आज २० अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र बिक्री गर्दै नेपाल राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २० अर्ब रुपैयाँ बराबरको एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार उक्त ऋणपत्र अनलाइन बोलकबोलमार्फत जारी गरिनेछ। ऋणपत्रको साँवा...
निर्जीवन बीमा कम्पनीहरूले कर्मचारी सुविधामा खर्चिए ३ अर्ब ७९ करोड, कुन कम्पनीले कति?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरूको कर्मचारी सुविधा खर्च ५.३२ प्रतिशतले बढेको छ। कर्मचारी सुविधा खर्चमा कर्मचारीलाई दिइने तलब, भत्ता, बोनस लगायत अन्य कर्मचारी सम्बन्धी सुविधामा हुने खर्चलाई जनाउँछ। सार्वजनिक गरिएको तेस्रो त्रैमासिक...
सिरहाको सब–डिभिजन वन कार्यालय प्रमुख घुस सहित रंगेहात पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले सिरहाको सब–डिभिजन वन कार्यालय बन्दिपुरका कार्यालय प्रमुखलाई घुस सहित रंगेहात पक्राउ गरेको छ। सब–डिभिजन वन कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादवलाई उद्योगको लागि ल्याइएको काठहरू शिलबन्दी अनुसार...
शारजाहबाट कराँची उडेको पाकिस्तानी कार्गो विमान सम्पर्कविहीन
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहबाट पाकिस्तानको कराँचीका लागि उडेको पाकिस्तान के–टू एयरवेजको कार्गो विमान सम्पर्कविहीन भएको छ। विमानसँग सम्पर्क टुटेपछि पाकिस्तानी नौसेना, वायुसेना तथा अन्य सम्बन्धित निकायले खोजी तथा उद्धार अभियान तीव्र बनाएका छन्। बीबीसी उर्दूका...
भुजुङ्ग हाइड्रोपावरको सामूहिक लगानी कोषतर्फको लकइन अवधि सकिंदै
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गरी सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको शेयरको लकइन अवधि साउन २६ गते सकिंदैछ। कम्पनीले आईपीओ निष्काशन गरी बाँडफाँड गर्दा सामूहिक लगानी कोषहरूका लागि ५० हजार कित्ता शेयर बाँडफाँड गरेको थियो। सामूहिक लगानी...
सरकारको कडाइ : ४४ निर्माण व्यवसायीको लाइसेन्स खारेज
काठमाडौं । सरकारले इजाजतपत्र नवीकरण नगरेका ४४ निर्माण व्यवसायीको लाइसेन्स स्वतः खारेज गरेको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२...
युनाइटेड अजोडको अवितरित हकप्रद शेयर लिलामीमा, सबैले किन्न पाउने
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको अवितरित ६३ हजार ८४७ कित्ता हकप्रद शेयर लिलामीमा राखेको छ। कम्पनीले उक्त अवितरित शेयर यसअघि जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलामीमा राख्दा विद्यमान संस्थापक शेयरधनीहरूबाट दरखास्त प्राप्त हुन नआएपछि सबैले...
नक्कली भुटानी शरणार्थी काण्डमा बालकृष्ण खाँड र टोप बहादुर रायमाझी दोषी ठहर, आरजु राणालाई मुद्दामा ल्याइएन
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी काण्डमा छानविनमा परेका पूर्व मन्त्रीहरु बालकृष्ण खाँड र टोप बहादुर रायमाझीलाई दोषी ठहर गरेको छ । आज जिल्ला अदालतमा भएको सुनुवाईपछि न्यायाधीश तेज बहादुर खड्काको इजलासले यस्तो फैसला सुनाएको हो ।...
विश्वस्तरीय पुरस्कार जितेको प्रोटोन ई.एमएएस–५ अब नेपालमा, स्मार्ट फिचरसहितको नयाँ ईभी छिट्टै सार्वजनिक
काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार–विजेता प्रोटोन ई.एमएएस—५ नेपालमा छिट्टै सार्वजनिक हुने भएको छ । पूर्ण रूपमा विद्युतीय यो कम्प्याक्ट एसयूभीले आधुनिक प्रविधि, स्मार्ट सुविधा तथा विश्वस्तरमा प्रमाणित गुणस्तरमार्फत नेपाली ग्राहकलाई उत्कृष्ट सवारी अनुभव...
फितलो मौद्रिक नीति, सुस्त अर्थतन्त्रलाई ऊर्जा दिन चुक्यो राष्ट्र बैंक
समाचार टिप्पणी नेपालको अर्थतन्त्र यतिबेला असामान्य सुस्तताको चक्रमा फसेको छ। बैंकिङ प्रणालीमा पर्याप्त रकम थन्किएको छ, तर त्यो उत्पादन र व्यवसायसम्म पुग्न सकेको छैन। उद्योगधन्दा क्षमताभन्दा निकै कम उत्पादनमा सीमित छन्। निर्माण व्यवसायले गति गुमाइसकेको छ। पूँजी बजार निरन्तर...
ठूला विद्युतीय सवारी खरिद गर्न बैंकबाट बढी ऋण पाइने, मौद्रिक नीतिले कर्जा–मूल्य अनुपात बढाउने संकेत
काठमाडौं । सरकारले सार्वजनिक सवारीका रूपमा सञ्चालन हुने ठूला विद्युतीय सवारी खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध हुने कर्जाको सीमा बढाउने संकेत गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत सार्वजनिक यातायातमा प्रयोग...
राष्ट्र बैंकलाई प्रश्न, ‘शेयर धितो कर्जा फेरी ४।१२ को नीति अपनाउन लागेको हो ?’
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत शेयरधितो कर्जासम्बन्धी व्यवस्थामा नयाँ नीति अपनाएको छ । मौद्रिक नीतिमा ‘संस्थाको सवलताको आधारमा शेयरधितो कर्जा सीमा निर्धारण हुने’ गरी विशेष नीतिगत व्यवस्था गरिने उल्लेख हो । सवलताको आधारमा...
प्रभु बैंकका तत्कालीन सीईओ शेरचनसहित पाँच कर्मचारीसँग मागियो २० करोड बिगो, कस्को भागमा कति?
काठमाडौं । प्रभु बैंक लिमिटेडमा विप्रेषण (रेमिट्यान्स) कारोबार, पेश्की व्यवस्थापन तथा कर्जा प्रवाहमा अनियमितता भएको आरोपमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनिराम पोखरेलसहित पाँच जना पदाधिकारीविरुद्ध बैंकिङ कसूर मुद्दामा करोडौं बिगो...
वाणिज्य बैंकलाई विदेशी बन्डमा लगानी गर्न नीतिगत सहजता गर्ने छौंः प्रवक्ता गुरु
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु प्रसाद पौडेलले वाणिज्य बैंकहरूलाई विदेशमा जारी हुने बन्डमा लगानी गर्न नीतिगत सहजता गरिने बताएका छन्। आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरिएको मौद्रिक नीतिपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले...
वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गरिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गर्ने व्यवस्था गरेको छ। विदेशी मुद्रा खरिदबाट बैंकिङ प्रणालीमा आउने तरलताको व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा...
मुद्रास्फीति घट्दै जाने राष्ट्र बैंकको अनुमान, आवश्यक परे मौद्रिक नीति पुनरावलोकन गरिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिको भावी मार्गदर्शनमा आगामी महिनादेखि मुद्रास्फीतिको दबाब क्रमशः कम हुँदै जाने अनुमान गरेको छ। बाह्य कारणले केही समय मूल्यवृद्धिमा चाप परे पनि आगामी वर्ष समग्र मुद्रास्फीति ५.५ प्रतिशतभित्र...
राष्ट्र बैंकले बैंकिङ निर्देशन सरल बनाउने, कर्जा र ब्याजदरसम्बन्धी नियम पुनर्लेखन गरिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका निर्देशनलाई थप सरल, स्पष्ट र व्यवहारिक बनाउने बताएको छ। मौद्रिक नीतिअनुसार नियमनलाई सहज र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन हालका निर्देशनमा रहेका भाषागत...
बैंकको खर्च घटाएर ग्राहकलाई सस्तो र गुणस्तरीय सेवा दिने राष्ट्र बैंकको नीति
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको सञ्चालन खर्च घटाई त्यसको प्रत्यक्ष लाभ ग्राहकसम्म पुर्याउने नीति लिएको छ। मौद्रिक नीतिअनुसार वित्तीय क्षेत्र सुधारलाई अघि बढाउँदै बैंक तथा वित्तीय संस्थाको शाखा...
संस्थाको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा संस्थाको सबलताका आधारमा शेयर धितो कर्जा सीमा निर्धारण हुने नीतिगत व्यवस्था गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले आजै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त व्यवस्था उल्लेख गरिएको हो। कर्जाको...
यस्तो छ आगामी आर्थिक वर्षको मौद्रिक नीति, के के छन् नयाँ ब्यवस्था ? (पूर्णपाठ)
काठमाडौँ । अघि बढ्दो वित्तीय प्रणालीलाई थप सुरक्षित, प्रभावकारी र सेवामुखी बनाउने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत नियामकीय सुधार, समष्टिगत विवेकशील नियमन, वित्तीय क्षेत्र सुधार तथा बैंकिङ सेवामा संरचनागत परिवर्तनका विभिन्न नीतिगत व्यवस्था...

















