डिप्रोक्स लघुवित्तले २०% लाभांश वितरण गर्न आह्वान गर्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औैं बार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सभा असोज २३ गतेका दिन आह्वान गरेको हो । कम्पनीको संचालक समितिको ३०० औ बैंठकको निर्णय अनुसार सभा असोज २३ गते शनिबार...


कामना सेवा बैंकको ‘केएस डिजी’ डिजिटल वालेट संचालनमा

काठमाडौं । कामना सेवा विकास बैंकले ‘केएस डिजी’ डिजिटल वालेट संचालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेटको सुभारम्भ गरेका हुन् । बैैंकले आफ्ना ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा ‘केएस डिजी’...


नेप्सेद्धारा सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन आग्रह, समयमै नबुझाए जरिवाना र सूचीकरण स्थगन हुने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचिकृत कम्पनीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले यस आर्थिक वर्षको धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो । नेप्सेमा सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क)...


हिमालयन बैंक लिमिटेडको संचालकमा जितेन्द्र धिताल नियुक्त

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संचालक परिवर्तन गरेको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालकमा जितेन्द्र धिताललाई नियुक्त गरेको जनाएको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको ४०९ औं बैठकले संचालकमा धिताललाई नियुक्त गरेको हो...


१०.५२% लाभांश पारित गर्न सानिमा माई हाइड्रोपावरले साधारण सभा डाक्यो

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश वितरण गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले १०.५० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न १० औं वार्षिक साधारण सभा डाकेको हो । सभा कात्तिक ११ गते सेलिबे्रसन हाईट, सुकेधारा, काठमाडौंमा...


मेगा बैंकको सहकार्यमा एग्रोद्धारा किसानलाई क्रेडिट कार्ड वितरण

काठमाडौं । मेगा बैंकको सहकार्यमा झापाको दमकमा रहेको हिमशिखर एग्रो एन्ड हर्व रिसर्च सेन्टरले किसानलाई क्रेडिट कार्ड वितरण गरेको छ । एग्रोेले किसानको सहजताका लागि उनीहरुको समस्या मध्यनजर गर्दै ५ जना किसानलाई क्रेडिट कार्ड वितरण गरेको हो । एग्रोले...


युनिक नेपाल लघुवित्तसँग मर्जरमा जान घोडीघोडा लघुवित्तले बोलायो विशेष सभा

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको ११४ औं बैठकले सभा कैलाली जिल्लाको धनगढीमा रहेको होटल रुबस बैयाबेहडीमा असोज १६ गते गर्ने निर्णय गरेको हो । सभाले घोडीघोडा लघुवित्त वित्तीय...


रक्तदान कार्यक्रमको साथमा मिर्मिरे लघुवित्तले मनायो एघारौं वार्षिक उत्सव

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एघारौं वार्षिक उत्सव मनाएको छ । कम्पनीले रक्तदान कार्यक्रमको साथमा एघारौं वार्षिकउत्सव मनाएको हो । संस्थाका अध्यक्ष टेक बहादुर बोहराले केन्द्रीय कार्यालयमा दिप प्रज्वलन गरी सम्पूर्ण सरोकारी निकाय, नीयमन निकाय, शेयरधनीहरु, संस्थामा...


एभरेष्ट बैंकको सिइओमा सुदेश खालिङ नियुक्त

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुदेश खालिङ नियुक्त भएका छन् । कम्पनीेले नेप्सेमार्फत जानकारी गराएको सूचना सिइओमा खालिङलाई नियुक्त गरेको जनाएको हो । ३३ बर्षको कार्यअनुभव भएका खालिङ यसभन्दा पहिला सिटिजन्स बैंक, लक्ष्मी बैंक र स्ट्यान्डर्ड...


न्यादी हाइड्रोपावरको २२ करोडको आइपीओ असोज १५ गतेदेखि निष्काशन

काठमाडौं । भर्खरै मात्र आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि आइपीओ निष्काशन गरि बाँडफाँड सम्पन्न गरेको न्यादी हाइड्रोपावर सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि असोज १५ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने...


अरुण भ्याली हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन असोज १० गते

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबारसम्म रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि असोज ११ गते बुक क्लोज गर्ने भएको छ । जसअुनसार बुकक्लोजको अघिल्लो दिन अर्थात् असोज १०...


प्यूठानको विजुवारमा कृषि विकास बैंककोे नयाँ शाखा विस्तार

काठमाडौं । कृषि विकास बैंकले आफ्नो थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्यूठान जिल्लाको विजुवारमा नँया शाखा कार्यालय संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको उद्घाटन कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र...


सुनको मूल्य दुई दिनमै ११ सयले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ६ सयले घटेको छ । बिहिबार तोलामा ५ सयले घटेको सुन आज पनि तोलमा ६ सयले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार र...


चाडपर्वलाई लक्षित गर्दै प्रभु मनि ट्रान्सफरले ल्यायो ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना

काठमाडौं । प्रभु मनि ट्रान्सफरले चाडपर्व लक्षित गर्दै नँया योजना सार्वजनिक गरेको छ । मनि ट्रान्सफरले ‘दशै तिहार र छठको अवसरमा प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना ल्याएको हो । प्रभुको माध्यमबाट सेवा लिन आउने ग्राहकहरुले योजना अन्तर्गत...


उत्कृष सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ ज्योति लाइफ पाँचौ वर्षमा प्रवेश

कााठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाँचौ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आज (असोज ८) गतेदेखि पाँचौ वर्षको यात्रा तय गरेको हो । मिति २०७४ आश्विन ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको उक्त कम्पनीले आजबाट चौथो...


४ कम्पनीको लिलामी शेयरमा आवदेन दिन आज अन्तिम दिन

काठमाडौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको २ वाणिज्य बैंक सहित ४ कम्पनीको लिलामी शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । प्रुडेन्सियलको स्वामित्वमा रहेको प्रभु बैंक लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्रामिण विकास लघु्वित्त र...


श्री इन्भेष्टमेन्ट फाइनान्सद्धारा शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाबाट पारित ५ बर्षभन्दा पुरनो लाभाश लिन अनुरोध गरेको हो । शेयरधनीहरुले उक्त रकम लिन सूचना प्रकाशित भएको मितिले ३० दिन...


बैक अफ काठमाण्डूको संचालकमा विजय कुमार श्रेष्ठ नियुक्त

काठमाडौं । बैक अफ काठमाण्डू लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालकमा विजय कुमार श्रेष्ठलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको संचालक समितिमा संस्थापक कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गरेका संचालक जितेन्द्र धितालको...


कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले नेप्सेमार्फत जानकारी गराएको सूचनामा हालको चुक्तापूँजीको १९.४७ प्रतिशत लाभांश वितरण गर्ने जनाएको हो । कम्पनीको असोज ७ गते साँझ ६ बजे बसेको संचलक समितिको ३१५ औं बैठकले...


ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनसदर स्वीकृत, बीमितिले ४३ देखि ७५ रुपैयाँसम्म पाउने

काठमाडौं ।ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । कम्पनीले बीमा समितिबाट स्वीकृत भएको आकर्षक बोनसदर सार्वजनिक गरेको हो । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आ.व. २०७६/२०७७ को आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन बारे कम्पनीको बिमाङ्कीबाट...