अनलाइन ठगी धन्दा डरलाग्दो बन्दैः एकै बर्षमा सर्वसाधारणको अर्ब गायब, नियामक रमिते
काठमाडौँ । नेपाली वित्तीय बजारमा डिजिटल ठगी धन्दाले डरलाग्दो रुप लिँदै गएको छ । प्रविधिको द्रूत विकास र अनलाइन सेवा प्रयोगमा बढ्दो आकर्षणसँगै ठगीको आंकडा समेत निरन्तर बढ्दै गएको देखिएको हो । पछिल्ला वर्षहरू अनलाइन ठगीको दायरा बढ्दै जाँदा...
जेन–जी आन्दोलनको साढे पाँच अर्ब बीमा दावी भुक्तानी, सिद्धार्थ प्रिमियर मात्रैको २ अर्ब, अन्य कुनको कति ?
काठमाडौं । भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २३ अर्ब ४६ करोड ९४ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार पुष १६ गतेसम्ममा कुल ३३१६ वटा बीमा दावीबापत उक्त...
बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले ओरालो लागेको छ । बजार पछिल्लो समय उतार चढाब भइरहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३ अकंले घटेर २६२०.९२ बिन्दुमा कायम भएको छ । आज ३३६ कम्पनीको १ करोड १ लाख...
एसवाई प्यानलको शेयरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि एसवाई प्यानलमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज...
राताम्य पुँजी बजारः लगानीकर्ता नाफा बुक तिर हाबि, सकारात्मक माहोलमा पनि किन खुम्चिदैछ ?
काठमाडौँ । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा लगानीकर्ताबीच अन्यौल बढेको कारण बजार कमजोर भएको विश्लेषकहरूले बताएका छन्। आगामी सरकारको नीति र नेतृत्व कस्तो हुने भन्ने अनिश्चितताले लगानीकर्तालाई “पर्ख...
नाडा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित
काठमाडौं। नेपाल अटोमोबाइल्स क्षेत्रको छाता संस्था नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले नयाँ नेतृत्व पाएको छ। आगामी कार्यकालका लागि महासचिव सुरेन्द्रकुमार उप्रेती निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । उक्त निर्वाचनका लागि आगामी पुस २५ गते निर्धारित गरिएको भए पनि उम्मेदवारी...
सिटिजन लाइफ इन्स्योरेन्सबाट १ जना टीओटीसहित ७० जना सन २०२६ को एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल
काठमाडौं । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सिटिजन लाइफ इन्स्योरेन्सका ७० जना अभिकर्ताहरु एमडीआरटी छनौट भएका छन् । टीओटी छनौट हुन आवश्यक...
नेपाल लाइफ इन्स्योरेन्सबाट तीन जना सीओटीसहित ११० एमडीआरटी छनौट
काठमाडौं । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी नेपाल लाइफ इन्स्योरेन्सका ११० जना अभिकर्ताहरुले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् । कम्पनीका...
सरकारी जग्गा हडप्ने चौधरी ग्रुपको योजनामा अख्तियारको हस्तक्षेप
काठमाडौं । शक्ति र सत्ताको आडमा सरकारी जग्गा हडप्न खप्पिस चौधरी समुहको योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गरेको छ । अर्बपति बिनोद चौधरीका कान्छा भाई अरुण चौधरीको सिजी होल्डिङ्सले शक्ति र सत्ताको आडमा मन्त्रिपरिषद्लाई नै गुमराह बनाएर हदभन्दा...
भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, ५९ हजार आवेदकको हात रित्तो
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि पुस ७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ लाख कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत लिई...
मल्टीपर्पस फाइनान्सका सञ्चालक ढुङ्गानाको राजीनामा स्वीकृत
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडका सञ्चालक गेहनाथ ढुङ्गानाको राजीनामा स्वीकृत भएको छ । कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । ढुङ्गानाले आफ्नो व्यक्तिगत कारणवश सञ्चालक समितिको सदस्य पदबाट राजीनामा दिएका...
सशस्त्र प्रहरीको गोलीपछि तनावग्रस्त बन्यो सुनसरीको लौकहीबजार, प्रहरीद्वारा हवाईफायर
काठमाडौँ । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीबजार क्षेत्र तनावग्रस्त बनेको छ । सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका हुन् । घटना बिहीबार बिहान करिब १ः१० बजे कोसी–१ को पुरी टोलमा भएको हो...
गरिमा विकास बैंकबाट ६० हजार कित्ता शेयर बिक्री गरेर बाहिरिदै संस्थापक शेयरधनी
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयरबिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको कुल ६० हजार ७३९.७२ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै सूचना प्रकाशित भएको ३५ दिनभित्र अर्थात...
समानुपातिक प्रणालीकै बदनाम, कर्णालीकी चन्द्रकला बिकको ठाउँमा रिमा बिश्वकर्मा (सूचीसहित)
काठमाडौं । संसदीय निर्वाचनमा समानुपातिक प्रणालीको दुरुपयोग श्रृंखलाले फेरि निरन्तरता पाएको छ । शासन व्यवस्था सुधारको माग गर्र्दै भएको जेनजी विद्रोहका क्रममा ७६ जनाले प्राण आहुती दिँदा पनि प्रणाली दुरुपयोगको श्रृंखला रोकिएन । वर्षौंदेखि पद र हुँचको बलमा सत्ताको...
निरन्तर घट्दै सुनको मूल्य, आज प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ...
सिटिजन लाइफको साधारणसभा भोलि, २० प्रतिशत लाभांश पारित गरिने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा भोलि अर्थात पुष १८ गते बस्दैछ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे नवौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव...
एक वर्षमा १५ लाखभन्दा बढी नेपाली विदेशिए, १० लाख विदेशी पर्यटक नेपाल भित्रिए
काठमाडौँ । अध्यागमन विभागको तथ्यांकअनुसार भिसा वर्ष २०२५ (जनवरी १ देखि डिसेम्बर ३१, २०२५) को अवधिमा १५ लाख २३ हजार नेपाली नागरिक विदेश प्रस्थान गरेका छन्। सोही अवधिमा विभिन्न मुलुकबाट १३ लाख १३ हजार एक सय ९१ नेपाली नागरिक...
आजसम्म कायम शेयरधनीले १४ कम्पनीको लाभांश पाउने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पुस १६ गतेसम्म उल्लिखित १४ कम्पनीको शेयर किन्नेले सम्बन्धित कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्। स्वरोजगार लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश, समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस...
नेपालको राजनीतिमा भारतीय चासो, विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री शर्माबीच भेट
काठमाडौं । नेपालमा विकसित राजनीतिक घटना क्रममा भारतीय चासो बढेको छ । भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर र नेपालका नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माबीचको ढाका भेटवार्ताले त्यसलाई पुष्टी गरेको छ । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टी समारोहमा बंगलादेशको ढाका...
आजबाट सरकारको ट्र्याकिङमा विदेशी नागरिक
काठमाडौं । जेनजी आन्दोलनका कारण अवरुद्ध भएको विदेशी नागरिकलाई ट्रयाक गर्ने प्रणाली सरकारले सञ्चालनमा ल्याएको छ । बिहीबारदेखि विदेशी नागरिक सरकारी ट्रयाकिङ प्रणालीको निगरानीमा हुने छन् । गृह मन्त्रालयको निर्देशनमा यो प्रणाली सञ्चालनमा आएको हो । अध्यागमन विभागले प्रणालीको...



















