ट्रस्ट माइक्रो इन्स्योरेन्सले लघु बीमा अभिकर्ताको तालिम संचालन गर्ने

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले लघु बीमा अभिकर्ताको तीन दिने तालिम संचालन गर्ने भएको छ । कम्पनीमा आवद्ध भइ काम गर्न इच्छुक व्यक्तिको सुविधालाई मध्यनजर गर्दै कम्पनीले तालिम संचालन गर्न लागको हो। तालिममा न्यूनतम एसएलसी वा सो सरहको...


आज राम नवमी, देशैभर सार्वजनिक बिदा

काठमाडौं । हरेक वर्षको चैत्र शुक्ल नवमीका दिन मनाईने ‘राम नवमी पर्व’ आज रहेको छ । यस पर्वको अवसरमा आज सरकारले देशैभर सार्वजनिक बिदा दिएको हो । हिन्दु धर्मशास्त्र अनुसार त्रेतायुगमा आजकै दिन अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको...


कुमारी बैंकको १० लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी विरेन्द्र कुमार साहको नाममा रहेको १० लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । उक्त...


लुयानका विद्युतीय स्कुटर किन्दा २५ हजारसम्म छुट

काठमाडौँ । लुयानका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले २५ हजार रुपैयाँसम्म छुट पाउने भएका छन् । कम्पनीले नयाँ वर्षलाई लक्षित गरी उक्त योजना सार्वजनिक गरेको हो । यो अफर यहि चैत्र २६ गते देखि आगामी २०८१ बैशाख ३१ गते...


भोलि बिदाका दिन समेत अधिकांश बैंकले बैंकिङ्ग सेवा प्रदान गर्ने (सूचीसहित)

काठमाडौँ । भोलि अर्थात बैशाख ५ गते सार्वजनिक बिदाका दिन समेत अधिकांश बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । बुधबार सरकारले रामनवमीको अवसरमा देशभर सार्वजनिक दिएका दिएका छ । बैंकहरुले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न शाखा कार्यालय...


हुन्डाईका गाडी गुणस्तरहीन!, विर्तामोड सडकमा आफै बल्यो भेन्यू्

काठमाडौँ । कोरियाली बहुराष्ट्रिय गाडी निर्माता कम्पनी हुन्डाईको नेपालमा बिक्री वितरण भइरहेका गाडीहरु गुणस्तरहीन रहेको तथ्यले औल्याएको छ । सोमबार पूर्वी नेपालको बिर्तामोडमा बीच सडकमै हुन्डाई कम्पनीको भेन्यू ब्राण्डको गाडी आफै आगो लागेर जेलर ध्वस्त भएको छ । सडकमा...


सानिमा रिलायन्स लाइफका एजेन्सी म्यानेजर नारायण बहादुर गुरुङ्ग एमडिआरटी बने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका चिफ एजेन्सी म्यानेजर नारायण बहादुर गुरुङ्ग सन २०२५ को लागि एमडीआरटी बन्न सफल भएका छन् । यो सहित उनी लगातार पाँच पटक एमडीआरटी बन्न सफल भएका छन् । कम्पनीको बनेपा २ शाखा कार्यालयमा...


महालेखापरीक्षकमा तोयम राया सर्वसम्मतले अनुमोदन

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मतले अनुमोदन भएका छन् । आज बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले रायालाई सर्वसम्मत महालेखापरीक्षकमा अनुमोदन गर्ने निर्णय गरेको हो । रायाले बैठकमा १५ पृष्ठको कार्ययोजना प्रस्तुत गर्दै बेरूजू कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त...


१३ लघुवित्तका शेयरधनी मख्ख, कुनले कति दिए लाभांश ?

काठमाडौँ । गत आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट एक दर्जन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५१ लघुवित्त मध्य १३ कम्पनीले मात्र लाभांश घोषणा गरेको हुन् । छिमेकसहित ६ लघुवित्तले सर्वाधिक १५...


काठमाण्डौं महानगरले ‘सीप मेला’का लागि तालिम तथा रोजगार व्यवसायी महासङ्घसँग सहकार्य गर्ने

काठमाण्डौं । काठमाण्डौ महानगरपालिकाले वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना गर्ने एक महिने सीप मेलाका लागि नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गर्ने भएको छ । तालिम सञ्चालन र व्यवस्थापनमा महासङ्घले काम गर्ने गरी सामाजिक विकास विभाग र महासङ्घबीच...


नेपाल एसबिआई मर्चेण्टमा एसईई दिएका विद्यार्थीका लागि विशेष अफर

काठमाडौँ । एसईई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित गरी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै डिम्याट तथा मेरो शेयर खाता खोल्ने एसईई दिएका विद्यार्थीका लागि बम्पर छुटको...


धितोपत्र बोर्डको अध्यक्ष सष्टलिष्ट नामावलीप्रति अर्थमन्त्रीको असन्तृष्टी

काठमाडौं । गत पुस २० यता रिक्त रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष छनोट प्रकृया अझ लम्बिने भएको छ। पहिलो चरणमा छानिएका उम्मेदवारको विषयमा अर्थमन्त्री वर्षमान पुन सहमत नभएपछि प्रक्रिया लम्बिने भएको बुझिएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष...


स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई विशेष छुट

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बिच दुई पक्षीय समझदारी भएको छ । सो समझदारी पत्रमा बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र स्काइवाकका कार्यकारी निर्देशक पदम...


गुरुप्रसाद न्यौपाने सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले मिति २०८१ वैशाख २ गते विशेष अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेको जानकारी दिई सर्वोच्च जाने तयारी गरेका छन् । नेपालमा पहिलो पटक शेयर खरीद विक्री गरेको आरोपमा ७५०००/– पचहत्तर हजार रुपैया...


सूर्यज्योति लाइफ र गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार

काठमाडौं । शेयर कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १४ दशमलव ८१ अंकले घटेर १९९१ दशमलव ७१ को विन्दुमा कायम भएको छ । मंगलबार गोर्खाज फाइनान्सको शेयर कारोबार सबैभन्दा बढी...


नयाँ वर्ष लागेदेखि शेयर बजारको ओरालो यात्रा, परिसूचक १९९१ बिन्दुमा पुग्दा कारोबार खुम्चियो

काठमाडौँ । नयाँ वर्षलाई शेयर बजारले रातो कार्पेटले स्वागत गरी रहेको छ । २०८१ सालको लगातार तीन कारोबारमा बजारले ओरालो यात्रा लिएको हो । पूँजीबजारका लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । नियामक निकायको शशक्ति भुमिका नदेखिएदा लगानीकर्ताको मनोबल...


३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा (सूचीसहित)

काठमाडौँ । ३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्षमता मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवा र सामान्य प्रशासनतर्फबाट ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो । बढुवा भएका उपसचिवहरूलाई ५ दिने अभिमुखीकरण...


एलआइसी नेपालको चाबहिल शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको चाबहिल शाखा कार्यालयले स्वर्गिय बीमित सुमन पराजुलीको बीमा दावी भुक्तानी गरेको हो । काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका – ०४ जोरपाटी निवासी स्वर्गि बीमित पराजुली को...


नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र “नेपाल एसबिआई ऋणपत्र २०९०” निष्कासन गर्ने भएको छ । बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको हो । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका...


नेपाली आकाशमा हवाई सेवा दिँदै आएको सिम्रिक एयर २३औं वर्षमा

काठमाडौं । नेपाली आकाशमा हवाई सेवा प्रदान गर्दै आएको सिम्रिक एयर स्थापनाको २३ औं वर्षमा पुगेको छ । सरकारले ल्याएको खुला आकाश नीतिअनुरुप सन् २००१ मा स्थापित यस कम्पनीले एमआई–७ नामक हेलिकप्टरबाट कार्गाे उडान सुरु गरेको थियो । स्थापित...