प्रभु महालक्ष्मी लाइफको बीमालेख नवीकरणमा १००% सम्म छूट
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छूट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई व्यतित भएका बीमालेखहरू असार १२ देखि २७ गतेसम्म नवीकरण गरेमा विलम्ब शुल्क (समुन्नती जीवन बीमा...
एलआईसी नेपालको साधारणसभा भोलि बस्दै, केके छन् एजेण्डा?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) को २२औं वार्षिक साधारण सभा भोलि असार १३ गते बस्दैछ । कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजे सभा बस्ने निर्णय...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १२ गतेका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३३.२० रुपैयाँ रहेको छ भने बिक्रीदर १३३.८० रुपैयाँ रहेको छ । एक यूरोपियन यूरोको खरीदका लागि १४२.७२...
एसईईको नतिजा भोलि सार्वजनिक हुने
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि (बिहीबार) सार्वजनिक गर्ने तयारी गरेको छ । एसईई बोर्डको अन्तिम बैठक बस्न बाँकी रहेकाले भोलि बिहान बैठक बसेर नतिजा प्रकाशन गर्ने निर्णय भएको अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका...
बैशाखको तुलनामा २०% ले बढ्यो जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क, एलआईसी र एशियनको उच्च वृद्धि (तथ्यांकसहित)
काठमाडौं । बैशाख महिनाको तुलनामा जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रथम बीमा शुल्क आर्जनमा नेपाल लाइफ र नेशनल लाइफ उत्कृष्ट कम्पनी बन्न सफल भएका छन् । चरम राजनीतिक हस्तक्षेप र भ्रष्टाचारको दलदलमा डुब्न पुगेको राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम...
हिमालयन लाइफ कोटेश्वर शाखाद्वारा घातक रोग बापतको २० लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले काभ्रे जिल्ला नमोबुद्द नगरपालिका वार्ड नं २ बस्ने बद्री प्रसाद शर्मा तिमिल्सिनालाई घातक रोग बापतको २० लाख रुपैयाँको बीमा दावी हस्तान्तरण गरेको...
यूनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा उक्त यूनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण...
जस्तापाता उत्पादन गर्ने हुलास स्टिलले एक वर्षमा गर्यो साढे १२ अर्बको व्यापार
काठमाडौँ । हुलास स्टील्स इन्डस्ट्रिज लिमिटेडले एक वर्षमा साढे १२ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १२ अर्ब ४४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले गरेको व्यापार सन् २०२२ को तुलनामा भने २०.४७...
मेटलाइफका ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानहरुमा विशेष छुट
काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न डिजाइन गरिएको एक विशेष अभियान सीमित अवधिको लागि सुरु गरेको घोषणा गरेको छ । यस अभियान अन्तर्गत सक्रिय ग्राहकहरुलाई डिजिटल लाइफ कार्ड सेवा तुरुन्त उपलब्ध गराइनेछ । विशेष अफरको लागि...
प्रभु बैंकका ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा विशेष छुट
काठमाडौँ । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुर मा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर सँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश–३ का...
व्यावसायिक कारोबार गरेको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने
काठमाडौँ । व्यावसायिक कारोबार गरेको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नपाउने बताएको हो । कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त...
अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर, बजेट महाशाखा प्रमुखमा नरेन्द्र राना
काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले मंगलबार सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयले प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्यलाई सरुवा गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा नरेन्द्र राना तोकिएका छन् । सुशीला...
सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले केही ब्रान्च मेनेजर र जुनियर अफिसर पदमा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता न्यूनतम स्नातक...
आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर भएको छः पूर्वअर्थमन्त्री महत
काठमाडौँ । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विद्येयकको आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर भएको बताएका छन् । आज बसेको प्रतिनिधि सभा बैंठकमा बोल्दै पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । ‘आर्थिक विद्येयकको आयकर ऐनको कुरा...
सिटिजन्स बैंकका ग्राहकलाई सितल चौतारी होटलमा विशेष छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रो बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल...
साढे १३ करोड ठगी गरेको आरोपमा प्राइम कमर्सियल बैंकका सञ्चालक बज्राचार्य पक्राउ
काठमाडौँ । प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र बज्राचार्य पक्राउ परेका छन् । काठमाडौँ जिल्ला प्रहरी परिसरले ठगी आरोपमा बज्राचार्यसहित पाँच जनालाई पक्राउ गरेको हो । काठमाडौँ लाजिम्पाटका ६८ वर्षीय नरेन्द्र बज्राचार्यसँगै राजु महर्जन, ललितपुर महानगरपालिका ६२ वर्षीय राजेश कृष्ण...
जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ८ % ले बढ्यो, प्रभु महालक्ष्मी–रिलायबल र आइएमईको सर्वाधिक वृद्धि (सूचीसहित)
काठमाडौं । गत आर्थिक वर्षको तूलनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ७.५७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको जेठ महिनासम्ममा ९८ अर्ब ५९ करोड २७ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा...
लिट्मस इन्डस्ट्रिजद्वारा क्षमता विस्तारका लागि अवसर इक्विटी डाइभर्सिफाइड फण्ड मार्फत लगानी सुरक्षित
काठमाडौँ । नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको अग्रणी उत्पादक लिट्मस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने रणनैतिक साझेदारी भएको छ । परासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो...
जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क साढे २७ अर्ब माथि, नेशनल र नेपाल लाइफको उत्कृष्ट वृद्धि
काठमाडौँ । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन बढेको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार गत वर्षको जेठको तुलनामा यस वर्ष जेठमा प्रथम बीमाशुल्क आर्जन ६.२३ प्रतिशतले बढेको हो । गत...
शेयर बजारमा झिनो सुधारले निरन्तरता, आठ उपसूचक हरियाली हुँदा चार अर्बमाथिको कारोबार
काठमाडौँ । शेयर बजारले झिनो सुधारलाई निरन्तर दिएको छ । शेयर बजारका लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् । अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहदा शेयर बजारमा अपेक्षा अनुसार सुधार देखिएको छैन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६०...




















