केवाईसी विवरण अद्यावधिक गर्न बीमितलाई आइएमई लाइफको आग्रह

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितलाई ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न आग्रह गरेको छ। कम्पनीले प्रचलित सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी निर्देशनले निर्दिष्ट गरे बमोजिम...


मौद्रिक नीतिका लागि लगानीकर्ता संघका पाँच सुझाव, शेयर धितो कर्जादेखि एनआरएन लगानीसम्म सुधारको माग

काठमाडौँ । नेपाल पुँजीबजार लगानीकर्ता संघले आगामी मौद्रिक नीतिका लागि पाँचबुँदे सुझाव नेपाल राष्ट्र बैंकलाई बुझाएको छ। संघले मौद्रिक नीतिलाई मुद्रास्फीति नियन्त्रणमा मात्र सीमित नराखी उत्पादन, रोजगारी, निजी लगानी र पुँजीबजारबीच सन्तुलित समन्वय स्थापित गर्ने दिशामा केन्द्रित गर्न आग्रह...


नेपालको भन्सार सुधारमा एडीबीको ७ अर्ब ६० करोड रुपैयाँ ऋण, अध्यक्ष कान्डाले जनाए सहमति

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मसातो कान्डाले नेपालको भन्सार सुधार तथा व्यापार सहजीकरणका लागि ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब ६० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन सहमति जनाएका छन्। दुईदिने नेपाल भ्रमणमा रहेका...


बुक बिल्डिङमार्फत आईपीओ ल्याउँदै टाइम फर्मास्युटिकल्स, योग्य संस्थागत लगानीकर्तासँग रोड शो सम्पन्न

काठमाडौँ । टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत प्राथमिक शेयर (आईपीओ) निष्काशनको प्रक्रिया अघि बढाउँदै योग्य संस्थागत लगानीकर्ताका लागि ‘रोड शो’ कार्यक्रम सम्पन्न गरेको छ। होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा १४५ भन्दा बढी योग्य संस्थागत लगानीकर्ताका प्रतिनिधिको सहभागिता...


नौं महीनामा जीवन बीमा कम्पनीहरूले कर्मचारी सुविधामा खर्चिए ५ अर्ब १७ करोड रुपैयाँ, कुन कम्पनीले कति?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नेपालका १४ जीवन बीमा कम्पनीहरूको कर्मचारी सुविधा खर्च (एम्प्लोयी बेनिफिट्स एक्पेन्सेस) बढेको देखिएको छ। यसमा कर्मचारीको तलब, भत्ता, बोनसदेखि कर्मचारीलाई उपलब्ध गराइने अन्य सेवासम्बन्धी खर्च समेत समावेश हुन्छ।...


३ कम्पनीको शेयरमा सर्किट, यी १० कम्पनीको सर्वाधिक बढ्यो

काठमाडौ । शेयर बजारमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.२९अकंले घटेर २६२७.११ बिन्दुमा कायम भएको हो । आज ३५६ कम्पनीको ७५ लाख ४० हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँको...


आज यी कम्पनीको शेयर सर्वाधिक किनबेच

काठमाडौं । साता कारोबारको पहिलो दिन सोमबार नेप्से २६.२९ अंकले घट्दा ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सूचीकृत ३५६ कम्पनीहरूको ७५ लाख ४० हजार ४१८ कित्ता शेयर किनबेच भएको हो।...


सरकारसँग तर्सिएको शेयर बजारः लगानी बन्दै बालुवामा पानी, यी कारण अझै छ खतरा!

काठमाडौँ । फागुन २१ पछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारसँग राजनीतिक स्थायित्व र आर्थिक सुधारप्रति ठूलो अपेक्षा गरिएको थियो । दुई तिहाइ नजिकको बहुमतमा बनेको सरकारले चैत १३ गतेदेखि कार्यभार सम्हालेको सय दिन पुग्दा पनि नेपाली पुँजीबजारले भने...


पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्ताको अकुत सम्पत्ति, आमाबाबु र दुई श्रीमतीको नाममा खर्च

काठमाडौं । जिल्ला नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध करिब ३ करोड ४६ लाख रुपैयाँ बराबरको स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत,...


नेपालको अटोमोबाइल उद्योगको भविष्यबारे सीएनआई युवा उद्यमी मञ्चमा उच्चस्तरीय बहस

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा उद्यमी मञ्च  (सीएनआईवाइईएफ) ले सीइओ फोरम: इन्जिनभन्दा परे, नेपालको अटोमोबाइल उद्योगको कथा विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ। कार्यक्रममा नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र विकासका सम्भावनाबारे विश्लेषण...


सरकारद्वारा १५ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा विभिन्न मन्त्रालय, संवैधानिक निकाय तथा प्रदेशमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय...


नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ९ जनाबीच प्रतिस्पर्धा, असार २४ मा अन्तर्वार्ता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि नौ जना उम्मेदवार सर्टलिस्टमा परेका छन्। सूचना तथा सञ्चार मन्त्रालयले आइतबार सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यतालिका सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार सर्टलिस्टमा परेकामध्ये...


सिटिजन लाइफको व्यतित बीमालेख नवीकरणमा १००% छुट, आज अन्तिम मौका

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको व्यतित बीमालेख नवीकरणमा १०० प्रतिशत छुट दिने अवधि आज सकिंदैछ। कम्पनीले बीमा गराएका तर विभिन्न कारणले समयमै बीमालेख नवीकरण गर्न नसक्दा व्यतित भएका बीमालेखहरूमा लाग्ने विलम्ब शुल्क (ब्याज) मा पूर्ण छुट...


युवतीलाई ‘गोप्य अङ्ग’ देखाएको पुरुष सरकारी कर्मचारी

काठमाडौं । ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । आरोपी भट्ट सरकारी...


पूँजीकोष संकटले थलियो लघुवित्त क्षेत्र, १७ संस्था ऋण दिनै नसक्ने अवस्थामा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष सम्बन्धी नियामकीय मापदण्ड पूरा गर्न नसकेपछि लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय अवस्था गम्भीर संकटमा परेको छ । बढ्दो खराब कर्जा, कमजोर ऋण असुली, नाफामा आएको तीव्र गिरावट र पूँजीकोषमा निरन्तर परेको दबाबका...


नेप्सेका सिईओ चुडामणि चापागाईंले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा चुडामणि चापागाईंले राजीनामा दिएका छन्। उनले आज सोमबार अर्थ मन्त्रालय पुगेर केही बेर अघि अर्थ मन्त्री डा। स्वर्णिम वाग्लेलाई राजीनामा पत्र बुझाएका हुन् । व्यक्तिगतकारणले राजीनामा दिएको...


बचाइदिनुहोस् भन्दै कर्णाली रोइरह्यो, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरह्यो: सांसद ज्ञानेन्द्र शाही

काठमाडौँ । सांसद ज्ञानेन्द्र शाही कर्णालीमा भएको सवारी दुर्घटना र उद्धारमा भएको ढिलाइप्रति भावुक बनेका बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू आज बोल्न नभई पीडाले बोल्न बाध्य भएको भन्दै कर्णालीको करुण चित्कार गुन्जिएको बताएका हुन् । उनले,...


हिमालयन लाइफका चार सञ्चालकले दिए राजीनामा, दुई नयाँ नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका चार जना सञ्चालक समितिका सदस्यहरूले राजीनामा दिएका छन् भने दुई जना नयाँ सञ्चालक नियुक्त भएका छन्। कम्पनीका संस्थापक शेयरधनीतर्फको प्रतिनिधित्व गर्ने सञ्चालक सौरभ दुगड र सर्वसाधारण शेयरधनीतर्फको प्रतिनिधित्व गर्ने सञ्चालकत्रय प्रमिला के.सी, सचिन...


तेस्रो त्रैमासमा आर्थिक वृद्धि ३.५१ प्रतिशतको अनुमान, कृषि–उद्योगको सुस्तता कायमै

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (माघ–चैत) मा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले विस्तार हुने प्रारम्भिक अनुमान गरिएको छ। आधारभूत मूल्यमा गरिएको उक्त अनुमानले अर्थतन्त्रका अधिकांश क्षेत्रमा सुधार देखिए पनि कृषि उत्पादनमा आएको गिरावट, निर्माण गतिविधिको सुस्तता...


उपकार लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो। कम्पनीले अधिकृत श्रेणीको अधिकृत र कनिष्ठ अधिकृत पदमा तथा सहायक श्रेणीको कनिष्ठ सहायक र प्रशिक्षार्थी...