आगामी आर्थिक वर्षमा मुद्रास्फिति ५.५ प्रतिशतभित्र रहने प्रक्षेपण

काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा आगामी आर्थिक वर्षमा मुद्रास्फिति ५.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। वाह्य आपूर्तिजन्य कारण मुद्रास्फीतिमा दबाव बढ्दै गएकोमा आन्तरिक मागमा हुने विस्तारले समेत मुद्रास्फीतिमा केही...


व्यक्तिगत जमानीको असिमित दायित्व हटाइँदै, चेक बाउन्समा कालोसूची व्यवस्था पनि सहज हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत कर्जा प्रवाह, कर्जा व्यवस्थापन तथा बैंकिङ पहुँचसँग सम्बन्धित विभिन्न नीतिगत व्यवस्थामा सुधार गर्ने घोषणा गरेको छ। मौद्रिक नीतिअनुसार कर्जाको सुरक्षणका लागि व्यक्तिगत जमानीबाट असिमित दायित्व सिर्जना हुने...


बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गर्ने नीति अघि सारेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्व पौडेलले संस्थागत सुधारमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी परिचालन लागत घटाउने लक्ष्यसहित पुनर्वर्गीकरणको...


मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५७ अकंले बढेर २६५१.६८ बिन्दुमा कायम भएको हो । आज ३५२ कम्पनीको ९५ लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड ७ लाख रुपैयाँको...


सकारात्मक मौद्रिक नीतिको आशले बजारमा हरियालीः कारोबार समेत बढ्यो, यी कारण बढ्न सक्छ!

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक हुने दिन शेयर बजारमा उत्साह देखिएको छ । नेपाल राष्ट्र बैंकले लगानी र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने गरी लचिलो मौद्रिक नीति ल्याउने अपेक्षा बलियो बन्दै गएपछि लगानीकर्ताको मनोबल...


आज यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा कायम हुँदा ४ अर्ब ४० करोड ७ लाख ५२ हजा रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन ३५२ सूचीकृत कम्पनीहरूको ९ लाख १९ हजार ४५२...


यूएईद्वारा १११ नेपाली कैदीलाई आममाफी

काठमाडौं। नेपालीहरूको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ईद अल अधा २०२६ को अवसरमा १११ नेपाली कैदीलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयको निर्देशनअनुसार अबुधाबीस्थित नेपाली दूतावासले यूएई सरकारसमक्ष गरेको अनुरोधका आधारमा उक्त...


काठमाडौंस्थित जर्मन दूतावासमा रोजगारीको अवसर, कसरी दिने आवेदन?

काठमाडौं । काठमाडौंस्थित जर्मनीको संघीय गणतन्त्रको दूतावासले राजदूतावासका लागि रेसिडेन्स म्यानेजर (आवास प्रबन्धक)/हाउसकिपर (गृहकर्मी) पदमा कर्मचारी माग गरेको छ। उक्त पदमा नियुक्त हुने व्यक्तिले राजदूत निवासको दैनिक सञ्चालन व्यवस्थापन, सरसफाइ, मर्मतसम्भार, अतिथि सत्कार, औपचारिक कार्यक्रमको तयारी तथा व्यवस्थापन, भान्सा...


सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छः उपाध्यक्ष भट्ट

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकार ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गतिमा अगाडि बढिरहेको बताएका छन्। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले सुस्ताएको आर्थिक अवस्थालाई...


एक्सबक्समा सबैभन्दा ठूलो असर, माइक्रोसफ्टले ४,८०० कर्मचारी कटौती

काठमाडौं। विश्वको अग्रणी प्रविधि कम्पनी माइक्रोसफ्टले संगठनात्मक पुनर्संरचनाअन्तर्गत करिब ४ हजार ८ सय कर्मचारीको रोजगारी कटौती गर्ने निर्णय गरेको छ। यो संख्या कम्पनीका कुल कर्मचारीको करिब २.१ प्रतिशत बराबर हो। यस निर्णयको सबैभन्दा ठूलो प्रभाव कम्पनीको गेमिङ व्यवसाय ‘एक्सबक्स’...


सिटिजन्स बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश, बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ। उक्त सहयोग बैंकले बढैयाताल शाखा मार्फत...


स्वास्थ्यकर्मीमाथि राज्यको धरपकड, मन्त्रीको राजीनामा माग्दा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग गर्ने स्वास्थ्यकर्मी नवेश अधिकारीलाई राज्यले धरपकड गरेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले हिजो सोमबार साँझ साढे ७ बजे जनकपुरबाट पक्राउ गरेको हो। उनको पक्राउपछि मन्त्रीको आलोचना गरेको र...


मौद्रिक नीतिका एक दर्जन घोषणा कार्यान्वयन हुन सकेनन्, अधिकांश व्यवस्था अध्ययन र मस्यौदामै सीमित

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा घोषणा गरिएका एक दर्जनभन्दा बढी कार्यक्रम तथा नीतिगत व्यवस्थाहरू अझै कार्यान्वयनमा आउन नसकेको स्वीकार गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदनले धेरै घोषणा अध्ययन, मस्यौदा...


भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि सरकारले ल्यायो ‘राष्ट्रिय सदाचार नीति’ (पूर्णपाठ)

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, स्वार्थको द्वन्द्व तथा नैतिक विचलन नियन्त्रण गर्दै सुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘राष्ट्रिय सदाचार नीति, २०८३’ लागू गरेको छ। असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त नीतिले सार्वजनिक निकाय, राजनीतिक दल, निजी...


बालेन र एडीबी अध्यक्ष मासातो कान्डाबीच भेट, पूर्वाधार विकासमा सहकार्य विस्तारबारे छलफल

काठमाडौँ । वालेन्द्र शाह (बालेन) र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भेटवार्ता भएको हो। भेटका क्रममा नेपालको भौतिक पूर्वाधार विकास तथा आर्थिक समृद्धिमा एडीबीले पुर्‍याउँदै आएको सहयोग र...


आर्थिक वर्ष २०८२/८३ मौद्रिक नीतिको समीक्षा: कुन लक्ष्य पूरा, कुन अधुरो? (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षका लागि घोषणा गरिएका अधिकांश नीतिगत व्यवस्था कार्यान्वयनमा आएको जनाएको छ। प्रतिवेदनले मौद्रिक नीतिका लक्ष्य तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्थाको विस्तृत समीक्षा...


एआई चिपको बढ्दो मागले दोस्रो त्रैमासिकमा सामसुङको नाफा ५८ अर्ब डलर पुग्ने

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विस्तारसँगै उच्च क्षमताका मेमोरी चिपको माग तीव्र रूपमा बढेपछि दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो इतिहासकै उत्कृष्ट त्रैमासिक नाफा हासिल गर्ने संकेत दिएको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक वित्तीय विवरणअनुसार सन्...


ट्राफिक कारवाहीबाट एकैदिन साढे २२ लाख जरिवाना संकलन

काठमाडौं । काठमाडौं उपत्यकामा भएको चौबीस घण्टे ट्राफिक कारवाहीमा १ हजार ९९१ चालक कारवाहीमा परेका छन् भने उनीहरूबबाट २२ लाख ४८ हजार ५१२ रुपैयाँ जरिवाना संकलन भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार मापसे गरी सवारी चलाउने...


पासपोर्ट छपाइ अनियमिततामा अर्बौँको क्षति भएको दाबी, लेखा समितिमा उठ्यो विषय

काठमाडौँ । राहदानी (पासपोर्ट) छपाइ प्रक्रियामा भएको भनिएको भ्रष्टाचार तथा अनियमितताको विषय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा उठेको छ। मंगलबार बसेको समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले राहदानी खरिद तथा छपाइ प्रक्रियामा भएको भनिएको अनियमितताबारे तत्काल छानबिन अघि...


एशियन लाइफ इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रशिक्षार्थी सहायक (ट्रेनी असिस्टेन्ट) तथा अप्रेन्टिस पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ। अप्रेन्टिस पदका लागि न्यूनतम १०+२ उत्तीर्ण तथा प्रशिक्षार्थी सहायक पदका लागि व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै...