गरिमा विकास बैंकको रेटिङ ‘ट्रिपल बी माइनस’ मा यथावत्
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको जारीकर्ता साख मूल्यांकन पुनः पुष्टि गरिएको छ। इक्रा नेपालले बैंकको जारीकर्ता साख मूल्यांकन ‘ट्रिपल बी माइनस’ लाई यथावत् राखेको हो । यस स्तरको मूल्यांकन प्राप्त संस्थालाई आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
एकैदिन ट्राफिक कारवाहीबाट साढे १८ लाख जरिवाना संकलन
काठमाडौं । काठमाडौं उपत्यकामा हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म गरिएको चौबीस घण्टे ट्राफिक कारवाहीबाट १८ लाख ६० हजार ३० रुपैयाँ जरिवाना संकलन भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २ हजार ६६ जना चालकलाई कारवाही...
आज राति १२ बजेदेखि सरकारी खाता ७ दिन बन्द
काठमाडौं । बिहीबार राति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहका सरकारी खाताहरू एक साताका लागि बन्द हुने भएका छन् । महालेखा नियन्त्रक कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१) अनुसार आर्थिक...
प्रहरीसहित चार निकायका कर्मचारीलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन
काठमाडौं । लैनचौरस्थित राष्ट्रिय किताबखाना (प्रहरी)ले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र राष्ट्रिय सतर्कता केन्द्रका प्रहरीतर्फका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीलाई आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ। किताबखानाले आर्थिक वर्ष...
‘बालेनको पुलिस होइन’ भन्ने डीएसपीलाई जिल्ला बोलाएर सोधपुछ
काठमाडौं । कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई उनले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाइएको छ। केही दिनअघि एक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै डीएसपी चौधरीले, ‘हामी बालेनको पुलिस पनि होइन, हामी नेपाल पुलिस...
लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन्। बैंकको असार २४ गते अपरान्ह ३ बजेदेखि शुरू भई साँझ ६ बजेसम्म बसेको सञ्चालक समितिको बैठकले सुमन आचार्यलाई सीईओमा नियुक्त गरेको हो। उनी बैंकका डीसीईओ तथा...
सान्भि इनर्जीको विद्युत उत्पादन पुनः शुरु
काठमाडौं । सान्भि इनर्जीले इलाममा रहेको ५।२ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः शुरु भएको जनाएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०लाई दिएको जानकारीअनुसार २०८२ असोज १७ देखि १९ गतेसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका...
११ अर्ब ३० करोडको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना २५% सम्पन्न, आईपीओ निष्कासनको तयारी
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। कम्पनीका अनुसार हालसम्म आयोजनाको करिब २५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने...
व्यवसायीलाई प्रधानमन्त्रीले आश्वस्त पार्दा अर्थमन्त्री किन निरीह ? उठ्यो नैतिक प्रश्न
समाचार टिप्पणी कसैले भनेको नसुन्ने र कसैलाई नगन्ने बालेन शाह आज बिहान भने उदारवादी देखिए । आफ्नो कोर टिम बाहेकका व्यक्तिलाई भेट्नै नरुचाउने शाहले आज बिहानै निजी क्षेत्रका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि आह्वान गरे । लामो...
बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी प्रणाली थप प्रभावकारी बनाइने, प्राधिकरणले माग्यो बीमकको सुझाव
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनको दुई वर्षको समीक्षा, बीमकहरूका यस सम्बन्धी अनुभव आदान–प्रदान र प्रस्तावित परिमार्जनका विषयहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन...
बालेनले जिते निजी क्षेत्रको मन, उत्साहित बने व्यवसायी
काठमाडौँ । वालेन्द्र शाहले सरकार गठनभएपछि पहिलो पटक निजि क्षेत्रका प्रतिनिधिहरुसँग भेट गरेका छन् । बुधबार उद्योग, व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका उद्योगी–व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा शाहले...
केवाईसी विवरण अद्यावधिक गर्न बीमितलाई सानिमा रिलायन्सको आग्रह
काठमाडौं । सानिमा रिलयान्स लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरूलाई केवाईसी विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। नेपाल बीमा प्राधिकरणबाट जारी सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तामा हुने वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८२ बमोजिम बीमितलाई...
विष्णु पौडेललाई अझै पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अझै पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजालासले पाँथ दिन म्याद थप गरेको हो। उनलाई...
अन्ततः गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न सरकारले दियो स्वीकृति
काठमाडौं । सुदूरपश्चिमको कैलालीस्थित गेटा अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न अन्ततः सरकारले स्वीकृति प्रदान गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले गेटा अस्पताललाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति दिएको हो। उक्त स्वीकृति पाएसँगै...
यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णय
काठमाडौँ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न आठ निर्णय गरेको छ । सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज...
गोविन्द बहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त
काठमाडौँ । सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । वर्तमान मुख्यसचिव सुमनराज अर्याल असार २६ गते अनिवार्य अवकासमा जाने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो ।
सिभिल हस्पिटलमा ३ करोडको औषधि घोटाला, आठजना कर्मचारीमाथि मुद्दा
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) को फार्मेसी शाखामा औषधि खरिद, भण्डारण र व्यवस्थापनमा भएको घोटालामा संलग्न आठ जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। अस्पतालको फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधि आपूर्तिकर्ता कम्पनीहरूसँग...
घुस खाँदा रंगेहात समातिएका नासुविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं । भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेलविरुद्ध ४० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कण्डेलले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग...
ठेक्का दिलाइदिने भन्दै करोडौं ठगी, अभिषेक गिरी पक्राउ
काठमाडौं । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा मोरङको विराटनगर महानगरपालिका–८ मधुमारा निवासी ४८ वर्षीय अभिषेक गिरी पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौंबाट सोमबार उक्त मुद्दामा पक्राउ पुर्जी जारी भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई...




















