युक्रेनमा हारको बदला भेनेजुयलामा लिँदै अमेरिका, विश्व अर्थतन्त्रमा नयाँ त्रास कि सम्भावना ?

समाचार विश्लेषण काठमाडौं । युक्रेन युद्धमा रसियासँग नराम्रो हार व्यहोरेका अमेरिका अब त्यहाँबाट बाहिर निस्कन चाहन्छ । यसको पुष्टि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रयासबाटै स्पष्ट हुन आएको छ । अर्बौ डलर खर्च भइसक्दा पनि युक्रेन युद्ध जित्न सक्ने...


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। उल्लिखित तीन वटै कम्पनीहरूले भोलि पुस २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्। एनएलजी इन्स्योरेन्स...


छ कम्पनीको साधारणसभा आज, तीनले लाभांश र दुईले हकप्रद पारित गर्ने

काठमाडौं । आज पुस २१ गते नेप्सेमा सूचीकृत छ कम्पनीहरूको वार्षिक साधारणसभा बस्दैछ भने तीमध्ये तीन कम्पनीले लाभांश र दुई कम्पनीले हकप्रद शेयरको प्रस्ताव पारित गर्नेछन्। महालक्ष्मी विकास बैंकले ५ प्रतिशत बोनस शेयर र ५.३७ प्रतिशत नगद लाभांश वितरणको...


विजय लघुवित्तको एफपीओ बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ। साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त आपसमा मर्ज हुँदा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७४.३९ र २५.६१ रहेको छ।...


सालपा विकास बैंकको आईपीओमा अन्तिम दिनसम्म कतिले दिए आवेदन ?

काठमाडौँ । सालपा विकास बैंकको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ८३ हजार ४ सय ७ जनाले आवेदन छन् । सिडिएसका अनुसार कम्पनीले १४ लाख ३९ हजार १७९ कित्ता शेयरको लागि आवेदन माग गरेकोमा २ करोड ७८ लाख ८४ हजार...


सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ मंगलबार बाँडफाँट हुने

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ मंगलवार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका सो दिन बिहान ११ बजे क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँटको कार्यक्रम तय गरिएको छ। आईपीओमा ६...


एलआइसी नेपालका ३ टीओटी, ६ सीओटीसहित ८२ जना सन २०२६ को एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का पाँच दर्जन अभिकर्ताले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य...


केपी शर्मा ओलीसँग राष्ट्रिय मानवअधिकार आयोगले बयान लियो

काठमाडौं । जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय मानवअधिकार आयोगले अहिले बयान लिइरहेको छ । जेनजी आन्दोलनका सन्दर्भमा आयोगले विभिन्न व्यक्तिहरूसँग बयान लिइरहेको छ। आन्दोलनको क्रममा ७६ जनाको ज्यान गएको थियो । २३...


जाँचबुझ आयोगले केपी शर्मा ओलीलाई बयानका लागि पठायो पत्र

काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ ।सार्वजनिक रुपमै बयान दिन नजाने, किन जाने ? भन्दै प्रतिवाद गरिरहेका ओलीलाई आयोगले पत्र पठाएको हो । आयोगले...


बुढीगंगा नगरपालिकाको भवन ठेक्कामा साढे ३ करोड हिनामिना, पूर्वमेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपकविक्रम शाहसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानि–नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारका अनुसार कैलालीको...


होटल फरेस्ट इनले ४० करोडको आईपीओ ल्याउन बोर्डबाट पायो अनुमति

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले होटल फरेस्ट इन लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। कम्पनीले आईपीओ निष्कासन गर्न पुष २० गते अनुमति पाएको हो । कम्पनीले १०० अंकित मूल्यमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।...


देशभरका सबै भन्सार कार्यालयमा अनलाइन मूल्यांकन प्रणाली लागू

काठमाडौँ ।  भन्सार विभागले सबै भन्सार कार्यालयहरूमा अनलाइन मूल्यांकन प्रणाली लागू गरेको छ। यसअघि वीरगञ्ज भन्सार कार्यालयमा मात्र प्रयोगमा रहेको यो प्रणाली अब देशभरका सबै भन्सार कार्यालयहरूमा कार्यान्वयनमा आएको हो। भन्सार विभागको आयोजनामा शुक्रबार आयोजित दुई दिने भन्सार व्यवस्थापन...


सानिमा जिआईसीका सिईओ उपाध्यायलाई मातृशोक

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुधुम्न प्रसाद उपाध्यायलाई मातृशोक परेको छ । आइतबार विहान उनलाई मातृ शोक परेको हो । सुधुम्न प्रसाद उपाध्याय आमा केही वर्षदेखि डाइबिटिज रोगबाट ग्रसित थिइन्।


तीन बीमा कम्पनीबाहेक सबैमा क्यास ब्याक, कारवाही गर्ने तयारीमा प्राधिकरण

काठमाडौं । तीन निर्जिवन बीमा कम्पनीबाहेक सबै बीमा कम्पनीमा क्यास ब्याक रहेको पाइएको छ। सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी, नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स बाहेक सबै बीमा कम्पनीमा क्यास ब्याक रहेको पाइएको छ। नेपाल बीमा प्राधिकरणको स्थलगत निरिक्षणको...


नेशनल लाइफ इन्स्योरेन्सद्वारा बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौँ स्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीको सभापतित्वमा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य...


एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा

काठमाडौँ । एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा राम कृष्ण खतिवडा नियुक्त भएका छन् । आगामी ४ वर्षको अवधिका लागि खतिवडालाई उक्त जिम्मेवारी दिएको हो । चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गरेका उनले पूर्वाधार विकास, परियोजना...


नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेडिकेयर हस्पिटलमा विशेष छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको डेबिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई काठमाडौं चावहिलमा रहेको मेडिकेयर हस्पिटल लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान...


दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ७९ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...


एसवाई प्यानलको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कसको कति ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३२३ वटा कम्पनीहरुको एक करोड...


राताम्य शेयर बजारः गुम्दै लगानीकर्ताको लगानी, पर्ख र हेरको अवस्था किन ?

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । गत साताको बिहिबार दोहोरो अकंले घटेको बजारले आज पनि सोहि निरन्तरता दिएको हो । पछिल्लो केहि साता यता बजारमा उतार चढाब आइरहेको छ । देश निर्वाचन तिर अघि बढेको...