निजामती कर्मचारीले खुल्ला बजारबाट सेयर खरिद गर्न पाउने
काठमाडौँ । नेपाल सरकारका निजामती कर्मचारीहरुले सेयर कारोबार गर्न पाउने भएका छन् । सोमबार संसदमा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा नेपाल सरकारका निजामती कर्मचारीले खुल्ला बजारबाट सेयर...
विवाह वर्षगाँठको अवसरमा सिटिजन लाइफको १० लाख रुपैयाँको बीमा पोलिसि उपहार
काठमाडौँ । पछिल्लो समय विभिन्न उत्सवमा अनावश्यक उपहारको सट्टा बीमा पोलिसी दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, अन्नप्राशन, ब्रतबन्ध, विवाह, विवाह बर्षगांठ तथा अन्य अवसरमा साथिभाइ र इष्टमित्रको लागि मनग्य खर्च गर्न तत्पर नेपाली समाज अहिले केहि परिवर्तित...
सेयर बजारमा पहिरो, १० मिनेटमै २९ अकंले घट्यो
काठमाडौँ । सेयर बजारमा पहिरो आएको छ । हिजो नयाँ अर्थमन्त्री पाउने आशले लगानीकर्ता उत्साहित भएका थिए । सेयर बजारले रुचाएका अर्थमन्त्री विष्णु पौडेल हुने आश लगानीकर्तामा रहेको थियो । तर, वर्षमान पुन अर्थमन्त्री बन्ने हल्लाले लगानीकर्ता पुनः पुन...
सुनको मूल्य हालसम्मकै उच्च, एक तोलाको १ लाख २३ हजार पुग्यो
काठमाडौँ । सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । सुन आज हालसम्म कै उच्च मूल्यमा पुगेको हो । मंगलबार मात्र सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य एक लाख २३ हजार रुपैयाँ...
सिंगटी हाइड्रो इनर्जीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (फागुन २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले १ः१ अनुपातमा कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर...
अपर हेवाखोला हाइड्रोपावरको सभा चैत्र १६ गते बस्दै, के–के छन् एजेण्डा?
काठमाडौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको १२ औं वार्षिक साधारण सभा चैत्र १६ गते शुक्रबार, युनियन हाउस, अनामनगर–काटमाठौंमा बिहान ११ बजेदेखि बस्ने भएको छ । कम्पनीको फागुन १६ गते बसेको संचालक समितिले यो निर्णय गरेको हो । सभाले...
सिटिजन लाइफ, नेपाल इन्योरेन्स सहित तीन कम्पनीको बोनस शेयर डिम्याट खातामा
काठमाडौं । तीन कम्पनीहरुले वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गराएका छन् । यसमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सिटिजन लाइफ र नेपाल इन्स्योरेन्सले बोनस शेयर डिम्याट खातामा जम्मा गराएका हुन् । सिटिजन...
सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत मंसिर २४ गतेको साधारण सभाले पारित गरेको पाँच प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गराएको छ । बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो ।...
छोरोको जन्मदिनमा बाबुले दिए सिटिजन बाल भविष्य बीमा पोलिसी उपहार
काठमाडौं । विभिन्न उत्सव आदिमा अनावश्यक उपहारको सट्टा बीमा पोलिसी दिने प्रचलन दिनानुदिन बढ्दै गइरहेको छ । यसैको एक उदाहरणस्वरुप बुटवल–८ मिलनचोक निवासी बाबु बालकृष्ण पाण्डेले आफ्नो छोरो शिशिर पाण्डेको जन्मदिनमा जीवन बीमा पोलिसी उपहारको रुपमा दिएका छन् ।...
नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति
नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ ।एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ । मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने चार दलको निर्णय छ । ‘त्यसरी बाँडफाँट...
लघुवित्तको योगदान धेरै छ, विरोध मात्रै नगरौं– वार्ताद्धारा नै समाधान दिनुपर्छः अध्यक्ष यादव
काठमाडौँ । पछिल्लो समय लघुवित्त विरुद्धका आन्दोलन चर्की रहेको छ । गाउँ घर तथा दूर दजारसम्मका गरिबलाई बिना धितो ऋण दिदै आइरहेका लघुवित्त संस्था विरुद्ध पछिल्लो समय सडक आन्दोलन भइरहेको छ। आम सर्वसाधारणको जीवन स्तर माथि उठाउनको लागि ठुलो...
विनोद चौधरी प्रहरीको अनुसन्धान घेरामा, बाँसबारी जग्गा काण्डमा बयान दिँदै
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा किर्ते तथा ठगी गरेर हडप्ने ‘चौधरी ग्रुप’का अध्यक्ष विनोद चौधरी समेतलाई अनुसन्धानमा तानेको छ । तत्कालीन बासबारी छालाजुत्ता कारखानासँग सम्झौता गर्दा...
सामूहिक लगानीकोषको स्वामित्वमा रहेको सोनापुर मिनरल्स्को शेयरको लकइन कहिले सकिन्छ ?
काठमाडौं । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको शेयरको लकइन चैत २३ गतेदेखि सकिने भएको छ । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयरको लइकन बाँडफाँट भएको मितिबाट ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ । सोही बमोजिम...
नयाँ तीन मन्त्रीले लिए शपथ
काठमाडौँ । नयाँ तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति राम चन्द्र पौडलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियता शपथ गराएका हुन् । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन समिकरण बनेको हो । ५ बजे शपथ लिने भनेपनि केहि...
बीमा प्राधिकरण लुम्बिनी प्रदेशद्धारा कोहलपुर नगरपालिकासँग बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कोहलपुर नगरपालिकासँग बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा फागुन २१ गते उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्राधिकरणले देशका सबै पालिकाहरूलाई बीमाका बारेमा जानकारी दिई...
वडाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौँ । जिल्ला प्राविधिक कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, सिँचाई आयोजनाका इन्जिनियर महेश सिंह कठायत, वडा नं ९ का वडाध्यक्ष परुनाथ योगीसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सम्झौताविपरीत...
बिपिडब्लु लघुवित्तमा रोजगारीको अवसर
काठमाडौँ । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै स्थानिय सहजकर्ता माग गरेको हो । कम्पनीले शाखा कार्यालय वेत्रावतिका लागि करार अवधिमा एक जना स्थानीय सहजकर्ता मागेको छ । जसका लागि शैक्षिक...
नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रथम वार्षिक साधारण सभा फागुन २१ गते सम्पन्न भएको छ । सभा प्रधान कार्यालय महर्जन कम्प्लेक्स भरतपुर चितवनमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका...
चार जना मन्त्रीलाई अपरान्ह ४ बजे शपथ ग्रहण गराइने
पछिल्लो अपडेट अनुसार जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव सरकारमा समावेश हुने अन्तिम निर्णय भने भइसकेको छैन । राष्ट्रपति कार्यकालमा ३ जनाको नाम मन्त्रीका लागि गएको हो । शपथ ग्रहण समेत साँझ ५ बजे हुने जनाइएको छ । काठमाडौँ ।...
वर्षमान पुन अर्थमन्त्री बन्ने लगभग निश्चित, झुक्किए लगानीकर्ता !
काठमाडौं । सत्ता समिकरण फेरिएसँगै अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको नाम चर्चामा थियो । तर पछिल्लो घटनाक्रम अनुसार अर्थमन्त्री विष्णु पौडेल नभई वर्षमान पुन (अनन्त) बन्ने लगभग निश्चित भएको छ । माओवादी स्रोतका अनुसार हालसम्मको पछिल्लो सहमति अनुसार एमालेले राष्ट्रिय...




















