प्रधानमन्त्रीले शेरबहादुर देउवाको विश्वासको पात्र डा. महतलाई मन्त्रीबाट हटाउन खोज्दा आएको विवाद
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थमन्त्री फेर्ने तयारी गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री समेत रहेका विश्वासपात्र डा प्रकाशशरण महतलाई मन्त्रीबाट हटाउन नखोज्दा सत्ता गठबन्धन टुटेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतलाई हटाउनु पर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको केही...
नेप्से ६ प्रतिशतले बढ्दा ३७.५२ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो दिन आज नेप्सेमा तीन चोटी लगातार सर्किट ब्रेक लागेपछि आजको कारोबार ६ प्रतिशत् अर्थात ११७.७० अंकले बढेपछि १२ बजेर ४ मिनेट जाँदा बजार बन्द भएको छ । आज नेप्से २०७८ को विन्दुमा कायम हुँदा ३७...
सेयर बजारमा तेस्रोपटक पनि सर्किट ब्रेक, आजका लागि कारोबार बन्द
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजारमा तीनवटा सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार बन्द भएको छ । सरकारमा नयाँ समिकरण बनेपछि शेयर बजारमा चमक देखिएको हो। बजार खुलेको ३ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेर २०३९.६० बिन्दुमा...
नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । यस दिन नेप्सेमा छिमेक लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीरकण गरिएको हो । छिमेक लघुवित्तको १४ लाख १७...
नेप्से ५ प्रतिशतले बढेपछि पुनः ४० मिनेटका लागि कारोबार बन्द
काठमाडौं । शेयरबजार ५ प्रतिशतले बढेपछि पुन ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको छ । साताको दोस्रो दिन नेप्से परिसूचक कारोबार सुरु भएको ३ मिनेट मै ४ प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो । बजार पुनः...
बजार खुलेको ३ मिनेट मै सकारात्मक सर्किट, २० मिनेटको लागि शेयर कारोबार बन्द
काठमाडौँ । राजनीतिमा आएको तरंगले शेयर बजारमा उछाल आएको छ । सरकारमा नयाँ समिकरण बनेपछि शेयर बजारमा चमक देखिएको हो। बजार खुुलेको ३ मिनेट मै ४ प्रतिशत अर्थात ७९.२९ अकंले बढेको हो । कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र...
सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँटको मिति परिवर्तन, अब कहिले हुन्छ ?
काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँटको मिति परिवर्तन भएको छ । अब कम्पनीको आइपीओ बाँडफाँट फागुन २५ गते शुक्रबार हुने भएको हो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको अनुरोधमा बाँडफाँटको मिति पर सारीएको हो । सर्वोत्तम सिमेन्टको...
सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा दुई हजार रुपैयाँले बढेको सुन आज स्थिर रहेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख २१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार...
अर्थमन्त्री बन्ने लाइनमा को को ? विष्णु पौडेल, वर्षमान पुन वा स्वर्णिम वाग्ले ?
काठमाडौं । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने भएपछि अर्थमन्त्री को बन्छ भन्ने चर्चा आर्थिक क्षेत्रमा सुरु भएको छ । गत आम निर्वाचन लगत्तै बनेको गठबन्धन ब्यूतिएँपछि नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको नाम सर्वाधिक चर्चामा रहेका छ । शेयर...
अन्ततः भत्कियो गठबन्धन, रवि लामिछाने आजै मन्त्री बन्दै, एमालेबाट गिरी मन्त्री बन्ने
काठमाडौं । अन्तत करिब एक वर्ष पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन तयार भएको छ । हालसम्मको पछिल्लो अपडेट अनुसार आजै प्रधानमन्त्रीले सबै मन्त्रीहरुलाई हटाएर एमाले, रास्वपा, राजपा र माओवादीसहितको सानो आकारको मन्त्रिमण्डल गठन गर्नेछन् । संक्रमणकालिन न्याय सम्बन्धी विधेयक...
प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभाशं दिने निर्णय गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२...
पाँच वर्ष पुरानो लाभांश लिन शेयरधनीलाई बोटलर्स नेपालको आग्रह
काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले पाँच वर्ष पुरानो लाभांश भुक्तानी नलिएका आफ्ना शेयरधनीलाई लाभांश लिन आउन आग्रह गरेको छ । कम्पनीहरुको आर्थिक वर्ष २०७४।०७५ को वार्षिक साधारण सभाले पारित गरेको लाभांश अझैसम्म पनि केही...
लाभांश प्रस्ताव पारित गर्न माउन्टेन इनर्जीले डाक्यो एजीएम, बुक क्लोज कहिले?
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चैत्र १३ गते मंगलवार अम्रपाली बैंक्वेट क्याटेरिङ एण्ड इभन्ट्स, भाटभटेनी–काठमाडौंमा बिहान साढे १० बजेदेखि दशौं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो...
यूनाइटेड अजोडले तीन दिने अभिकर्ता तालिम संचालन गर्ने
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तीन दिने तालिम तथा परीक्षा संचालन गर्ने भएको छ । कम्पनीले न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कृषि, पशु वा वनस्पती विज्ञानमा कम्तीमा एक वर्षको...
सुपरमाई हाइड्रोपावरको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग नियुक्त
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । अब हाइड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लयातका शेयरवालाको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य आरविवि मर्चेन्टले गर्नेछ ।...
सुर्यज्योतिद्वारा नयाँ बोनसदर सार्वजनिक, न्यूनतम ४० देखि अधिकतम ९० रूपैयाँ बोनस पाउने
काठमाडौं । सुर्यज्योति लाइफले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । नेपाल बीमा प्राधिकरणबाट हिजो स्वीकृत भएको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम् ९० रुपैयाँ र न्यूनतम ४० प्रति वर्ष प्रति हजार रुपैयाँका दरले बोनस पाउनेछन् । कम्पनीले आव २०७९।८०...
मध्यराति बालकोटको ओली निवासमा किन गईन महिला मन्त्री ?
काठमाडौं । सत्ता गठबन्धनमा भत्किने अन्तिम अवस्थामा पुगेपछि गएराति मध्यरातिसम्म प्रमुख राजनीतिक पार्टीका नेताहरुले दौडादौडी चलिरहेको थियो । हिजो साँझ एमाले र रास्वपासहितको गठबन्धनका बीचमा तीन घण्टा भन्दा लामो समय चलेको छलफल अन्तिम निष्कर्षतिर पुग्नै लाग्दा नेपाली कांग्रेसबाट सरकारमा...
अन्ततः रवि लामिछाने गृहमन्त्री बन्दै, नयाँ गठबन्धन बनाउने अन्तिम तयारीमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । सत्ता सञ्चालनमा चर्को असहयोग गरेको महसुस गरेका प्रधानमन्त्री प्रचण्डले अन्ततः सत्ता गठबन्धन नै फेरबदल गरिदिने अन्तिम तयारीमा पुगेका छन् । जस अनुसार कांग्रेस र समाजवादीलाई सत्ता बाहिर छोडेर एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र महतो...
पाकिस्तानमा शहबाज सरिफको नेतृत्वमा नयाँ सरकार गठन
काठमाडौं । हालै सम्पन्न भएको निर्वाचनपछि पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ चयन भएका छन् । सरिफको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै पाकिस्तानमा नयाँ राजनीतिक परिदृष्यसँगै अघि बढेको छ । यसअघि १६ महिना प्रधानमन्त्री भएर देशको बागडोर सम्हालेका शहवाज सरिफ पूर्व...
नेपाल राष्ट्र बैंकको ढुकुटीको लाहाछाप तोडियो, धनगढी शाखा कार्यालयका प्रमुख लेखकमाथि छानविन हुँदै
काठमाडौं । राष्ट्र बैंकको पैसा राख्ने ढुकुटीमा लगाएको लाहाछाप तोडिएपछि धनगढी शाखा कार्यालयका प्रमुख निर्देशक विनोद लेखक छानविनमा पर्ने भएका छन् । गत माघको अन्तिम सातातिर घटेको घटनामा केन्द्रीय बैंकको पैसा राख्ने मुख्य ढुकुटीमा लगाइएको लाहाछाप (सिल) तोडिएको अवस्थामा...



















