‘बडा दशैंको उपहार’का नाममा ठगी धन्दा, नबिल बैंकले जारी गर्यो यस्तो सूचना
काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरूलाई नक्कली वेबसाइट र सामाजिक सञ्जालमार्फत फैलिरहेको भ्रमपूर्ण सूचना सम्बन्धमा सचेत गराएको छ। बैंकका अनुसार केही नक्कली प्लेटफर्महरूले बैंकको नाम दुरुपयोग गरी पुरस्कारजस्ता झूटा आर्थिक लाभको आशामा ठगी वा फिसिङ गर्ने उद्देश्यका सूचना प्रचार...
शिक्षा मन्त्री महावीर पुनका तीन निर्देशन: कम्प्युटर शिक्षक, नतिजा छिटो, त्रिवि बगैँचा निर्माण
काठमाडौं । शिक्षा मन्त्री महावीर पुनले तीनवटा महत्वपूर्ण निर्देशन जारी गर्दै तुरुन्तै कार्यान्वयन गर्न आदेश दिएका छन्। मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्देशन सार्वजनिक गरेका छन्। पहिलो निर्देशनअनुसार, हरेक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य रूपमा राख्नुपर्ने भएको...
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा पौडेल र कार्कीबिच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीति, फागुन २१ म तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा...
दशैं–तिहार अफरः भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने मौका
काठमाडौं । देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीबाट दशैं, तिहार र छठको अवसर पारेर किलमेल गर्दा टाटाको ‘पन्च ईभी’ जित्न सकिने भएको छ। यो चाडपर्वको विशेष अवसरमा भाटभटेनीबाट किनमेल गर्ने ग्राहकले टाटाको ‘पन्च ईभी कार जित्न सक्ने मौका प्राप्त गर्ने...
सेवासुविधा फिर्ता गर्ने आदेशविरुद्ध सेबोनका कर्मचारी आन्दोलित, निर्णय कार्यान्वयन गर्ने अर्थको अडान
काठमाडौँ । अर्थमन्त्रालयले पठाएको एक पत्रले नेपाल धितोपत्र बोर्ड (सेबोन) भित्रै ठूलो खैलाबैला मच्चिएको छ । राजश्व सचिवस्तरीय निर्णयमार्फत सेवासुविधा गैरकानूनी रहेको भन्दै एकमुष्ट फिर्ता गर्नुपर्ने आदेश आएपछि असन्तुष्ट कर्मचारीहरुले कार्यालयमै तालाबन्दी गर्दै आन्दोलन सुर गरेका हुन् । मंगलबारदेखि...
नेरूडे मिर्मिरे लघुवित्तको अध्यक्षमा राजकुमार राई नियुक्त, लिए पद तथा गोपनियताको शपथ
काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा संचालक राजकुमार राई नियुक्त भएका छन् । बनेपा नगर पालिका वडा नं ८ केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका राईले नेपाल राष्ट्र बैंकमा...
होटेल सब्रिनाले आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन
काठमाडौं । होटेल सब्रिना लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले दिएको आवेदन असोज ७ गते बोर्डले दर्ता गरेको हो। कम्पनीले ४७ लाख ४ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो।...
अनुत्पादक खर्चमा व्यापक कटौतीः बैठक भत्ता रोकिने, विदेश भ्रमणमा कडाई (निर्णयसहित)
काठमाडौँ । सरकारले अनुत्पादक खर्च घटाउने र स्रोत परिचालनलाई प्रभावकारी बनाउने उद्देश्यले सम्पूर्ण मातहत निकायलाई मितव्ययिताको निर्देशन दिएको छ। मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले सार्वजनिक संरचना पुनर्निर्माण र मर्मत, सेवा प्रवाहलाई सुचारू बनाउन, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान...
दुई महिनाको वैदेशिक व्यापार: निर्यात ८८ प्रतिशतले उकालो, व्यापार घाटा अझै २५७ अर्बभन्दा माथि
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा (साउन–भदौ) नेपालको वैदेशिक व्यापारमा उल्लेख्य सुधार भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात, निर्यात र वैदेशिक व्यापार दुवै बढेका छन् । यस अवधिमा आयात १६.२३ प्रतिशतले बढेर ३०५...
यूएईमा कार्यरत नेपालीहरूलाई कानुन उल्लंघन नगर्न राजदूतावासले गरायो सचेत
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासले ११ बुँदे सचेत गराएको छ । केही नेपालीहरूले मादक पदार्थ सेवन, झगडा, बैंकिङ्ग कसुर, लागूऔषध ओसारपसार, साइबर अपराध, ट्राफिक नियम उल्लंघन लगायत गतिविधिहरूमा संलग्न भएको सूचना पाएको भन्दै...
दिन दिनै सुनको मूल्यमा नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामाअ एक हजार ३०० रुपैयाँले बढेर इतिहासकै उचाइमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा पुगेको छ...
इष्टर्न हाइड्रोपावरको लकइन अवधि कात्तिकमा सकिंदै
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको ५५ लाख ४१ हजार २९५ कित्ता शेयरको लकइन अवधि आउँदो कात्तिकमा सकिने भएको छ। आउँदो कात्तिक १६ गते कम्पनीका संस्थापकहरूको ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावितहरूको ५ लाख ६९ हजार ६९० कित्ता र...
यसरी हेर्नुहोस् झापा इनर्जीको आईपीओको नतिजा
काठमाडौं । झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट सम्पन्न भएको हो। कम्पनीको आइपीओको नतिजा विभिन्न माध्यम तथा वेबसाइट मार्फत हेर्न सकिन्छ। जसमध्ये केही सर्वाधिक प्रयोग हुने...
झापा इनर्जीको आईपीओ बाँडफाँड, ४७ हजार ३३३ जनाले पाए शेयर
काठमाडौं । झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेले आज बिहान शेयर बाँडफाँड गरेको हो। कम्पनीले भदौ २० देखि सर्वसाधारणलाई ४ लाख ७३ हजार ३ सय ३६ कित्ता शेयर निष्काशन गरेको...
सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिव खारेज, सल्लाहकार नियुक्ति नहुने
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज गर्दै सल्लाहकार नियुक्ति नगर्ने निर्णय गरेको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, संघ तथा प्रदेशका मन्त्री...
यात्रा गर्नुअघि हेर्नुहोस् आज राजमार्गको अवस्था
काठमाडौं । आज ४ वटा राजमार्ग बाढी, पहिरो तथा वर्षाका कारण पूर्णरूपमा अवरुद्ध छन् भने ४ राजमार्ग एकतर्फी सुचारु गरिएका छन्। नेपाल प्रहरीका अनुसार कोशी राजमार्ग, नेपाल र चीन नाका जोड्ने पुल, अरनिको राजमार्ग र नारायणगढ मुग्लिङ सडकखण्ड पूर्णरूपमा...
कालीमाटीमा इस्कुस १० रुपैयाँ किलोमै फालाफाल
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य तोकेको छ। जसअनुसार केही दिनदेखि इस्कुस प्रतिकिलो १० रुपैयाँ मूल्यमै फालाफाल भइरहेको छ भने लाम्चो भन्टा १५ रुपैयाँ र डल्लो भन्टा ३० रुपैयाँ प्रतिकिलो...
आरएसडिसी लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनी बाहेक सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। संस्थापक शेयरधनीलाई भने यसअघि नै...
काठमाडौं–नारायणगढ बस चलाउँदै साझा यातायात, भाडा ३०० मात्रै
काठमाडौं । साझा यातायात सहकारी संस्था लिमिटेडले असोज ७ देखि २१ गतेसम्म काठमाडौंदेखि नारायणगढसम्म बस सञ्चालनमा ल्याएको छ। दशैंमा यात्रुको चाप बढी हुने भएकाले सहज र सस्तो सेवा दिने उद्देश्यले उक्त रुटमा बस सञ्चालन गरिएको यातायातले जनाएको छ। बस...
महंगियो अमेरिकी डलर, अरू मुद्राको सटहीदर कति?
काठमाडौं । अमेरिकी डलरको भाउ एकैदिन ७२ पैसाले बढेर एक डलरको खरीददर १४१.७२ पैसा र बिक्रीदर १४२.३२ पैसा कायम भएको छ। राष्ट्र बैंकका अनुसार यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९३.६६ रुपैयाँ र बिक्रीदर ९४.०५ रुपैयाँ कायम भएको छ...



















