सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ । सुन आज तोलामा तीन हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ...
निफ्राको ६.३१ प्रतिशत लाभांश साधारण सभाबाट ‘हरायो’, के हो कारण?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत भदौ १९ गते सञ्चालक समितिबाट निर्णय गरी सार्वजनिक गरेको लाभांश प्रस्ताव साधारण सभाको एजेन्डाबाटै हटेको छ। कर सहित ६.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरिसकेको बैंकको साधारण सभा सूचना भने उक्त प्रस्तावबिनै...
उपदान तथा पेन्सन कोषको ३ अर्ब ५३ करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा...
निफ्राले मंसिर २३ गते बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २३ गते सातौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। साधारणसभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि शुरू हुनेछ। सभाले गत...
सेवा हाइड्रोले आईपीओ निष्कासन गर्ने
काठमाडौं । सेवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित मंसिर २७ गते चौधौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभा काठमाडौंको बानेश्वरस्थित कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान १० बजेदेखि शुरू हुनेछ। सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने, सञ्चालक समितिलाई अख्तियारी...
जिरीको सागको भाउ एकैदिन २०० रुपैयाँले बढ्यो, अन्य तरकारीको कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज जिरीको साग एकैदिन २०० रुपैयाँले बढेर ५७५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यसैगरी आज सानो लोकल गोलभेंडाको भाउ १८ प्रतिशतले बढेर ५५ रुपैयाँ, तने बोडी ८...
मंसिर ७ गते आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं मध्यरातमै पक्राउ
काठमाडौं । मंसिर ७ गते पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आन्दोलन गरी देश नै ठप्प पार्ने तयारीमा रहेका दुर्गा प्रसाईंलाई प्रहरीले गए राति पक्राउ गरेको छ। उनलाई भक्तपुरको ठिमीस्थित आफ्नै निवासबाट राति सुतिसकेपछि पुगेको प्रहरीको टोलीले पक्राउ गरेको हो। प्रहरीले...
नेपाल लाइफको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी बोध प्रसाद त्रिपाठीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा शुरूमा कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने भएकाले हाल यसमा नेपाल...
प्रतिकित्ता ३०१ रुपैयाँमा नबिल बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ३ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक शेयरधनी जीत बहादुर श्रेष्ठको स्वामित्वमा रहेको ५० हजार, अर्का शेयरधनी जिज्ञाशा अर्यालको स्वामित्वमा रहेको...
लाभांश पारित गर्न शिवम् सिमेन्ट्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २५ गते काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान साढे १० बजे दशौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। उक्त साधारणसभाले आफ्ना शेयरधनीहरूलाई हाल कायम...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १४१.५२ रुपैयाँ र बिक्रीदर १४२.१२ रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९२.२१ रुपैयाँ र बिक्रीदर ९२.६० रुपैयाँ, १०...
राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरको कति हुन्छ तलब भत्ता? बोर्ड बैठकको प्रतिदिन भत्ता ९०००
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलको तलब २ लाख ५० हजार रुपैयाँ रहेको छ । उनले बोर्डको बैठकको भत्ता वापत १ लाख १७ हजार रुपैयाँ अन्य सुविधावापत ३ लाख १६ हजार ५ सय ३८ रुपैयाँ पाउने...
ग्रीनेदी इनर्जीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । ग्रीनेदी इनर्जी लिमिटेडले स्थानीयवासी तथा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकको जिम्मा प्रभु क्यापिटल दिएको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सोमबार सम्पन्न भएको हो । सम्झौतामा ग्रीनेदी...
बीमा कम्पनीहरुको जगेडा कोष निरन्तर घट्दै, बचत, लगानी र स्थिर सम्पत्ति कति छ ?
काठमाडौं । बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि भएपनि जगेडा कोष भने आर्थिक बर्ष २०८१र८२ देखि निरन्तर घटेको देखिएको छ। नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको चुक्ता पुँजी बढाउनुपर्ने बाध्यतकारी नियमनको कारण पुँजीवृद्धिमा कम्पनीहरु चनाखो बनेको देखिएको छ भने जगेडा कोष...
टाटा मोटर्सको थापाथली शोरुम ७० दिनमै पुनः सञ्चालनमा, थप आधुनिक सुविधा सहित सेवा सुरु
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको टाटा मोटर्सको थापाथलीस्थित कार शोरुम पुनः सञ्चालनमा आएको छ। नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आगलागीमा पूर्ण क्षति भएको शोरुम पुनःनिर्माण गरी सोमबारदेखि सञ्चालनमा...
अपेक्षा अनुसार बिक्री हुन नसकेपछि बिवाईडीको नयाँ रणनीति, मेला र छुट मार्फत ग्राहक लोभ्याउने प्रयास!
काठमाडौं । पछिल्लो समय नेपालमा बिवाईडी गाडीको बिक्रीमा गम्भीर समस्या देखा परेको छ। प्रतिस्पर्धी कम्पनी टाटा र हुन्डाईका आकर्षक मोडलहरु बजारमा भित्रिएपछि बिवाईडीले आफ्नो बिक्री लक्ष्य पूरा गर्न सकेको छैन। बिक्रीमा आएको गिरावटका कारण कम्पनीले विभिन्न मेला आयोजना गरेर...
कार्त्तिक महिनामा आइएमई लाइफद्धारा कुल ३ करोडको दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको कार्त्तिक महिनामा कुल ३ करोड १६ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्न सफल भएको छ । ६७ वटा बीमालेखहरुवापत कम्पनीले ३ करोड १६ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो...
विद्यालयमा छात्रवृत्ति र खाजाको रकम हिनामिना, अध्यक्ष-प्रधानाध्यापकविरुद्ध अख्तियारको मुद्दा
काठमाडौं । कपिलवस्तुको एक सामुदायिक विद्यालयमा छात्रवृत्ति देखि लिएर दिवा खाजा र पाठ्यपुस्तकका लागि आएको रकमसमेत दुरूपयोग भएको खुलेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले कपिलवस्तुको विश्वमैत्री...
एनपीएल दोस्रो संस्करणको उद्घाटन, काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्स भिड्दै
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को उद्घाटन टीयु क्रिकेट मैदानमा सोमबार भव्य उद्घाटन भएको छ । उद्घाटन खेल सुरु हुनु अघि मैदानमाथि हेलिकप्टरबाट फूल वर्षा गरिँदै प्रतिस्पर्धाको दोस्रो संस्करण विशेष आकर्षणसहित प्रारम्भ गरिएको हो। कार्यक्रमका...
६७० मेगावाट दूधकोशी अल्झिन नदिन घिसिङ सक्रिय, एडीबीलाई तुरुन्तै वित्तीय टुंगोमा ल्याउन दबाब
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एशियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेका छन्। सोमबार एडीबी दक्षिण एसिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडीबी नेपाल आवासीय...




















