सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। बैठकले गत आवको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशत बोनस शेयर...


मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं । आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने आज मंसिर ५ गते अन्तिम दिन रहेको छ। यसअघि कात्तिक मसान्तसम्म मात्रै नाम दर्ता गराउने समयसीमा तोकिएकोमा प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि निर्वाचन...


लाभांश र मर्जर प्रस्ताव सहित शाइन रेसुङ्गा बैंकले बोलायो साधारणसभा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २६ गते रुपन्देहीको बुटवलस्थित होटल सेफ्रन सि.के प्रा.लि. मा दिउँसो साढे १२ बजेदेखि सत्रौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो। उक्त सभाले शेयरधनीलाई...


लाभांश पारित गर्न कृषि विकास बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गते भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजे उन्नाईसौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। उक्त साधारणसभाले आफ्ना शेयरधनीहरूलाई ३.२५ प्रतिशत...


सिटि होटलको शेयर खरीदका लागि परेको बोलपत्र आज खोलिंदै

काठमाडौं । सिटि होटल लिमिटेडको २१ लाख ५० हजार ४४१८ कित्ता अवितरित हकप्रद शेयर खरीदका लागि परेका बोलपत्रहरू आज खोलिंदैछ। प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले कात्तिक २३ गतेदेखि ३० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र आह्वान गरिएकोमा सो अवधिभर परेका बोलपत्रहरू...


नेरुडे मिर्मिरे लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ हजार ३८९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी ज्ञानेन्द्र पौडेलको नाममा रहेको १६ हजार ८८९ कित्ता र देवराज पाण्डेको नाममा रहेको ४ हजार ५०० कित्ता...


एनपीएलमा आज सुदूरपश्चिम र पोखरा प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आजको खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल अपरान्ह ४ बजेदेखि शुरू हुनेछ। विराटनगर किङ्ससँग हारेको पोखरा पहिलो जितको खोजीमा छ भने काठमाडौंविरुद्ध जित निकालेको सुदूरपश्चिम दोस्रो जित...


अमेरिकी डलरको भाउ बढ्यो, अरु मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १९ पैसाले बढेर एक डलरको खरीददर १४१.६४ रुपैयाँ र बिक्रीदर १४२.२४ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९१.७६ रुपैयाँ र बिक्रीदर ९२.१५ रुपैयाँ, १० जापाजिन...


एसियन होटलद्वारा ३२ लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित

काठमाडौँ । एसियन होटल लिमिटेडको प्रथम वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष पारस अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गरेको हो । सभाले कम्पनीको...


लघुवित्तहरुको प्रतिशेयर आम्दानी र वितरणयोग्य प्रति शेयर आम्दानीमा कुन अगाडि ?

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासमिा लघुवित्त कम्पनीहरुको मुनाफामा आकर्षक सुधार देखिएकोछ ।एक वर्षको अवधिमा नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुको खुद नाफा २८५ दशमलव प्रतिशतले वृद्धि भएको छ। लघुवित्तको नाफाका बढेको देखिएपछि ऋण पुनतालिकीकरण तथा पुनर्संरचनाका कारण लघुवित्तको...


बन्चरेडाँडाबासी र सरकारबीच ११ बुँदे सहमति, फोहोर ढुवानीमा अवरोध हट्यो

काठमाडौँ । बन्चरेडाँडाबासी र सरकारबीच आज सहरी विकास मन्त्रालयमा भएको छलफलपछि ११ बुँदे सहमति भएको छ। सहमतिपछि लामो समयदेखि अवरुद्ध रहेको फोहोर ढुवानी पुनः सुरु हुने भएको हो । सहमतिमा स्थानीयवासीका विगतमा दायर गरिएका मुद्दासम्बन्धी तत्काल निर्णय गरी पत्राचार...


निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति समक्ष सुरक्षा परिषद् बैठकको सिफारिस

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाको परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार सम्पन्न परिषद्को ४१औं बैठकले नेपालको संविधानको धारा २६६(१) बमोजिम...


फिस्टेल ड्रिम पार्कले ३० लाख कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

काठमाडौँ । आयु इन्टरटेन्मेन्ट लिमिटेडले पर्यटकिय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य १०० मा आईपिओ निष्काशन गर्ने भएको हो । कम्पनीले ३०...


छिटो पैसा कमाइने प्रलोभनले अनलाइन ठगी बढ्दै, सतर्क रहन सबैलाई प्रहरीको आग्रह

काठमाडौँ ।  नेपाल प्रहरीले हालका दिनहरूमा सामाजिक सञ्जाल तथा अनलाइनका विभिन्न माध्यममार्फत फैलिँदै गएको अनलाइन ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी ‘एसएमसी एप’ जस्ता नाम प्रयोग गरी छिटो पैसा कमाइदिन सकिने, साथीहरूलाई जोड्दा थप बोनस पाइने, केही...


सूर्य ज्योति लाइफका गौरव कुमार शाही सन् २०२६ को लागि ‘सिओटी’ बन्न सफल

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्सका गौरव कुमार शाही सन् २०२६ को लागि कोर्ट अफ दि टेबल ‘सिओटी’ बन्न सफल भएका छन् ।सन् २०२६ को लागि कोर्ट अफ दि टेबल बीमा शुल्क आर्जनको लक्ष्य पुरा गर्दै उनी ‘सिओटी’ बन्न...


सर्वोच्चले दुर्गालाई थुनामा राख्नुको कारण खुलाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण तत्काल पेश गर्न प्रहरी प्रशासनलाई आदेश दिएको छ । साथै, प्रसाईंलाई अदालतमा प्रत्यक्ष उपस्थित गराउन पनि आदेश जारी गरिएको छ। दुर्गा प्रसाईंका छोरा दिपेन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण...


दुई कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा आज दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ। आज सोल्टि होटल र साहस उर्जाको शेयर मूल्य समायोजना भएको छ । साहस उर्जाको २१ प्रतिशत बोनस शेयरको आधारमा शेयर मूल्य समायोजना गरी ५५३ रुपैयाँ ३७ पैसा कायम...


एनआईसी एशिया बैंकद्वारा शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा शेयर लोन योजना सार्वजनिक

काठमाडौं । एशिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा NIC ASIA Share Loan को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहक महानुभावहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहक...


यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति सम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति सम्बन्धी मुद्दा हेर्न नभ्याइने भएको छ । उच्च अदालत पाटनमा यूएस बंगला विमान कम्पनीले जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्धको मुद्दा १० नम्बर पेसी सूचीमा रहेको थियो । एयरलाइन्सले दायर गरेको...


संस्थानका कर्मचारी सुविधा पुनर्संरचना: उपचार, बीमा र अवकाशमा कार्यदलद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ । राज्यकोषबाट लगानी भएका नियामक निकाय, प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्ने सम्बन्धी सुझाव कार्यदलले तयार पारेको प्रतिवेदनले कर्मचारीको बीमा, अवकाश सुविधा, औषधि उपचार र उपदानसम्बन्धी विस्तृत व्यवस्था...