बिपी प्रतिष्ठानका बिरामीलाई निजी अस्पताल लैजाने आरोपमा १२ जना पक्राउ

काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई विभिन्न बहाना बनाएर निजी स्वास्थ्य संस्थामा लैजाने प्रयास गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका अनुसार पक्राउ परेकाहरूले बिरामी तथा उनका आफन्तलाई औषधि किनेर ल्याइदिने...


सामाजिक कार्य गर्दै नेपाल एसबिआई बैंकले मनायो आफ्नो ३३औं वार्षिकोत्सव

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले जुलाई ७ मा विभिन्न कार्यक्रमहरूको आयोजना गरी आफ्नो ३३औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम कुमार तिवारीले सबै...


भारी गिरावटमा समेत यी १० कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौँ । शेयर बजार आज राताम्य भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०९अकंले घटेर २६२१.५९ बिन्दुमा कायम भएको हो । आज ३६२ कम्पनीको ८४ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड ६० लाख रुपैयाँको...


मौद्रिक नीतिलाई शेयर बजारको रातो कार्पेटः त्रसित हुँदै लगानीकर्ता, यी हुन् अझै राताम्य हुने संकेत !

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई शेयर बजारले सकारात्मक रूपमा स्वागत गर्न सकेन । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मौद्रिक नीतिपछि लगानीकर्ताले ठूलो अपेक्षा राखेको भए पनि त्यसअनुसारका व्यवस्था नआउँदा बुधबार बजारमा उल्लेख्य गिरावट देखिएको...


डिबेन्चरतर्फ बढ्दै लगानीकर्ताको आकर्षण, आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

काठमाडौं । आज बुधबार नेप्से परिसूचक ३० अंकले घट्दा ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। यस दिन ११% केबिएल डिबेन्चर २०८९, ९.५% एनसीसी डिबेन्न्चर १०८६, ८.५% सानिमा डिबेन्चर २०८७, आँखुखोला जलविद्युत कम्पनी...


व्यवसायीसँग बालेनको पहिलो संवाद: ‘अर्थतन्त्रको ड्राइभिङ सिटमा निजी क्षेत्र राख्छौं, धरपकड गर्ने उद्देश्य छैन’

काठमाडौं । बालेन शाहले पदभार सम्हालेपछि पहिलो पटक निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग औपचारिक छलफल गरेका छन्। सरकारका पछिल्ला कदमप्रति उद्योगी–व्यवसायीबाट चर्को असन्तुष्टि र चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रमुख छाता संगठनका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा...


सलिकोमा चार्टर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चार्टर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको छ। कम्पनीले सहायक प्रबन्धक वा उपप्रबन्धक तहमा एक जना कर्मचारी काठमाडौंस्थित कर्पोरेट कार्यालयका लागि माग गरेको हो। आवेदकले आईक्यान वा आईसीएआईबाट चार्टर्ड एकाउन्टेन्ट (सीए)...


नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षकमा जागिर, परे अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा सिरहाका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सिरहाको धनगढीमाई नगरपालिका–स्थित जनता माध्यमिक विद्यालय, वेतहा भवानीपुरमा माध्यमिक तह तृतीय...


विद्युत प्राधिकरणको नयाँ विधिविरुद्ध इप्पानको आपत्ति, खारेजीको माग गर्दै ऊर्जामन्त्रीलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नेपाल विद्युत प्राधिकरणले जारी गरेको ‘विद्युत शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ तत्काल स्थगन गरी सरोकारवाला निकायका प्राविधिक प्रतिनिधिहरू सम्मिलित कार्यदल गठन गरेर मात्र परिमार्जनसहित लागू गर्न सरकारसँग माग गरेको छ।...


आज मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौ । आज बुधबार वालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो साढे ३ बजेदेखि बस्न लागेको हो। बैठकमा सरकारका नियमित कार्यसूची, समसामयिक राजनीतिक तथा प्रशासनिक निर्णयहरूका विषयमा छलफल हुने...


जीवन बीमा कम्पनीहरूको नवीकरण बीमाशुल्क ९.५६ प्रतिशतले बढ्योः नेपाल लाइफ पहिलो, वृद्धिदरमा आईएमई लाइफ अगाडि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ७ अर्ब ७२ करोड १४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो आवको सोही अवधिको ९८ अर्ब ३१ करोड ९३ लाख रुपैयाँको तुलनामा...


गुणस्तरहीन ‘तेज’ तेल बेच्दै सिद्धार्थ आयल इन्डस्ट्रिज, ९ महिनामै एक अर्बभन्दा बढीको व्यापार

काठमाडौँ । नेपाली बजारमा गुणस्तरहीन तेल बिक्री वितरण गर्दै आइरहेको सिद्धार्थ आयल इन्डस्ट्रिजले ९ महिनामा एक अर्बमाथिको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्मको अवधिमा एक अर्ब एक करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी...


सभामुखको अपहेलना कस्ले गरेर प्रतिनिधि सभा भयो स्थगित ?

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख र सभाको अपहेलना गरेको भन्दै भएको विवादले आज प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले सभामुख र सभाको अपहेलना भएको बताएका हुन्। साथै उनले...


आधा दर्जन बीमा कम्पनी सिईओ बिना सञ्चालनमा, कर्मचारीहरुले प्राधिकरणमा गराए ध्यानाकर्षण

काठमाडौं । नेपालको बीमा उद्योग अहिले गम्भीर नेतृत्व संकटबाट गुज्रिरहेको छ। जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा तथा माइक्रो इन्स्योरेन्स क्षेत्रका आधा दर्जन बीमा कम्पनीहरुमा स्थायी प्रमुख कार्यकारी अधिकृत (सिईओ)विना नै सञ्चालन भइरहेका छन्। सिर्ईओविना सञ्चालन रहेका बीमा कम्पनीहरुको दैनिक...


निजी क्षेत्रको चर्को असन्तुष्टिपछि बालेनले खोले संवादको ढोका, ब्यवसायीसँग पहिलो पटक सिंहदरबारमा भेटवार्ता

काठमाडौं । सरकार गठन भएयता निजी क्षेत्रसँग दूरी बढाएको आरोप खेपिरहेका बालेन शाह अन्ततः उद्योगी–व्यवसायीसँग औपचारिक संवादमा बसेका छन्। सरकारका पछिल्ला कदमप्रति उद्योगी–व्यवसायीबाट चर्को असन्तुष्टि र चौतर्फी आलोचना भइरहेका बेला शाह पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्न तयार...


कुमारी बैंक र जर्मनको डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसन बीच साझेदारी

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ। जर्मनीको सङ्घीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रम एसियाका चयन गरिएका देशहरूमा वित्तीय क्षेत्रको...


गलत काम गर्नेमाथि निर्मम बन्नू, मिसन १६ खर्ब राजस्व संकलनका लागि लाग्नुस्: अर्थमन्त्री डा.वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई राजस्व संकलन लक्ष्यका लागि इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका...


रौतहटको गढीमाई नगरपालिकाका दुई नदीजन्य पदार्थ ठेक्कामा करोडौं भ्रष्टाचार

काठमाडौं । रौतहटको गढीमाई नगरपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा बालुवा, गिट्टी र ग्राभेल ठेक्का सञ्चालनका क्रममा भएको राजस्व हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। यी दुवै मुद्दा असार २३ गते विशेष अदालत,...


घट्यो सुनको मूल्य, बुधबार प्रतितोला कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको...


आज २० अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र बिक्री गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २० अर्ब रुपैयाँ बराबरको एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार उक्त ऋणपत्र अनलाइन बोलकबोलमार्फत जारी गरिनेछ। ऋणपत्रको साँवा...