मेटलाइफ नेपाल लगातार दोस्रो पटक ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्रबाट सम्मानित
काठमाडौं । मेटलाइफ नेपालले लगातार दोस्रो वर्ष ग्रेट प्लेस टु वर्क प्रमाणपत्रबाट सम्मानित हुन सफल भएको छ। कम्पनीले यो प्रतिष्ठित मान्यता पूर्ण रूपमा मेटलाइफका वर्तमान कर्मचारीहरूले आफ्नो कार्य अनुभवका आधारमा दिएको प्रत्यक्ष प्रतिक्रियामा आधारित भएको बताउँदै यस वर्ष ८७...
मौद्रिक नीतिलाई सिबिफिनको स्वागत, बैंकिङ क्षेत्र थप सबल हुने विश्वास
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३।८४ को मौद्रिक नीतिको स्वागत गरेको छ । सिबिफिनले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने...
कर हटाउन माग गर्नेले विकल्प पनि दिनुपर्छ : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर हटाउनुपर्ने माग गर्नेहरूले त्यसको विकल्प पनि प्रस्तुत गर्नुपर्ने बताएका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा आर्थिक विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले कर संकलनबिना राज्य सञ्चालन सम्भव...
अध्ययन नै नगरी नक्कली प्रमाणपत्रले जागिर र बढुवा खाएका वडासचिव विरुद्ध मुद्दा
काठमाडौं । भारतबाट जारी भएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गर्नुका साथै पटक–पटक बढुवा र तहवृद्धि लिएको आरोपमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ का वडा सचिव हिरालाल काफ्लेविरुद्ध भ्रष्टाचार मुद्दा चलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष...
बाइकमा ‘ह्वील लक’ लगाएपछि पठाओ चालकले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो
काठमाडौं । राइड सेयरिङ चालकको मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि आत्मदाहको प्रयास भएको छ । बिहीबार दिउँसो काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले आफ्नै...
अपाङ्गता परिचयपत्र किर्ते गरी सामाजिक सुरक्षा भत्ता खुवाएको आरोपमा तीनजना विरुद्ध मुद्दा
काठमाडौं । पर्साको पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्रको विवरण किर्ते गरी सामाजिक सुरक्षा भत्ता दिलाएको आरोपमा दुई जना कर्मचारीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैटौं...
धान प्रशोधन उद्योगमा ४९ लाख भ्रष्टाचार, सिरहाका पूर्व प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा
काठमाडौं । सिरहाको विष्णुपुर गाउँपालिकामा धान प्रशोधन उद्योग स्थापना गर्ने नाममा सरकारी अनुदानको दुरुपयोग गरिएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/७८...
नेप्से घटेपनि यी कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौं । आज बिहीबार नेप्से भारी अंकले घटेको छ। नेप्से खुलेको सुरुवातमा केही बढेको भए तापनि त्यसपछि लगातार गिरावट आएको देखिएको छ। आज २२९ कम्पनीको शेयरमूल्य राताम्मे बन्दा ४२ कम्पनीहरूको शेयरमूल्यमा भने हरियाली छाएको छ। आज उपकार लघुवित्तको १२.६८...
अर्थमन्त्री र गभर्नरलाई पत्याउन नसकेको पुँजी बजारः लगानी बालुवामा पानी, यी हुन् खतरै खतरा !
काठमाडौँ । फागुन २१ पछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन हुँदा राजनीतिक स्थायित्वसँगै आर्थिक सुधारले गति लिने अपेक्षा व्यापक थियो । सरकार परिवर्तनसँगै निजी क्षेत्र, उद्योग–व्यवसाय र विशेषगरी पूँजीबजारमा सकारात्मक मनोविज्ञान सिर्जना भएको थियो । नयाँ सरकारबाट लगानीमैत्री...
डिबेन्चरतर्फ झुम्मिए लगानीकर्ता, आज यी शेयर सर्वाधिक किनबेच
काठमाडौं । बिहीबार नेप्से १९.६७ अंकले घटेर २६०१.९२ को विन्दुमा झर्दा बजार राताम्मे बन्न पुगेको छ। कारोबार खुलेको केही समय बजार बढेको भए पनि त्यसपछि लगातार घटेपछि भारी गिरावट देखिएको हो। आज ३६१ सूचीकृत कम्पनीहरूको ८७ लाख ५१ हजार...
राहदानी विभागको कार्यलय अगाडि एक पुरुषले गरे आत्मदाहको प्रयास
काठमाडौं । राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरीले जनाएको छ घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल...
निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक : वालेन्द्र शाह
काठमाडौं । वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान, भौतिक पूर्वाधार विकास, लगानी वातावरण सुधार तथा आर्थिक सुधारका विषयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग छलफल गरेका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास,...
चीनमा आँधीले बाँध फुटाउँदा भीषण बाढी, कम्तीमा ३९ जनाको मृत्यु
काठमाडौं । चीनको दक्षिणी क्षेत्रमा ट्रपिकल स्टर्म मेसाक (आँधी) का कारण आएको भीषण बाढीमा परी कम्तीमा ३९ जनाको मृत्यु भएको छ। लगातारको भारी वर्षापछि जलाशयहरू भरिएर बाँध फुट्दा बाढीको ठूलो भेल बस्ती र सहरमा पसेको थियो। उक्त बाढीमा परी...
सभामुख अर्याल र भारतीय राजदूतबीच द्विपक्षीय सहकार्य विस्तारबारे छलफल
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै...
बल्खुमा यात्रुलाई हैरानी दिने १७ जना बिचौलिया पक्राउ
काठमाडौं । सर्वसाधारण तथा यात्रुहरूलाई दुःख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले १७ जना बिचौलियालाई बुधबार पक्राउ गरेको छ। विगत लामो समय देखि बल्खु एरियामा हिंडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख...
सरकारी कर्मचारीका लागि नयाँ आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगमा कडाइ
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको मन्त्रालयले सरकारी कर्मचारीका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ लागू गरेको छ। कर्मचारीको आचरण, अनुशासन, पारदर्शिता र सेवा प्रवाहलाई थप प्रभावकारी...
कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयमा स्मार्ट टेलिभिजन हस्तान्तरण
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिका भित्र रहेका छ वटा सामुदायिक माध्यमिक विद्यालयहरुलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ। बैंकको गौमुल शाखा मार्फत गाउँपालिकासँगको...
नेपाली बजारमा ‘वाईवाई चाउचाउ’ को बिक्री घट्दो, वर्षदिनमा सीजी फुड्सको ६५ करोडले खुम्चियो व्यापार
काठमाडौँ । नेपाली बजारमा ‘वाईवाई’ चाउचाउ बिक्री वितरण गर्दै आइरहेको चौधरी समूहअन्तर्गतको सीजी फुड्स (नेपाल) लिमिटेडको व्यापार पछिल्ला वर्षहरूमा निरन्तर दबाबमा परेको देखिएको छ । चाउचाउ बिक्रीमा कमी आएसँगै कम्पनीको सञ्चालन आम्दानी र नाफा निरन्तर ओरालो लागि रहेको हो...
कामना सेवा विकास बैंकद्वारा जनज्योति माध्यमिक विद्यालयलाई सहयोग
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवचुली नगरपालिका– १५, नवलपरासी स्थित श्री जन ज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतिक्षास्थल निर्माणमा सहयोग गर्नुका साथै अन्य शैक्षिक सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको छ। बैंकका नारायणगढ क्षेत्र...
मुख्यसचिव नियुक्तिमा सरकारको नाङ्गो झेलः अपांगताको उपेक्षा, वरिष्ठताको धज्जी, ३६औं नम्बरलाई उपहार
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले हिजो सचिवहरुको सूचीमा ३६औं नम्बरमा रहेका गोविन्द बहादुर कार्कीलाई मुख्यसचिव बनाउने निर्णय गरेको छ । सचिवबाट मुख्यसचिव हुने सूचीको पहिलो नम्बरमा विशिष्ट श्रेणी अन्तर्गत अपांगता समेत भएका खगेन्द्र प्रसाद नेपाल थिए । उनी...




















