विपद्पछिको पुनरुत्थानका लागि विकास साझेदारसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि खोज, उद्धार, प्रारम्भिक पुनरुत्थान तथा पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे अर्थ मन्त्रालयमा विकास साझेदारहरूसँग छलफल भएको छ। अर्थ मन्त्रालयको सुवर्ण हलमा बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा स्थानीय विकास साझेदारहरूको बैठक सम्पन्न भएको हो।...


कालिञ्चोक दर्शनले ८.५ प्रतिशत बोनस शेयर वितरणपछि १ः१ हकप्रद ल्याउने, असोज १६ मा साधारणसभा

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले ८.५ प्रतिशत बोनस शेयर वितरणसँगै १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ। यसका लागि कम्पनीले आगामी असोज १६ गते १२औं वार्षिक साधारणसभा बोलाएको हो। कम्पनीको सञ्चालक समितिको भदौ २४ गते...


यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौ २५ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ९०...


प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको ३१ हजार ५८८ कित्ता शेयर बिक्री गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम २२५ रुपैयाँ मूल्य तोकेर गोप्य शिलबन्दी बोलपत्रमार्फत शेयर बिक्री गर्न लागेको हो। कम्पनीको संस्थापक शेयर खरिद गर्न इच्छुक...


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १५१.८८ रुपैयाँ र बिक्रीदर १५२.४८ रुपैयाँ तोकिएको छ। त्यसैगरी १० जापानिज येनको खरीदमूल्य ९.८८ रुपैयाँ र बिक्रीमूल्य ९.९२...


शिखर इन्स्योरेन्सद्वारा विपद राहत कोषमा एक करोेड ११ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । देशकै अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले भोटेकोशीमा आएको बिनाशकारी बाढी प्रभावित जनताको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग गर्ने हेतुले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सरकारलाई हस्तान्तरण गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीका...


ग्यास नपाएपछि सिलिन्डर बोकेर सिंहदरबार पुगे विद्यार्थी

काठमाडौं । खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संघले बुधबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको छ । ग्यासका सिलिन्डर बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले पछिल्लो समय विद्यार्थी तथा सर्वसाधारणले भोग्दै आएको खाना...


साउनमै लघु जीवन बीमा कम्पनीले संकलन गरे १० करोडभन्दा बढी बीमाशुल्क

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना साउनमा नेपालमा सञ्चालनमा रहेका तीन वटा लघु जीवन बीमा कम्पनीहरूले १० करोड १८ लाख ६५ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूले ७...


जीवन बीमाको नवीकरण बीमाशुल्कमा उछालः साउनमै २१ अर्ब ७१ करोड संकलन, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो साउन महिनामा जीवन बीमा कम्पनीहरूले २१ अर्ब ७१ करोड ३३ लाख ८१ हजार रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिमा संकलित १६ अर्ब ३८ करोड...


साउनमा जीवन बीमकको प्रथम बीमाशुल्क ३७.८७% ले बढ्यो, वृद्धिदरमा अधिकांश कम्पनी आक्रामक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूको चालु आर्थिक वर्ष २०८३।०८४ को पहिलो महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्याङ्कअनुसार कम्पनीहरूको प्रथम बीमाशुल्क आर्जन ३७.८७ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०८२।०८३ को पहिलो साउन महिनामा...


कालिञ्चोक दर्शनको लाभांश घोषणा

काठमाडौं । कालिञ्चोक दर्शनले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८।५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।४४ प्रतिशत नगद लाभांश...


जीवन बीमकको व्यवसाय साढे ३३% ले बढ्यो, वृद्धिदरमा आक्रामक राष्ट्रिय जीवन बीमा र आइएमई

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै जीवन बीमा कम्पनीहरूले २६ अर्ब रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको साउनमा कुल २६...


जीवन बीमा कम्पनीहरुको प्रिमियम २६ अर्बमाथि, नेपाल लाइफ, राष्ट्रिय जीवन बीमा र नेशनल लाइफ अग्रस्थानमा

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको साउनसम्ममा २६ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले साउन महिनासम्ममा सो रकम बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका...


सर्भेयरमा ‘केहीलाई भ्याइनभ्याइ, धेरैलाई कामकै अभाव’: अटोमेशन र रोटेशनको माग

काठमाडौं । नेपालमा करिब १ हजार २०० बाढी सर्भेयर रहे पनि १ हजारभन्दा कम मात्रै सक्रिय छन् । सक्रिय सर्भेयरमध्ये पनि सबैले नियमित रूपमा काम पाउन नसकेको भन्दै सर्भेयरर्स एशोसिएशनले कामको समान वितरणको माग अघि सारेको छ । सर्भेयरर्स...


मेट लाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने

काठमाडौँ । मेटलाइफ नेपालले सिवेक हस्पिटलसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा थप सुविधा विस्तार गरेको छ । यस सहकार्य अन्तर्गत वान बाई मेटलाइफको डिजिटल लाइफ कार्ड भएका ग्राहक तथा उनीहरूका योग्य परिवारका सदस्यहरूले काठमाडौं र पोखरास्थित सिवेक...


५.९९% स्थिर ब्याजमा घर र गाडी कर्जा, सिटिजन्स बैंकको नयाँ योजना सार्वजनिक

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ ५ वर्षका लागि स्थिर रहने गरी ५.९९ प्रतिशत प्रति बर्ष ब्याजदरमा...


सार्वजनिक पदाधिकारीले पाएका उपहारको विवरण सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले विभिन्न अवसरमा शिष्टाचारका रूपमा प्राप्त गरेका उपहारको विवरण संकलन गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । अधिवक्ता श्रृजना अधिकारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।...


रास्वपालाई विपद्मा पीडित नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महाविपद्का बेला सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानमा टीकाटिप्पणी र कटाक्ष गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै लामिछानेले...


बुधबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४३ अकंले घटेर २५४५.४० बिन्दुमा कायम भएको छ । आज ३५२ कम्पनीको १ करोड ९ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँको कारोबार भएको...


आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज भदौ २४ गते मंगलबार नेप्से परिसूचक १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा कायम भएको छ। यसदिन १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँ बराबरको...