एशियन लाइफ इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रशिक्षार्थी सहायक (ट्रेनी असिस्टेन्ट) तथा अप्रेन्टिस पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ। अप्रेन्टिस पदका लागि न्यूनतम १०+२ उत्तीर्ण तथा प्रशिक्षार्थी सहायक पदका लागि व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै...
निर्धन उत्थान लघुवित्तमा स्थायी कर्मचारी माग, एसईई पास गरेकालाई अवसर
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक श्रेणीको केन्द्र सञ्चालक पदमा केही संख्याका कर्मचारी माग गरेको छ। कम्पनीले खुल्ला प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो। यसका लागि एसईई वा सो सरहको परीक्षा पास...
सुनचाँदीको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
आजै आउँदै मौद्रिक नीति, लचिलो कार्यदिशासहित कर्जा विस्तारमा जोड
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ। आर्थिक अनुसन्धान विभागले तयार पारेको मस्यौदामाथि व्यवस्थापन तहमा छलफल भइरहेको छ भने त्यसको स्वीकृतिपछि सञ्चालक समितिबाट अन्तिम निर्णय गरी आजै...
छोरीको जन्मदिनमा रिलायबल नेपाल लाइफको १० लाखको जीवन बीमा पोलिसी उपहार
काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१८ निवासी युवराज न्यौपानेले आफ्नी छोरी अबिरा न्यौपानेको तेस्रो जन्मदिनलाई विशेष बनाउँदै १० लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी उपहार दिएका छन्। उनले भविष्यको आर्थिक सुरक्षा र उज्ज्वल भविष्यलाई ध्यानमा राख्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड...
शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवालाई सम्पत्ति शुद्धीकरण विभागको ७ दिने पुर्जी
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाका छोरा जयविर सिंह देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा जयविर सिंह देउवासँग केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले सात दिनभित्र उपस्थित...
अर्थ मन्त्रालयमा जिम्मेवारी हेरफेर, भन्सार र आन्तरिक राजश्व विभागले पाए नयाँ महानिर्देशक
काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतका दुई महत्त्वपूर्ण राजस्व प्रशासनसँग सम्बन्धित निकायले नयाँ नेतृत्व पाएका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल र आन्तरिक राजश्व विभागको महानिर्देशकमा सहसचिव डा. भीष्मकुमार भुसाल नियुक्त भएका छन्। यससँगै भन्सार विभागका निमित्त...
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि निष्काशन गरिरहेको ऋणपत्रमा आवेदन दिने आज असार २३ गते अन्तिम दिन रहेको छ। बैंकले १० वर्ष अवधि र वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ निष्काशन...
मुलुकको राष्ट्रियता गम्भीर अप्ठेरोतर्फ, काठमाडौंमा खुलेआम चीन विरोधी गतिविधि
नबराज न्यौपाने काठमाडौं । पुराना दलहरुलाई विस्थापन गर्ने नाममा जथाभावी सत्ता सञ्चालन गर्दै आएको वर्तमान बालेन्द्र शाह नेतृत्व सरकारको खुला गतिविधिका कारण मुलुकको राष्ट्रिय इतिहासकै जटिल र गम्भीर खतरातर्फ उन्मुख भएको छ । हिजो दलाई लामाको ९१ औं जन्मोत्सव...
नेशनल लाइफले बीमा दाबी भुक्तनी लिन बाँकि बीमितहरुलाई बोलायो
काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तनी लिन बाँकि बीमितहरुलाई बोलाएको छ । कम्पनीबाट जारी विभिन्न बीमा योजना अन्तर्गत बीमा दाबी भुक्तानी नलिई सकेको बीमितहरुलाई नजिकको शाखा कार्यालयमा गई सम्र्पक गरी बीमालेख अनुसार बीमा दाबी लिन अनुरोध गरेको छ...
बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल
काठमाडौं । । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा बजारको सुधार, सेवाको गुणस्तर अभिवृद्धि तथा आगामी आर्थिक वर्षका रणनीतिबारे विराटनगरमा जीवन, निर्जीवन, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूबीच ‘राउन्ड टेबल’ छलफल आज सम्पन्न भएको...
हिमालयन लाइफको संचालकमा प्रा.डा. बज्राचार्य नियुक्त
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको रिक्त रहेको संचालकमा प्रा।डा। प्रकाश मुनी बज्राचार्य नियुक्त भएका छन्। कम्पनीको संचालक समितिको बैठकले प्रा।डा। प्रकाश मुनी बज्राचार्यलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो। प्रा।डा। बज्राचार्य स्कूल अफ म्याथम्याथीकल साइन्सका संस्थापक निर्देशक समेत हुन्...
लगानीकर्ताका माग सम्बोधन गर्न सेबोन अध्यक्ष भट्टको ८ बुँदामा प्रतिबद्धता, आईपीओदेखि प्रि-आईपीओसम्म कडाइ गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टले पूँजीबजारका लगानीकर्ताले उठाउँदै आएका प्रमुख मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। विभिन्न लगानीकर्ता संघका प्रतिनिधिहरूसँग भएको छलफलमा उनले पूँजीबजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन आवश्यक नीतिगत तथा...
भूकम्पले क्षतिग्रस्त भेनेजुएलालाई नेपालले मानवीय सहयोगसमेत गरेन
काठमाडौँ । २०७२ साल वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पपछि विश्वका विभिन्न मुलुकले नेपालको दुःखमा साथ दिएका थिए। तीमध्ये भेनेजुएला पनि एउटा यस्तो देश थियो जसले केवल समवेदना व्यक्त गरेर मात्र सीमित नरही चिकित्सक, प्राविधिक टोली, औषधि, राहत...
साउन २६ देखि ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’, ४० भन्दा बढी नयाँ सवारीसाधन नेपाली बजारमा सार्वजनिक हुँदै
काठमाडौं । सवारीसाधनका सौखिन, खरिदकर्ता तथा अटोमोबाइल उद्योगसँग सम्बन्धित सरोकारवालाका लागि प्रतीक्षित ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) ले सोमबार आयोजित पत्रकार...
नाडेप लघुवित्तको १३औँ साधारणसभा सम्पन्न, पाँच सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सोमबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गरेको हो ।...
नबिल दिगो बैंकिङको पाँचौं वार्षिकोत्सव वृक्षारोपण गरी मनाइयो
काठमाडौं । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको छ । दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि सुरु ‘नबिल ग्रिन विक’ साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइएको बैंकले जनाएको छ...
सप्तरीको भेटेनरी अस्पतालमा अख्तियारको छापा, कार्यालय प्रमुख र सवारी चालक पक्राउ
काठमाडौं । अख्तियार दुरपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीमा सोमबार छापा मारेको छ। छापा मार्ने क्रममा अख्तियारले उक्त कार्यालयका प्रमुख रामपवित्र दास र सवारी चालक भोगेन्द्र यादवलाई पक्राउ गरेको हो। पशुचौपायामा...
प्रधानमन्त्रीले भेट्नु अघि एडीबीका अध्यक्ष मासातो कान्डासँग अर्थमन्त्रीले भेटे
काठमाडौँ अर्थमन्त्री डा।स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ। सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रहेको अर्थमन्त्रीको कार्यकक्षमा उहाँहरूबिच भेटवार्ता भएको हो। भेटमा अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र...
एनएलजी इन्स्योरेन्सद्वारा ४ अर्ब रुपैयाँ बीमाशुल्क संकलन, व्यवसाय विस्तारमा नयाँ उपलब्धि
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा कुल ४ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गर्दै आफ्नो व्यवसायलाई थप सुदृढ बनाएको छ। कम्पनीले यो उपलब्धिले निर्जीवन बीमा व्यवसाय विस्तारसँगै ग्राहकको विश्वास, सेवा गुणस्तर र प्रभावकारी जोखिम व्यवस्थापनप्रतिको...




















