आइएमई लाइफकी स्टार एजेन्सी निस्मा राई सन् २०२६ को एमडीआरटी छनौट
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठ्ठाघर शाखाकी स्टार एजेन्सी म्यानेजर निस्मा राई सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएकी छिन् । बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमै एमडीआरटी छनौट भएकी हुन् । उनको यो उपलब्धि...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय
काठमाडौँ । सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ८ वटा निर्णय गरेको हो । जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ...
आइएमई लाइफ इन्स्योरेन्सका स्टार एजेन्सी म्यानेजर कृष्ण बहादुर याख्या सन् २०२६ को एमडीआरटी छनौट
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठ्ठाघर शाखाका स्टार एजेन्सी म्यानेजर कृष्ण बहादुर याख्या सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएका छन् । बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमै एमडीआरटी छनौट भएका हुन् । उनको यो...
‘२०औं वर्षतर्फ मुक्तिनाथ विकास बैंक, बैंकिङसँगै समाज निर्माणको दृढ संकल्प’
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो स्थापना भएको उन्नाइसौं वर्ष पूरा गरी बीसौं वर्षमा प्रवेश गरेको अवसरमा पुष १९ गते देशभर विविध सामाजिक तथा संस्थागत कार्यक्रमहरू आयोजना गरेको छ । वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बैंकले...
६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो मूल्य ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज विभिन्न सेक्टका ६ वटा कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट...
शिवम् सिमेन्ट र बन्दीपुर केबलकारमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका ३३५ वटा कम्पनीहरुको एक करोड २४...
पुँजी बजारमा उत्साहः कारोबार र परिसूचकमा रौनक, के लगानीको उत्तम समय हो ?
काठमाडौँ । दुई दिन लगातार ओरालो लागेको शेयर बजारमा आज हरियाली देखिएको छ । बजारमा सुधार देखिएसँगै लगानीकर्तामा उत्साहको वातावरण सिर्जना भएको छ । पछिल्ला केही साता यता बजार करेक्सन हुँदै अघि बढिरहेको अवस्थामा आजको हरियालीले लगानीकर्ताको मनोबल विस्तारै...
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ। जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका...
सामाजिक उत्तरदायित्वमा सिटिजन लाइफ : गुल्मीका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले विद्यालयमा न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गुल्मीको इस्मा गाउँपालिका–६ स्थित श्री बुल्म आधारभूत विद्यालयमा अध्ययनरत १०० जना विपन्न तथा जेहेन्दार छात्र–छात्रालाई न्यानो कपडा वितरण गरिएको...
मधेशमा जातीय द्धन्दले उग्र रुप लिदै, विरगंजमा निषेधाज्ञा जारी
काठमाडौं । पर्साको वीरगञ्जमा निषेधाज्ञा आदेश जारी भएको छ । सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी भएको हो । वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा...
उत्कृष्ट व्यवसाय गर्ने चार जीवन बीमा कम्पनीहरुबाट कति जना अभिकर्ता भए सन् २०२६ को एमडीआरटी छनौट?
काठमाडौं । नेपालमा सञ्चालित चार उत्कृष्ट बीमा कम्पनीहरुका ३३२ जना अभिकर्ताहरुले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । बीमापोष्टले संकलन गरेको विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्स, एलआइसी नेपाल, नेशनल लाइफ इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्सका सर्वोत्कृष्ट अभिकर्ताहरुले...
भदौ २३ र २४ गतेको आन्दोलनबारे बालेनको बयान लिँदै आयोग
काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह ‘बालेन’को बयान लिने भएको छ । केही समयअघि थप एक महिनाको म्याद...
दक्षिण कोरियाले अवैध आप्रवासी निकाल्दै, स्वेच्छाले फर्किए जरिवाना र प्रवेश प्रतिबन्ध हटाइने
काठमाडौं । दक्षिण कोरियाको सरकारले अवैध रूपमा बसेका विदेशीहरूलाई देश निकाला गर्ने भएको छ भने स्वेच्छाले फर्कन चाहनेलाई सुविधा समेत उपलब्ध गराउने भएको छ। दक्षिण कोरियाको न्याय मन्त्रालयले अवैध रूपमा बसेका विदेशी नागरिकहरूलाई देश निकाला गर्ने र यदि कुनै...
जेनजी आन्दोलनमा सिद्धार्थ प्रिमियरको राहतः १ करोड १ लाख कोषमा योगदान, २ अर्बको दावी भुक्तानी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले जेन–जी आन्दोलनको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड १ लाख रुपैयाँ योगदान गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका...
एशियन लाइफ इन्स्योरेन्सबाट १७ जना सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दुई दर्जनबढी अभिकर्ताले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य...
तोलाकै २ लाख ६५ हजार पुग्यो सुनको मूल्य
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले वृद्धि भएको छ। महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला २...
एशियन हाइड्रोपावरले दुई वटा सोलार आयोजना निर्माण गर्ने
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले दुई वटा सोलार आयोजना निर्माण प्रक्रिया अघि बढाएको छ । सौर्य आयोजना निर्माणको लागि नेपाल विद्युत प्राधिकरणबाट प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामा एशियन हाइड्रो पनि छनौट भएको थियो । छनौटमा परेसंगै कम्पनीले दुईवटा ग्रिड-जडित सौर्य पीभी...
हकप्रद पारित गर्न बसेको दोर्दी खोलाको साधारणसभा स्थगित
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको हिजो पुस २१ गते बोलाइएको वार्षिक साधारणसभा स्थगित भएको छ। कम्पनीले ललितपुरको चापागाउँस्थित बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजे सभा बोलाएको थियो। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव नगरेको भए तापनि हकप्रद शेयर...
समृद्धि र पोखरा फाइनान्स १ः१ को शेयर अनुपातमा मर्ज हुने
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी लिमिटेड १ः१ को शेयर स्वाप रेसियोमा मर्ज हुने भएका छन्। दुई कम्पनीबीच मर्जरका लागि गत साउन ४ गते समझदारीपत्रमा हस्ताक्षर भएसँगै गठित संयुक्त मर्जर समितिले दुवै कम्पनीको सम्पत्ति, दायित्व...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज पुस २१ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्य अनुसार सानो लोकल गोलभेंडा ११० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, मटरकोशा १००...




















