मौद्रिक नीति लचिलो बन्छ, उत्पादनमुखी नीति भने हटाउनु हुँदैन: पूर्वगभर्नर अधिकारी

काठमाडौं । पूर्वगभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र आर्थिक आधारभूत अवस्था सबल रहेकाले आगामी मौद्रिक नीति स्वाभाविक रूपमा लचिलो (एकोमोडेटिभ) हुने बताएका छन्। आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा आगामी मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले मूल्य स्थिरता र बाह्य क्षेत्रको अवस्था...


वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३९ लाख ठगी गर्ने दुई पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई ३९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सरोज पन्त र रामेछापका अनिल खत्री रहेका छन्। उनीहरूलाई शनिबार पक्राउ गरी...


डोल्पा बाढीमा गम्भीर घाइते महिलालाई सेनाको हेलिकप्टरबाट सुर्खेत रिफर

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा आइतबार बिहान अविरल वर्षापछि आएको हिलोसहितको बाढीमा गम्भीर घाइते भएकी एक महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको छ। बाढी घरहरूमा प्रवेश गर्दा ४४ वर्षीया रेउली विकको कम्मरभन्दा तलको भागमा गम्भीर...


मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जान श्रेष्ठले आगामी मौद्रिक नीतिबाट निजी क्षेत्रका अपेक्षा पूरा हुने विश्वास व्यक्त गरेका छन्। उनले बजेटले समेट्न नसकेका विषयलाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका हुन्। आइतबार प्रतिनिधि सभाको अर्थ...


अर्थमन्त्री डा. वाग्लेको प्राथमिकतामा नपरेको पुँजी बजार, अर्बौं गुम्दा समेत १०० दिनको उपलब्धि शून्य

काठमाडौँ । सय दिन कुनै पनि सरकारका लागि उपलब्धि मापन गर्ने प्रारम्भिक समय मानिन्छ । यही अवधिमा सरकारले आफ्नो प्राथमिकता, नीति र कार्यदिशाको संकेत दिन्छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) नेतृत्वको सरकार गठन भएको सय दिन पूरा हुँदा...


नक्कली असई बनेर ईसेवा र मोबाइल बैंकिङमार्फत ठगी गर्ने महिला पक्राउ

काठमाडौं । नक्कली प्रहरी सहायक निरीक्षक (असई) बनेर ठगी गरेको आरोपमा बिहीबार प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ईलाम नगरपालिका वडा नम्बर १० घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित गल्कोपाखा बस्ने ३३ वर्षीया दिपिका...


बाह्रबिसे नगरपालिकाः अनुगमनको नाममा लाखौं खर्च, तर छैन प्रतिवेदन

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा योजना अनुगमनका नाममा गरेको ६ लाख ११ हजार ३९० रुपैयाँ खर्च नियमसम्मत नभएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ। आवश्यक कागजात, अनुगमन अभिलेख तथा प्रतिवेदनबिना नै खर्च भुक्तानी गरिएको भन्दै उक्त...


अर्थ मन्त्रालयको सय दिने प्रतिवेदन: उपलब्धिभन्दा आत्मप्रशंसा बढी

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो एक सय दिनमै आर्थिक सुधार, कानुनी तथा नीतिगत परिवर्तन, सार्वजनिक सेवा प्रवाह, सुशासन, वैदेशिक सहायता परिचालन, डिजिटल रूपान्तरण तथा लगानी प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय उपलब्धि भएको कुरा उल्लेख गरेका...


पूर्वीचौकी गाउँपालिका: खाजा–गाडी भाडा र अतिथि सत्कारमा ७० लाख खर्च, सवारी मर्मत मै ४५ लाख स्वाहा

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा अतिथि सत्कार, विविध खर्च तथा सवारी साधन मर्मतमा गरेको खर्चप्रति महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले प्रश्न उठाएको छ। प्रतिवेदनमा पालिकाले आन्तरिक आयको आकार, मितव्ययिता, कार्यदक्षता तथा खर्चको औचित्यलाई धज्जी उठाउदै सरकारी...


सय दिनमा संघीय मामिला मन्त्रालयको ४८ काम

काठमाडौं । प्रतिभा रावल नेतृत्वको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०० दिनको अवधिमा ४८ वटा कामको प्रगति विवरण सार्वजनिक गरेको छ। सहकारीका १ हजार ७५४ साना बचतकर्ताको २ करोड ६३ लाख रुपैयाँ फिर्ता गरिएको, १५४...


जीवन बीमामा सावधिक बीमाको दबदबा: कुल व्यवसायको ४० प्रतिशत हिस्सा, अन्यको कति?

काठमाडौं । जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा सावधिक बीमाले ओगटेको छ । जीवन बीमा कम्पनीहरूको व्यवसाय झण्डै एक दर्जन क्षेत्रमा रहे पनि सावधिक बीमाको हिस्सा सबैभन्दा बढी अर्थात् ४०.३१ प्रतिशत हिस्सा ओगटेको हो । चालु आर्थिक वर्षको...


डोल्पामा पहिरोसहितको बाढीले घर पुरिंदा एक महिलाको मृत्यु, चार जना घाइते

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढीमा पुरिंदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार बिहान करिब ३ बजे आएको बाढी घरहरूमा पस्दा स्थानीय अन्दाजी ५५/५६ वर्षीया आनन्दा विक...


घोषणामा नै सीमित पूर्वाधार मन्त्रालयको प्रगति विवरण

काठमाडौँ । मन्त्रिपरिषद् गठनपछि पूर्वाधार विकास मन्त्रालयले आफ्नो १०० बुँदे कार्यसूचीअनुसार विभिन्न सुधारात्मक तथा विकाससम्बन्धी कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार सेवा प्रवाह सुधार, डिजिटल प्रणाली विस्तार, पूर्वाधार विकास, आयोजना व्यवस्थापन, सार्वजनिक यातायातको आधुनिकीकरण...


ऊर्जा मन्त्रालयले १०० दिनमा गर्यो ७५ काम, यस्तो छ प्रगति विवरण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बिराजभक्त श्रेष्ठले आफ्नो १०० दिने प्रगति विवरण सार्वजनिक गरेका छन्। उनले उक्त प्रगति विवरणमा सरकार बनेबाट ७५ वटा काम गरेको उल्लेख गरेका छन्। विवरणमा विधेयकको मस्यौदा तयार गरिएको, रणनीति बनाइएको, समीक्षा प्रतिवेदन...


स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारी आचारसंहिता जारी, कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाइने

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र सो मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूका लागि आचारसंहिता जारी भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट असार १० गते स्वीकृत भएसँगै आचारसंहिता जारी भएको हो। आचारसंहितामा मन्त्रालयको मूल्य र मान्यता...


घट्यो सुनको मूल्य, अब आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ । यता, सुनको...


हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, सेनामार्फत परीक्षण उत्पादन सुरु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरिसकेको हेटौँडा कपडा उद्योगमा नेपाली सेनामार्फत परीक्षण उत्पादनको काम अघि बढाइएको बताएका छन्। वर्तमान सरकारको १०० दिन पूरा भएको अवसरमा शनिबार (असार २०) सिंहदरबारमा...


नेपाल एसबिआई बैंक एबीएफद्वारा सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्स (एबीएफ) द्वारा सम्मानित भएको छ। बैंक होलसेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्वडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’, ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ तथा...


ऊर्जा क्षेत्रमा निजी लगानीको नयाँ रोडम्याप: इप्पानले ल्यायो ‘भिजन २०२९’ सहित ५० बुँदे कार्ययोजना

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रको समग्र विकास, निजी क्षेत्रका समस्या समाधान तथा संस्थागत सुदृढीकरणलाई केन्द्रमा राख्दै ‘इप्पान भिजन २०२९’ अन्तर्गत ५० बुँदे कार्ययोजना पारित गरेको छ। धुलिखेलमा असार १९ र २० गते सम्पन्न...


एशियन लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २४ हजार ८९८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन्। सो शेयर किन्न इच्छुक शेयरधनीले...