सोलु हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कस्ले दिन सक्छन् आवेदन ?

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आज अर्थात् मंसिर ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ निष्कासन गर्न...


एनएमबि बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश गरी...


इलेक्ट्रो पावरले ८१ करोडको आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौँ । इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ८१ करोड २५ लाख रुपैयाँ बराबरको ८१ लाख २५...


एमडिआरटी २०२७ का लागि नयाँ लक्ष्य सार्वजनिक,किन बढ्यो व्यसायिक टार्गेट ?

काठमाडौं । बीमा अभिकर्ताहरुको लागि बर्षभरी गरिने प्रतिफलको प्रतिक्षा एवं एमडीआरटी ग्लोबल कन्फ्रेन्सले आगामी बर्षका लागि व्यवसायिक टार्गेट परिमार्जन गरेको छ। यस बर्षसम्मको लागि कन्फ्रेन्सको रकम गत बर्षकै हुने आगामी बर्षका लागि १८ प्रतिशतले वृद्धि गरेको छ। करिब १...


दुबई एयर शोमा प्रदर्शनका क्रममा भारतको तेजस लडाकु विमान दुर्घटना

काठमाडौँ । दुबई एयर शोमा प्रस्तुति उडान गरिरहेको भारतको ‘तेजस’ लडाकु विमान शुक्रबार आकस्मिक रूपमा दुर्घटनाग्रस्त भएको छ। नियमित प्रदर्शन उडानको क्रममा विमानले अचानक नियन्त्रण गुमाउँदै तल झर्दै गएको दृश्य दर्शकले रेकर्ड गरेका भिडियोहरू अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा...


हेटौडामा सडक फराकिलो बनाउने निर्णय, ठाउँ खाली गर्न सूचना

काठमाडौँ ।  मकवानपुरको हेटौँडा बजार क्षेत्रमा तीव्र गतिमा फैलिँदै गएको सडक अतिक्रमण रोक्न सडक डिभिजन कार्यालय हेटौँडा पुनः कडाइका साथ अघि बढेको छ। डिभिजनले शुक्रबार नयाँ सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोक–सामरी पुल मार्गसम्मका सबै...


सरकारले सात लाख विद्युतीय राहदानी किन्ने

काठमाडौँ । सरकारले अन्तरिम अवधिमा राहदानी अभाव नहोस् भनेर हालकै आपूर्तिकर्ताबाटै सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए अनुसार...


श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ सूचीकृत भएको छ। शुक्रबार कम्पनीको १ करोड ६३ लाख १२ हजार ५ सय कित्ता आईपीओ सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १००.५९ रुपैयाँदेखि ३०१.७७...


सरकारी सवारी साधनको बीमा पहिलो चरणमा शुभारम्भ, सरकारी सम्पत्तिको बीमा क्रमश: हुने

काठमाडौं । सरकारले सार्वजनिक सम्पत्तिको बीमा गर्ने घोषणा गरेको दुई महिनामा सवारी साधनको बीमा गर्न सुरु गरेको छ । हाल अर्थमन्त्रालयका २० वटा सवारी साधनको बीमा गर्नबाट सुरु गराएको हो । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा...


आईआरजीडीडीकी अध्यक्ष डा. पराजुलीले भेटिन् एजीडीएका उपमहानिर्देशक डा. अल धाहेरीलाई

काठमाडौं । इन्टनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) की अध्यक्ष डा. शर्मिला पराजुली ढकालले यूएईको अबुधाबीस्थित अनवर गर्गस डिप्लोमेटिक एकेडेमीका (एजीडीए) का उपमहानिर्देशक डा. मोहम्मद इब्राहिम अल धाहेरीस“ग भेटवार्ता गरेकी छन् । एजीडीए कूटनीतिक तालिम, अनुसन्धान र रणनीतिक...


मृत्युपछि फाइनान्सको ‘लघु उद्यमी कर्जा’ बाट दिनु पर्ने रकममा मुक्तिनाथ विकास बैंकको बार्गेनिङ

काठमाडौँ । ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्छ’ भन्ने स्वगन बोकेको मुक्तिनाथ विकास बैंकले ऋणीबाट अवैध रूपमा असुलेको रकममा बार्गेनिङ गरेको पाइएको छ । बैंकले ऋणीबाट अवैध रूपमा असुलेको रकमलाई फरक कर्जासँग जोडेर बार्गेनिङ गर्दै दबाउन खोजेको खुलेको...


राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त संचालक अध्यक्ष रमेश अर्यालले लिए शपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्याललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका छन् । कम्पनीको संचालक समितिको मिति २०८२ साल मंसीर...


नबिल बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न बोर्डको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ‘८% नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न स्वीकृति दिएको छ। बैंकलाई आज मंसिर ५ गते बोर्डले शेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो। यस अन्तर्गत प्रतिकित्ता १०० रुपैयाँका दरले (परिपत्र विधिबा...


निर्जीवन बीकमद्वारा तीन महीनामा ३ अर्ब ६५ करोड खुद बीमाशुल्क आर्जन, कुन कम्पनीको कति?

काठमाडौं । नेपालमा सञ्चालित १४ वटै निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव) को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। उक्त वित्तीय विवरण अनुसार कम्पनीहरूले तीन महीनामै ३ अर्ब ६५ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका...


राष्ट्र बैंकको निर्देशनको धज्जी उडाउँदै सिद्धार्थ बैंक, मनपरी ढङ्गमा सीईओ कंडेलको तलब वृद्धि

काठमाडौँ । वित्तीय संकटमा जाकिँदै गएको सिद्धार्थ बैंक पछिल्लो समय आफ्नै आन्तरिक कमजोर व्यवस्थापन र शीर्ष तहको मनपरी निर्णयका कारण थप विवादमा तानिएको छ । नियामक नेपाल राष्ट्र बैंकको निर्देशनलाई नै धज्जी उडाउँदै बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर...


धनकुटामा हाइस दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते

काठमाडौं । धनकुटाको पाख्रिवासमा हाइस माइक्रोबस पल्टिंदा एक जनाले ज्यान गुमाएका छन् भने १४ जना घाइते भएका छन्। काठमाडौंबाट खाँदबारीतर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी कम्पनीको हाइस अनियन्त्रित भई पल्टिएर सडकबाट करीब ७० मिटर तल खसेको...


शक्तिशाली प्रदर्शन, स्टाइलिश डिजाइन: सामसुङ ग्यालेक्सी ट्याब ए११ बजारमा सार्वजनिक

काठमाडौँ ।  सामसुङ नेपालले सबै पुस्ताका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै अत्याधुनिक, बहुउपयोगी र भरपर्दो ट्याब्लेट अनुभव प्रदान गर्ने उद्देश्यले ग्यालेक्सी ट्याब ए११ नेपालमा सार्वजनिक गरेको घोषणा गरेको छ। ग्यालेक्सी ट्याब ए११ ले प्रदर्शन र शैलीको आदर्श मेल प्रस्तुत गर्छ। ८.७...


शुक्रबार घट्यो सुनको मूल्य, कति पुग्यो प्रतितोला ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


शिव शंकर हाईड्रोले २५ करोडको आईपीओ निष्कासन गर्ने

काठमाडौँ । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन सम्बन्धि प्रस्ताव पारितका लागि मङ्सिर १९ गते साधारण सभामा आह्वान गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता बराबरको २५ करोड...


वक्यौता विवादमा रिलायन्स स्पिनिङ मिल्सले पायो अन्तरिम आदेश

काठमाडौँ । डेडिकेटेड तथा ट्रङ्कलाइन शुल्क सम्बन्धी विवाद चर्किँदै गएको समयमा उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अन्तरिम आदेश जारी गरेको छ। कम्पनीले दर्ता गरेको रिटमा आज सुनुवाइ गर्दै अदालतले विवाद समाधान नहुँदासम्म तत्कालका लागि राहत प्रदान गर्ने...