएकाहरूमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्ध काजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा गरी जम्मा पाँच जना रहेका...
डिम्याट खाता नवीकरण गर्न मुक्तिनाथ क्यापिटलको आग्रह
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले डिम्याट (हितग्राही) खाता नवीकरण गर्न खातावालाहरूलाई आग्रह गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयहरू बाट डिम्याट खाता खोली धितोपत्र कारोबार गर्दै आइरहेका खातावालालाई वार्षिक नवीकरण शुल्क...
प्रभु बैंकको ६.५६ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न शेयरधनीहरूको नाममा रहेको ६ लाख ५६ हजार २३४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै खरिद...
रिलायबल नेपाल लाइफको क्षमता विकास तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड काठमाडौं क्षेत्रीय कार्यालयले क्षमता विकास तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । जेठ ५ र ६ गते नगरकोटको रत्नागिरी रिसोर्टमा सम्पन्न भएको उक्त दुई दिने कार्यक्रम कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबू...
हिमाल वाटर पार्क भिलेज होटलले आइपीओ जारी गर्ने
काठमाडौँ । कुमारी क्यापिटल लिमिटेडले “Way to Listing” सेवा अन्तर्गत नेपालमा प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सुचिकरण गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको भएको छ । सोही सेवा...




















