स्नो रिभर्सले चैत ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आउँदो चैत १२ गतेदेखि प्रथम चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन...


गरिमा सुवर्ण योजनाको इकाई आजदेखि बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा सुवर्ण योजनाको इकाई आज फागुन २८ गतेदेखि बिक्रीमा आएको छ। यस योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले कुल...


ज्योति विकास बैंकको साधारणसभा आज, यस्ता छन् प्रस्ताव

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा आज फागुन २८ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि शुरू हुँदैछ। बैंकको गत पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै प्रकारको लाभांश...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फागुन २८ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सो अनुसार अमेरिकी डलरको खरीददर १४६.९७ रुपैयाँ र बिक्रीदर १४७.५७ रुपैयाँ रहेको छ। त्यस्तै अष्ट्रेलियन डलरको खरीददर १०५.३० रुपैयाँ र बिक्रीदर १०५.७३ रुपैयाँ,...


रास्वपा नेतृत्वको नयाँ सरकार आउनु अघि कस्तो छ देशको आर्थिक अवस्था ?

काठमाडौँ । देशले चुनावी माहोल सकाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि अब नयाँ सरकार गठनतिर देश अघि बढेको छ। यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाई सिट जित्न सफल भएको छ। राजनीतिक अस्थिरता...


बैंक तथा वित्तीय संस्थामा ६ प्रतिशतले बढ्यो निक्षेप

काठमाडौं । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.० प्रतिशत (४ खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँ) ले वृद्धि भई रु.७६९७ अर्ब ५९ करोड पुगेको छ । विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.८ प्रतिशत...


७ महिनामा बैंक तथा वित्तीय संस्थाका ३६ शाखा कार्यालय बन्द

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ को सात महिनामा बैंक तथा वित्तीय संस्थाका ३६ शाखा कार्यालय बन्द भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार यस्तो देखाएको हो । असार...


सात महिनामा ७ खर्ब रुपैयाँको विद्युतिय कारोबार

काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनासम्मको अवधिमा सात खर्ब १५ करोड रुपैयाँ बराबरको विद्युतीय कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरण अनुसार माघ महिनासम्म सो कारोबार भएको हो । माघ महिनासम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले...


अन्तर-बैंक कारोबार घट्यो: सात महिनामा ६ खर्ब ३६ अर्बमै सीमित

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को सात महिनामा नेपालमा अन्तर–बैंक कारोबारमा कमी आएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरूले ५ खर्ब ५९ अर्ब...


महङ्गी घट्यो, वार्षिक उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत

काठमाडौं । नेपालमा उपभोक्ता मुद्रास्फीति घट्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०८२ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो...


कर्जा प्रवाह ५.६ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?

काठमाडौं । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह ५.६ प्रतिशतले बृद्धि भएको छ । केन्द्रिय बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान वित्तीय अवस्था अनुसार कर्जा प्रवाह बढेको देखिएको हो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी...


विदेशी विनिमय सञ्चिति बढेर ३३खर्ब नाघ्यो, २१ महिनाको आयात धान्ने

काठमाडौँ । नेपालको विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति उल्लेख्य दरले वृद्धि भएको हो।...


शोधान्तर स्थिती र चालु खाता दुबै बचतमा

काठमाडौं । माघ महिनामा पनि मुलुकको शोधनान्तर स्थिति बचतमा नै देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सात महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थिति पाँच खर्ब ७२ अर्ब ७३ करोड रुपैयाँ बचतमा रहेको छ । समीक्षा अवधिमा...


७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । आर्थिक वर्ष २०८२÷८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड पुगेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार यस्तो देखाएको हो ।...


ग्रिस पठाइदिने भन्दै २५ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक ग्रिस पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–१ बस्दै आएका २२ वर्षीय संयोग राईलाई मंगलबार पक्राउ गरेको हो। प्रहरीका...


सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट

काठमाडौँ ।  सिरहा सदरमुकाममा बम विस्फोट हुँदा एक जना घाइते भएका छन्। सदरमुकामस्थित सिरहा जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा बुधबार दिउँसो करिब ४ बजे बम विस्फोट भएको हो। विस्फोटमा परेर एक जना व्यक्ति घाइते भएका छन्। घाइतेलाई...


नागरिकता कै भरमा अब इलेक्ट्रिक स्कुटर किन्न पाइने, लुयान नेपालको नयाँ फाइनान्स योजना

काठमाडौं । अब पेट्रोल स्कुटरझैं इलेक्ट्रिक स्कुटर खरिद गर्न पनि नागरिकता मात्रैका आधारमा फाइनान्स सुविधा पाउने व्यवस्था सुरु भएको छ। इलेक्ट्रिक स्कुटर आयात तथा बिक्री गर्दै आएको लुयान नेपालले ग्राहकलाई लक्षित गर्दै यस्तो विशेष फाइनान्स योजना सार्वजनिक गरेको हो।...


नेको इन्स्योरेन्सद्वारा सर्भेयरहरुलाई धम्की, बीमा प्राधिकरण पुगेपछि रातारात मिलाइयो काण्ड

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बीमा सर्भेयरहरुलाई धम्कीपूर्ण पत्र पठाउँदै बीमितहरुलाई क्षति मूल्याङ्कन सम्बन्धी कुनै पनि जानकारी नदिन र त्यसरी जानकारी दिएमा भविष्यमा सर्भेयर नियुक्ती नै नगर्ने धम्की दिएर काममा लगाउने गरेको पाइएको छ । उक्त काण्ड बीमा प्राधिकरणमा...


कारागारबाट रिहा भए दिपक मनाङे

काठमाडौं । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने राजीव गुरुङले कैद सजाय भुक्तान गरेर छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन् । चक्रे मिलन...


दिगो बैंकिङ्ग प्रवर्द्धनमा महालक्ष्मी विकास बैंकको पहल, फेवाताल किनारमा सामूहिक पदयात्रा

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराँउदै आएको महालक्ष्मी विकास बैंकले सामुहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । बैंकले फागुन २४–२५ गते बैंकको वार्षिक कार्यक्रम अन्तर्गत दुईदिने कार्यशालाको आयोजना गरी वातावरण, संस्कृती र सम्पदा संरक्षण...