आज प्रजातन्त्र दिवसः सार्वजनिक बिदा
काठमाडौं । आज (फागुन ७ गते) प्रजातन्त्र दिवस रहेको छ । यसको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ । राणा शासकहरूको १०४ वर्ष लामो वंशीय, निरङ्कुश र हुकुमी शासनलाई बिदा गरी वि.स. २००७ फागुन ७ गते (आजकै...
आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्ट नियुक्त
काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । निगमले तिन जनाको नाम सिफारिस गरेको थियो । २०८० फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकका...
तीन जना मन्त्रीको जागिर धरापमा, संसदमै ‘रन्किए’ प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाबारे छानविन समितिले दिएको प्रतिवेदन अध्ययनपछि आवश्यक कारबाही प्रतिवद्धता जनाएसँगै तीन जना मन्त्रीको पद धरापमा परेको छ । प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन अध्ययन गरिसकेपछि आफुले तुरुन्त एक्सन लिने प्रतिवद्धता जनाएसँगै तीन जना...
भोलि बिदाका दिन समेत महालक्ष्मी विकास बैंकले बैंकिङ्क सेवा दिने
काठमाडौँ । महालक्ष्मी विकास बैंकले भोलि अर्थात फागुन ६ गते बिदाका दिन समेत सेवा दिने भएको छ । सरकारले सोमबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । बैंकले भने आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न शाखा मार्फत सेवा...
बैकिङ कसुरसम्बन्धी विधेयकमा संशोधन दर्ता गर्ने समय खुला, अर्थमन्त्रीले भने-‘विधेयकलाई थप समृद्ध बनाउन सकिन्छ’
काठमाडौं । प्रतिनिधि सभामा प्रस्तुत बैकिङ कसुर तथा सजाय सम्बन्धी विधेयकमा संशोधन दर्ता गराउनका लागि समय खुला भएको छ । आइतबार प्रतिनिधि सभाले विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । योसँगै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यले...
भीम उपाध्यायपछि मेलम्चीमा भ्रष्टाचार गर्ने अध्यागमन विभागका बहालवाला महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं । मेलम्ची खानेपानी परियोजनामा हुँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । अख्तियारले तीन जना पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गर्दा बहालवाला महानिर्देशकविरुद्ध समेत अभियोगपत्र दर्ता...
एमजीका ३० किलोवाट डिसि चार्जिङ स्टेशनहरूमा मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुने
काठमाडौँ । एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालको लागि एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि. ले नेपालभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेसनहरूमा फागुन ७ गतेदेखि मर्मत र सफ्टवेयर अपग्रेडका लागि आफ्नो सेवा अवरूद्ध रहने जनाएको छ मर्मत, अपग्रेड र...
‘टाटा’ इभी ट्याक्सीको विषयले स्वरोजगार ट्याक्सी व्यवसायीबीच कुटाकुट
काठमाडौं । विभिन्न ६ बुँदे माग राखेर संघर्षका कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलन मै ट्याक्सी व्यवसायीबीच कुटाकुट भएको छ । नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवासायी तथा चालक सेवा समाजका अध्यक्ष राजकुमार श्रेष्ठले रिपोटर्स क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दा...
भीम उपाध्यायसहित १८ जनाविरुद्ध ६ अर्बभन्दा धेरै बिगो माग गर्दै मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिडिया सेलिब्रेटीको उपमा पाएका नेपाल सरकारका पूर्व खानेपानी सचिव भीम उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले आज उपाध्यायसहित ३ पूर्वसचिव र १५ कर्मचारी गरी १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...
कामना सेवा विकास बैंकमा भिडियो केवाईसी मार्फत् अनलाईन खाता खोल्न सकिने
काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई अनलाईन माध्ययमवाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ । उक्त मोड्युल सार्वजनिक भए संगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु पर्ने...
डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसार गर्ने
काठमाडौँ । डिशहोमले पाकिस्तान सुपर लिग (पिएसएल) को प्रत्यक्ष प्रसार गर्ने भएको छ । डिशहोमले फेब्रुअरी १७ देखि मार्च १८ सम्म हुने पिसिएलको एक्सन स्पोर्टस एचडी च्यानलबाट प्रसारण गर्नेछ । नेपाली दर्शकले पिसिएलका सबै खेल प्रत्यक्ष प्रसारण मार्फत हेर्न...
नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार हिमालयन रिइन्स्योरेन्स लिमिटेड र एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको हो । हिमालयन रिको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको...
प्रधानमन्त्री प्रचण्डले १३ जना सांसदको प्रश्नमा के–के दिए उत्तर ? (पूर्णपाठ)
काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १३ जना सांसदले प्रश्न सोधेका छन् । आजको प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका...
२५० कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौँ । आज २५० कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । साताको पहिलो दिन बजार राताम्य हुँदा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२१ अकंले घटेर २०३४.८२ बिन्दुमा बन्द भएको छ । आज...
दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?
काठमाडौँ । आइतबार २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बजार दोहोरो अकंले घटेपनि केहि कम्पनीका लगानीकर्ताले भने आम्दानी गरेका छन् । आज बोटलर्स नेपाल (बोलाजु) र समाज लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, साना किसान...
हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । सेयर बजारमा भागि गिरावट आएको छ । बजार दोहोरो अकंले ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२१ अकंले घटेर २०३४.८२ बिन्दुमा बन्द भएको छ । आज ३१५ कम्पनीको १ करोड ७ लाख...
सेयर बजारमा गिरावट, लगानीकर्ताको मनोबल कमजोर हुँदा कारोबार समेत खुम्चिदैं, परिसूचक समेत ओरालो
काठमाडौँ । साताको पहिलो पहिलो कारोबारको दिन सेयर बजार राताम्य भएको छ । बजार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि बजारले ओरालो यात्रा तय गरेको हो । बजारमा आएको गिरावटले लगानीकर्ता निराश बनाएको छ । मौद्रिक समीक्षामा लगानीकर्ताको अपेक्षा धेरै रहेको...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौँ । भोलि अर्थात् फागुन ७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले प्रजातन्त्र दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो । सोमबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सेयर बजारमा समेत बन्द हुनेछ । २००७...
लाभांश पारित गर्दै युनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, पाँच जना सञ्चालक निर्वाचित
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३०औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । अनमोल ब्याङ्क्वेट काठमाडौँमा सभा सम्पन्न भएको हो । कम्पनीले आर्थिक वर्ष २०७९।८० को बार्षिक साधारण सभामा सो आवको वित्तीय विवरण पारित गरेको छ । साथै...
अर्थतन्त्र समस्या मुक्त भइसकेको छैन, सरकारको सम्पूर्ण ध्यान उत्पादन र रोजगारीमा छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक भएपनि समस्या मुक्त भइनसकेको बताएका छन् । सांसद गगनकुमार थापाले सोधेको प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री प्रचण्डले अधिकांश सूचक सुधार तिर भएपनि समस्या मुक्त नभएको बताए । ‘अर्थतन्त्र पूर्ण...


















