एक बर्षदेखि प्राधिकरणमा अध्यक्षको कुर्सी खाली, सिफारिस समितिलाई नै आवेदकको नाम लुकाइयो
काठमाडौं । । एक बर्षसम्म पनि नेपाल बीमा प्राधिकरणको अध्यक्षको कुर्सी खाली हुँदा पनि सरकारको वेवास्ता नै देखिएको छ । उम्मेदवारी दिएका ५० जनाको आवेदन सरकारले महिनैसम्म लुकाएर छनोट समितिलाई डाकेको छैन । ५० जना आवेदकको नाम छनोट सिफरिस...
राष्ट्रिय तथ्यांक कार्यालयमा १८० जना करार कर्मचारी माग
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्यांक कार्यालयले बढीमा ४ महीनाको करार अवधि तोकेर १८० जना कर्मचारी माग गरेको छ। कार्यालयले कोडर पदमा ६० जना माग गरको छ भने डाटा इन्ट्री अपरेटर पदमा १२० जना माग गरेको...
८१ लाखभन्दा बढीका सुनचाँदीसहित पक्राउ परेका कार्गो सञ्चालक २४ घण्टामै रिहा
काठमाडौं । नेपालबाट गैरकानुनी रूपमा सुन तथा चाँदीका गहना विदेश पठाउन खोजेको आरोपमा पक्राउ परेका दुई कार्गो कम्पनीका सञ्चालक पक्राउ परेको २४ घण्टा नबित्दै धरौटीमा रिहा भएका छन्। उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमा धरौटी रकम बुझाएर छुटेका हुन्।...
पिपुल्स हाइड्रोपावरले दुई कम्पनीमा साढे ७ करोड रुपैयाँ लगानी गर्ने
काठमाडौं । काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले दुई फरक कम्पनीमा साढे ७ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको असार १९ गते साँझ ५ः३० बजे बसेको बैठकले कम्पनीको बैंक खातामा रहेको लगानीयोग्य मौज्दात...
कृषि बीमाको पहुँच विस्तार गर्न एनएलजी इन्स्योरेन्सको अभियान, कोहलपुरका किसानसँग अन्तरक्रिया
काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक कार्ययोजना तथा कृषि बीमा प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोहलपुर उपशाखा कार्यालयको आयोजनामा कोहलपुर नगरपालिका वडा नं. १३ मा एक दिने कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि...
सुनचाँदीको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...
बारम्बार ताकेता गर्दा पनि काम नभएपछि चार निर्माण कम्पनीको ठेक्का रद्द
काठमाडौं । पटक–पटक लिखित तथा मौखिक रूपमा ताकेता, निर्देशन र म्याद थप गर्दा पनि तोकिएको अवधिभित्र निर्माण कार्य सम्पन्न नगरेपछि सडक डिभिजन कार्यालय सुर्खेतले चार निर्माण आयोजनाको ठेक्का सम्झौता अन्त्य गरेको छ। डिभिजनले सार्वजनिक सूचनामार्फत सम्झौताअनुसार निर्माण कार्य सम्पन्न...
बि.पि र कुलेखानी सहित यी मुख्य राजमार्ग बन्द
काठमाडौं । अविरल वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार आज बिहानसम्म विपि राजमार्ग, कुलेखानी, भंगरा ठापाठाना र भेरी करिडोर पूर्ण रूपमा बन्द भएको छ। यता मध्य पहाडी लोकमार्ग,...
ट्राफिक जरिवानाबाट एकैदिन साढे १० लाख राजस्व संकलन
काठमाडौं । काठमाडौं उपत्यकामा गरिएको चौबीस घण्टे ट्राफिक जरिवानाबाट १० लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको छ। ट्राफिक नियम मिच्ने २ हजार १७६ जना चालकबाट उक्त जरिवाना उठेको हो। मापसे गर्ने ८१ जना, अफलाइन राइड शेयरिङ गर्ने १०१...
युनाईटेड अजोड इन्योरेन्सको साधारणसभा असार ३१ गते, यस्ता छन् एजेण्डा
काठमाडौं। युनाईटेड अजोड इन्योरेन्सले ३२ औ बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको ८३ औं संचालक समितिको बैठकले असार ३१ गते अम्रपाली ब्याके्वट भाटभटेनीमा बिहान १०ः३० बजे बोलाएको हो । इन्योरेन्सले सामान्य प्रस्तावहरुमा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०५१/८२...
विजय लघुवित्तद्धारा बार्षिक साधारणसभा आह्वान
काठमाडौं । विजय लघुवित्तले बार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले असार २६ गते धुलिखेलमा साधारणसभा आह्वान गरेको हो । लघुवित्तको असार १ गते बसेको संचालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । लघुवित्तले गत आर्थिक बर्षको वित्तिय...
वर्षान्तमा अर्थ मन्त्रालयको ठूलो बजेट हेरफेर, तीन अर्ब ८६ करोड रकमान्तर
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को अन्त्यतिर पनि बजेट रकमान्तर गर्ने पुरानो प्रवृत्तिले निरन्तरता पाएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्षभरि कुल २६ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट रकमान्तर गरिएको हो । चालू वर्षका लागि...
घाटा, कमजोर व्यवसाय र बढ्दो निष्क्रिय कर्जाले थलियो नारायणी डेभलपमेन्ट बैंक
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थागत रेटिङ पुनः पुष्टि भएको छ। रेटिङ एजेन्सीले बैंकको वित्तीय अवस्था अत्यन्त कमजोर रहेको, दायित्व समयमै भुक्तानी गर्न नसक्ने जोखिम निकै उच्च रहेको र दीर्घकालीन रूपमा बैंकको दिगोपनामा गम्भीर चुनौती रहेको निष्कर्ष निकालेको...
एचपि प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड
काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आउँदो भदौ ९ देखि १४ गते सम्म ‘एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गरिने भएको छ। सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुको भव्य प्रदर्शनीको १८औं...
निर्माण व्यवसायीलाई समयमै भुक्तानी नहुँदा बैंकिङ प्रणालीमा दबाब, एनपीएल बढ्ने जोखिम : मनोज ज्ञवाली
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सरकारले निर्माण व्यवसायीलाई समयमै भुक्तानी नगर्दा बैंकिङ प्रणालीमा प्रत्यक्ष दबाब परेको बताएका छन्। प्रतिनिधि सभाको अर्थ समितिमा आइतबार मौद्रिक नीतिबारे भएको छलफलमा उनले निर्माण क्षेत्रको समस्या तत्काल सम्बोधन नगरे बैंकहरूको...
नेपालको आर्थिक सुधार र वृद्धिबारे आईएमएफको उच्चस्तरीय छलफल, साझेदारी थप मजबुत बनाउने प्रतिबद्धता
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एसिया तथा प्रशान्त विभागकी उपनिर्देशक डा. सोनाली जैन–चन्द्राको नेतृत्वमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको भ्रमण सम्पन्न गरेको छ। भ्रमणका क्रममा टोलीले नेपाल सरकारका उच्च अधिकारी, राष्ट्रिय योजना आयोगका पदाधिकारी तथा प्रतिनिधि सभाको अर्थ...
बि.पी. राजमार्गदेखि भेरी करिडोरसम्म सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन्। प्रहरीले जोखिमलाई मध्यनजर गर्दै केही सडकमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको छ भने केही स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध...
डोल्पामा बोलेरो जिप दुर्घटना, एकको मृत्यु १३ जना घाइते
काठमाडौं । डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । शुक्रबार दिउँसो करिब १ः५० बजे जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज...
लुम्बिनी वर्ल्ड पिस फोरम र नबिल बैंकबीच हरित पहलका लागि साझेदारी: टोखामा २०० एभोकाडोका बिरुवा रोपिए
काठमाडौँ । वातावरणीय दिगोपनाप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता अनुरूप, लुम्बिनी वर्ल्ड पिस फोरमले नबिल बैंक लिमिटेडसँगको सहकार्यमा टोखा नगरपालिका वडा नं. २ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेको छ। यो वृक्षारोपण अभियान नबिल बैंकले आफ्नो संस्थागत संस्कृतिमा दिगो...
बीमा सचेतना बढाउन प्राधिकरण सक्रिय, डडेल्धुरा–बैतडीमा सरोकारवालासँग अन्तरक्रिया
काठमाडौ । नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी (कैलाली) को आयोजनामा डडेल्धुरा र बैतडीमा बीमा अभिमुखीकरण, प्रवर्द्धनात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्राधिकरणका अनुसार असार १९ र २० गते आयोजित कार्यक्रममा डडेल्धुरा जिल्लास्थित नेपाल प्रहरी, ट्राफिक...



















