बैंकहरुलाई पुँजीकोष पुर्‍याउन अग्राधिकार सेयर जारी गर्न अनुमति दिने तयारी

काठमाडौं । पुँजीकोषको दबाबमा रहेका बैंक वित्तीय संस्थाहरूलाई सहजीकरण गर्ने नीति राष्ट्र बैंकले लिएको छ। खराब कर्जा बढेकाले समस्यामा परेका र पुँजी कम भएर पुँजीकोषको दबाबमा परेका बैंक वित्तीय संस्थाको समस्या समाधान गर्न भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो...


वैशाखमा निक्षेप बढ्यो, कर्जा लगानी घट्यो

काठमाडौं । गत वैशाख महिनामा कर्जा लगानी १५ अर्ब रूपैयाँले घटेको छ भने निक्षेप रकम २६ अर्ब रूपैयाँले बढेको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार चैत अन्त्यमा वाणिज्य बैंकहरूमा ५४ खर्ब ४२ अर्ब निक्षेप रहेकोमा यो बढेर...


बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर बढ्यो

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर ९एनपीएल० झन् बढेको छ । अघिल्लो महिना ३।७३ प्रतिशत रहेको बैंकहरूको औसत खराब कर्जाको दर चैत मसान्तसम्ममा थप वृद्धि भएर ३।९८ प्रतिशत पुगेको हो । यसले बैंकहरूमाथि वित्तीय व्यवस्थापन (लोन...


कुमारी बैंकले बिना धितो मोबाइलबाटै २ लाखसम्म ऋण दिने

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत नै दुई लाख सम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ । यस बाट विशेष गरि घरेलु, साना...


राष्ट्र बैंकको अहिलेको प्रावधानले गहना व्यवसायी समस्यामा: नरेन्द्रकुमार गुप्ता

काठमाडौँ । नेपाल रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले सुनको कोटा प्रणाली र यसबाट देखापरेको सिन्डिकेट प्रवृत्तिको विरोध गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकको अहिलेको प्रावधानले समेत गहना व्यवसायी समस्यामा परेको बताएका छन्...


हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्रीको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । इरानको सरकारी टेलिभिजनका अनुसार ६३ वर्षीय राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको जनाएको छ । राष्ट्रपति राईसीको हेलिकोप्टर आइतवार दुर्घटनाग्रस्त भएपनि...


प्रधानमन्त्री प्रचण्ड संसदबाट चौथो पटक अनुमोदित, १५७ जनाले दिए विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभाबाट चौथो पटक अनुमोदित भएका छन् । सोमबार संसदबाट लिएको विश्वासको मतबाट प्रधानमन्त्री प्रचण्ड अनुमोदित भएका हुन् । नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्...


नेपाली कांग्रेसको गतिविधि इतिहासमै कलङ्क स्थापित हुनेछः प्रधानमन्त्री प्रण्चड

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले इतिहासमै नेपाली कांग्रेसले नयाँ कलङ्क गरेको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्रीले भने, ‘ प्रधानमन्त्रीले कांग्रेसलाई बेला बेला साथ दियो यो पटक पनि जुन प्रधानमन्त्रीले छलफल र सम्बाद गर्यो त्यो प्रधानमन्त्रीलाई...


कांग्रेसको नाराबाजी पछि संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा आज पनि अवरोध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठक पनि कांग्रेसले अवरोध गरेको हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसदीय छानबिन समिति गठनको माग गर्दै आएको...


राष्ट्रिय वाणिज्य बैंकको सीईओमा ५ जनाको नाम सर्टलिष्टमा, कसको सम्भावना बलियो ?

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पाँच जना उमेदवारहरु सर्टलिष्ट भएका छन् । बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिका अनुसार सर्टलिष्टमा सीईओ पदका लागि कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र...


प्राइम बहुउद्देश्यीय सहकारी घोटला प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । पोखराको प्राइम बहुउद्देश्यीय सहकारी घोटला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । सहकारीको रकम हिनामिना गरेको अभियोगमै प्रहरीले सोमबार उत्तम मगरलाई पक्राउ गरेको हो । प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु केसीको...


नेप्सेमा युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरको दुई लाख ३१ हजार कित्ता बोनस सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ५.५० प्रतिशत बापतको २ लाख ३१ हजार कित्ता शेयर नेप्से सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट...


नेप्सेमा समता घरेलु लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई दिएको ५.४२२२...


रिलायबल नेपाल लाइफ हाकिमचोक शाखाद्वारा बीमा दावी वापत ११ लाख रुपैयाँ भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको हाकिमचोक शाखा कार्यालयले मृत्यु दावी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले हाकिमचोक शाखा कार्यालयबाट १० लाख रुपैयाँको जीवन बीमा गरेकी गैडाकोट निवासी बीमित स्वर्गिय बिष्णु...


३१ लाख ९९ हजार पर्ने विलिङ बिंगो इभी नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ । प्यारामाउन्ट मोटर्सले विलिङको बिंगो मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ। चिनियाँ लगानीको इन्डोनेसियाली ब्रान्ड विलिङको बिंगो प्यारामाउन्ट मोटर्सले नेपाली बजारमा बिक्री गर्ने भएको हो। नक्सालमा शोरुम खोल्दै कम्पनीले बिंगोको मूल्य ३१ लाख ९९ हजार सुरुवाती मूल्य तोकेको...


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले प्रदेश २ अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूलाई बर्दिबासमा जेठ ५ गते कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेको उपस्थितिमा...


चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, संसद अवरोध गर्ने काँग्रेसको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदैछन् । नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको अहिले बिहान ११ बजेका लागि बोलाइएको...


सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न कति चाहिन्छ रकम ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेकोछ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख...


नेपाल बीमा प्राधिकरणको दोश्रो रणनैतिक योजना

वित्तीय प्रणालीको एक प्रमुख अंगको रूपमा रहेको बीमाले मुलुकको आर्थिक विकासमा ठूलो भूमिका खेल्दै आइरहेको छ । बीमाले विभिन्न किसिमको प्राकृतिक तथा भौतिक जोखिमबाट हुने क्षति विरुद्ध आर्थिक सुरुक्षण प्रदान गर्दछ । बीमा नियमनकारी निकायको रुपमा नेपाल बीमा प्राधिकरणले...


बैंकिङ प्रणालीबाट १० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ। तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज अर्थात् जेठ ७ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। जेठमा यो चौथो पटक केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो। निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग...