यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्सेमा हरीयाली छाएर बन्द भएको छ। शेयर बजारमा सकारात्मक सुधार हुँदा आज नेशनल हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, हाईड्रो इलेक्टिसिटि, हिमाल दोलखा, कुमारी बैंक, बलेफी हाईड्रोपावर, शिव श्री, रिदि पावर, नाग्दी...


नयाँ सरकारलाई प्राधिकरण र राष्ट्र बैंकको नेतृत्व छान्ने जिम्मेवारी

काठमाडौं । नेपाल बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको नेत्तृव छान्ने जिम्मेवारी नयाँ सरकारलाई परेको छ। नेपालको बीमा क्षेत्र नियमन गर्ने निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष पद लामो समयदेखि रिक्त अवस्थामा रहेको छ। उक्त जिम्मेवारी नेपाल सरकारकी...


नेको इन्स्योरेन्स सिईओ अशोक खड्काको पार्टी कार्यालयको अखडा बन्दै

काठमाडौं । सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकको समेत स्वामित्वमा समेत रहेको नेको इन्स्योरेन्स कम्पनीको सिईओ अशोक खड्काको पार्टी कार्यालयको अखडा बन्दै गएको छ। कम्पनीका सिईओ नेकपा एमालेको केन्द्रीय समितिका पदाधिकारी भएको बिषय यस अघि बीमापोष्टले सम्प्रेषण गरी सकेको...


रास्वपाद्वारा मन्त्री बन्नेहरुको सूचि संकलन गर्दै, बिज्ञता, मतको आधारमा मन्त्री, नतिजा नदिए ३ महिनामै बिदाई

काठमाडौं । भर्खरै सम्पन्न भएको निर्वाचनमा अत्याधिक बहुमत सहित बिजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ मन्त्रीहरुको छनौट प्रक्रिया सुरु गरेको छ । पार्टी निकट स्रोतका अनुसार नयाँ प्रधानमन्त्रीमा बालेन शाह हुनेछन् भने अन्य मन्त्रीहरुको खोजी भइरहेको छ । रास्वपाले...


हकप्रद निष्काशनका लागि हिमालयन पावरको बूक क्लोज मिति तय

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बूक क्लोज) चैत १० गते मंलबार गर्ने भएको छ। कम्पनीले चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ बरारबको १ कित्ता...


खाना पकाउने ग्यासको चरम अभाव, डिपोमा महिनादिन पछि मात्रै पालो

काठमाडौं । पछिल्ला केही सातायता देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिंदै गएको छ। बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएपछि उपभोक्ताहरूले डिपो र पसलमा लामो समय कुर्नुपर्ने अवस्था सिर्जना भएको छ। विशेषगरी काठमाडौं उपत्यकामा ग्यासको समस्या झन्...


बीमितलाई बाहिरबाट औषधि किन्न लगाए कारबाही गर्ने बोर्डको चेतावनी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाह गर्दा नियम विपरीत काम नगर्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कडा चेतावनी दिएको छ। बोर्डले जारी गरेको सूचनाअनुसार केही सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमित नागरिकलाई बीमा सेवामा समावेश हुने औषधि...


पराजय स्वीकार्दै ओलीले भने ‘जनताको फैसला नै अन्तिम’

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट पराजित भएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो र आफ्नो पार्टीको पराजय स्वीकार गरेका छन्। रास्वपाका वरिष्ठ नेता एवं प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग...


बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी का लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर...


नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले मंगलबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले चैत ३ गते अर्थात मंगलबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण गण्डकी प्रदेशले एक सूचना जारी गर्दै भोलि दिउँसो २ बजेदेखि ३ः३० सम्म परीक्षा सञ्चालन गरीने जनाएको हो...


सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्यमा...


नाडा निर्वाचनसम्बन्धी रिट अदालतद्वारा खारेज, सुरेन्द्र उप्रेदी नेतृत्वको टिमलाई शपथग्रहणको बाटो खुला

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नाडा) को हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी दायर गरिएको रिट निवेदन पाटन उच्च अदालतले खारेज गरेको छ। अदालतको उक्त निर्णयसँगै नाडाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रमका लागि कानुनी अवरोध हटेको छ। नाडाका अनुसार निर्वाचन...


जन्मदिनमा आमालाई छोराले दिए बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व र उत्सव आदिमा जिन्सी, सामान, गहना लगायतका महंगा उपहार दिनुको सट्टा बीमा पोलिसी दिने प्रचलन बढ्दै गइरहेको छ। यसै क्रममा धुनिवेशी नगरपालिका–७ धादिङ ठेगाना भएका उत्सव कार्कीले आफ्नी आमाको जन्मदिनको अवसरमा बीमा पोलिसी...


२१ दिनको सटडाउनपछि ६९ मेगावाटको मस्र्याङ्दी जलविद्युत् केन्द्र पुनः सञ्चालनमा

काठमाडौँ ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्र मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएको छ। २१ दिनसम्म पूर्ण रूपमा प्लान्ट बन्द (सटडाउन) गरेर गरिएको जटिल प्राविधिक तथा सिभिल संरचनासम्बन्धी कार्य सम्पन्न भएपछि केन्द्रले पुनः विद्युत् उत्पादन...


चीनमा शीर्ष राजनीतिक सल्लाहकारहरूको वार्षिक बैठक सम्पन्न

काठमाडौं । चीनमा शीर्ष राजनीतिक सल्लाहकारहरूको वार्षिक बैठक सम्पन्न भएको छ। चीनको संसद् मानिने नेसनल पिपुल्स कंग्रेस (एनपीसी) को वार्षिक बैठक बिहीबार सम्पन्न भएको हो। एनपीसीलाई चीनको सर्वोच्च विधायिकी निकाय मानिन्छ। यसले कानून निर्माण गर्ने, संविधान संशोधन गर्ने तथा...


धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको बाह्य लेखापरीक्षण प्रतिवेदन सहित गत असार मसान्तसम्मको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह...


सेबोनको निर्देशन नमान्ने तीन ब्रोकर कम्पनी कारवाहीमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था उल्लंघन गरेको भन्दै तीन वटा ब्रोकर कम्पनीलाई कारवाही गरी जरिवाना तिराएको छ। बोर्डले काठमाडौंको ज्ञानेश्वरस्थित सिप्ला सेक्यूरिटिज लिमिटेड, काठमाडौंको डिल्लीबजारस्थित श्री कृष्ण सेक्यूरिटिज लिमिटेड र काठमाडौंकै नक्सालस्थित हातेमालो...


पाकिस्तानका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्रीका आकाङ्क्षी बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन्। पाकिस्तानी प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल एक्समा एउटा पोष्ट गर्दै २०८२ को प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय...


यस्तो छ आज कालीमाटीमा फलफूल र तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २८ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जस अनुसार सानो लोकल गोलभेंडा ५० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, लोकल घिउ सिमी...


आईपीओ निष्काशन गर्दै याम्बालिङ्ग हाइड्रोपावर, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आउँदो चैत ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूमा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २८ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन...