नाडेप लघुवित्तले तीन महीनामा कमायो ५७ लाख ६८ हजार रुपैयाँ नाफा

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थि वर्ष (आव) को तीन महीनामै ५७ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको तीन महीनामा कम्पनीले ४ करोड ९७ लाख २४ हजार रुपैयाँ घाटा बेहोरेको थियो। चालू...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४१.४८ रुपैयाँ र बिक्रीमूल्य १४२.०८ रुपैयाँ निर्धारण भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९१.९९ रुपैयाँ र बिक्रीदर ९२.३८ रुपैयाँ, एक सिंगापुर डलरको खरीददर १०८.६१ रुपैयाँ र बिक्रीदर...


नेप्से पुनःसंरचना गर्न मन्त्रिपरिषदको निर्णय, बनायो उच्चस्तरीय समिति

काठमाडौं । सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित प्रकाशजंग केसीको नेतृत्वमा अध्ययन तथा सुझाव...


यस्तो छ गुराँस लघुवित्तको दशौं वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिले कान्जिरोवा मकालु होटेल, धनकुटा–१ हिलेमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष २०८१–८२ सम्मको मुनाफाबाट...


१२ हजार घुससहित नायब सुब्बा पक्राउ, अख्तियारले विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतका नायब सुब्बा राम प्रसाद धमलाविरुद्ध १२ हजार रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्दै उनलाई कानूनी कारबाहीको दायरा भित्र ल्याएको...


लक्ष्मी सनराइज बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छट । कम्पनीले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र...


नेपालको कन्ट्री रेटिङ उत्कृष्ट देखियो, डबल बी माइनस यथावत्

काठमाडौँ । नेपालले सन् २०२५ का लागि फिच रेटिङ्सबाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ बिबि माइनस प्राप्त गर्न सफल भएको छ । गत वर्षको मूल्यांकनबाट पनि नेपालले यही रेटिङ् प्राप्त गरेको थियो । पछिल्ला महिनाहरूमा देखिएको सामाजिक राजनीतिक चुनौति,...


जनताको सेवामा कस्सियो सरकार, गृहले बनायो यस्तो नयाँ कार्ययोजना

काठमाडौँ । जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको दैनिक जीवनमा पर्ने जोखिम कम गर्न ठोस कदम चाल्न थालेको छ। विशेष गरी जाडो मौसमका बेला हुने प्राकृतिक जोखिम-हिमपात र शीतलहरबाट प्रभावित हुने जनसंख्यालाई लक्षित गरी सरकार सक्रिय भएको हो । गृह...


मंगलबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनले कति ?

काठमाडौँ । शेयर बजार आज बढेको छ । बजार बढ्दा अधिकांश कम्पनीको शेयर मूल्यमा सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८० अकंले बढेर २५६४.१६ बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको ९१ लाख ९५ हजार कित्ता...


दोहोरो अकंले बढ्यो बजारः लगानीकर्तामा छैन उत्साह, लाभांश सिजनले हरियाली ल्याउँला ?

काठमाडौँ । आज शेयर बजार दोहोरो अंकले बढेको छ । बजार बढेपनि लगानीकर्तामा उत्साह भने देखिएको छैन । पछिल्लो समय बजार निरन्तर सुस्त हुँदै गएको छ भने लगानीकर्ता निराश बन्दै गएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले आकर्षक लाभांश...


साहस उर्जा सहित यी कम्पनीको टप टेन कारोबार

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक हुन थालेसँगै शेयर मार्केट उकालो यात्रामा बढ्न थालेको छ । साहस उर्जाको शेयर निरन्तर दुई दिनदेखि सर्वाधिक कारोबारको लिष्टमा आईरहेको छ। त्यस्तै, वरुण हाईड्रोपावर, माउन्टेन इनर्जी, सिनर्जी पावर, निफ्रा,...


आइजीआई प्रुडेन्सियल र अल्का अस्पतालबीच नगदरहित हस्पिटलाइजेसन सुविधा दिनेसम्बन्धी सम्झौता

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जावलाखेल ललितपुरमा रहेको अल्का अस्पतालबीच सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अल्का अस्पताल प्रा.लि.का वित्त अधिकृत मुकुन्द...


काठमाडौंमा दुर्गा प्रसाईँको पक्राउविरुद्ध समर्थकको प्रदर्शन

काठमाडौं। काठमाडौंमा दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेको निर्णयको विरोधमा उनका समर्थक सडकमा ओर्लिएका छन्। उनीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौंको अगाडि जम्मा भएर नाराजुलुश प्रदर्शन गरिरहेका छन्। प्रहरी पर्याप्त संख्यामा परिचालन गरिएको छ भने प्रदर्शनकारीहरूले प्रसाईँलाई रिहा गर्न दबाब दिइरहेका...


लघुवित्त कम्पनीहरूको पूँजीकोष ९.६ प्रतिशत वृद्धि, निक्षेप र लगानी कति?

काठमाडौं । गत आर्थिक वर्षमा लघुवित्त वित्तीय संस्थाहरूको पूँजीकोष ९.६ प्रतिशतले बढेर ६९ अर्ब ३ करोड ९७ लाख रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत अािर्थक वर्षको वार्षिक प्रतिवेदन अनुसार २०८१ असार मसान्तसम्म पूँजीकोष ६३ अर्ब १...


साढे ७ खर्बको झुत्रा, च्यातिएका नोट राष्ट्र बैंकले धुल्यायो, ५०० र १००० रुपैयाँको बढी हिस्सा

काठमाडौँ । अर्बौं रकम चलनचल्ती भन्दा बाहिर रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन अनुसार साढे ७ खर्ब रकम धुल्याउने कार्य भएको हो । आर्थिक वर्ष २०८१।०८२ सम्मको वार्षिक प्रतिवेदन...


इच्छाकामना गाउँपालिकालाई प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा साढे ३७ लाख बीमा रकम हस्तान्तरण

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स भरतपुर शाखाले इच्छाकामना गाउँपालिकालाई बीमा दाबी अन्तर्गतको रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ। शनिबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ उपाध्यक्ष माया सिलवाल सहितका जनप्रतिनिधिहरूको उपस्थितिमा भरतपुर शाखाका प्रमुख कुमार उप्रेतीले ३७ लाख ६५ हजारको...


जानकी फाइनान्सको खराब कर्जा ५३.८०%: राष्ट्र बैंकको निगरानी असफल, धरापमा लगानीकर्ताको लगानी

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त जानकी फाइनान्स लिमिटेड गम्भीर वित्तीय संकटमा फसेको छ । संस्थाको पछिल्लो वित्तीय अवस्था हेर्दा कम्पनी टाटपल्टिने जोखिम झनै बढेको देखिन्छ । व्यवस्थापनको कमजोर रणनीति, कर्जा प्रवाहमा देखिएको लापरबाही र बढ्दो...


जीवन बीमा व्यवसायमा १२ प्रतिशत वृद्धि, नेपाल र नेशनल अगाडि, वृद्धिदरमा आइमई र सिटिजन

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण १४ वटै जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरिसकेका छन्। उक्त वित्तीय विवरण अनुसार गत आवको तीन महीनाको तुलनामा चालू आवको तीन महीनामा जीवन बीमा व्यवसाय १२.२५ प्रतिशतले बढेको हो।...


मातृभूमि लघुवित्तका सीईओ शर्माले दिए राजीनामा, कामु सीईओको जिम्मा बटालालाई

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मी प्रसाद शर्माले राजीनामा दिएका छन्। शर्माले कात्तिक ३० गते दिएको राजीनामा कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो। बैठकले कम्पनीका नायब प्रमुख कार्यकारी...


पद्मकन्या कलेजको क्यान्टिनमा महानगरको छापा, म्याद गुज्रिएको खाद्य र अव्यवस्थित भण्डारण भेटियो

काठमाडौँ । पद्मकन्या कलेजको क्यान्टिन र छात्रावासको भोजनगृहमा खाद्य स्वच्छता अत्यन्त कमजोर देखिएको छ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा क्यान्टिनदेखि भोजनगृहसम्म आधारभूत स्वच्छता व्यवहारमै कमजोरी भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी...