हाथवे इन्भेष्टमेन्ट नेपाल ५९ लाख रुपैयाँ ऋणात्मक, अन्य सूचक कस्ता ?

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी ५९ लाख ४२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष सोहि अवधिमा कम्पनीले १ करोड १० लाख...


‘कुमारी सबल योजना’ को १० करोड इकाई बिक्री खुला

काठमाडौँ । कुमारी क्यापिटलले म्युचुअल फण्ड आज अर्थात् माघ २८ गतेदेखि निष्कासन गरेको छ। क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १० करोड इकाई निष्कासन गरेको हो । जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४...


सानिमा रिलायन्स लाइफको मुनाफा ९६ बढ्यो, जीवन बीमा कोष कति?

काठमाडौं सानिमा रिलायन्स लाइफले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्ममा कम्पनीको खुद मुनाफा घटेको छ भने व्यवसायमा वृद्धि भएको छ । कम्पनीको कुल बीमाशुल्क आर्जन गत बर्षको तुलनामा वृद्धि...


हिमालयन रि इन्स्योरेन्सको साधारणसभा फागुन २० गते, हकप्रद शेयर जारी गर्ने, बुक क्लोजको मिति तय

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले फागुन २० गते, आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी...


प्रभु महालक्ष्मी लाइफको मुनाफा र बीमाशुल्क आर्जन दुबै बढ्यो

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्म्मा कम्पनीको खुद मुनाफा र कुल बीमाशुल्क आर्जन वृद्धि भएको छ । दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद...


एशियन लाइफको खुद बीमाशुल्क नौ प्रतिशतले बढ्यो, मुनाफा पौने १६ करोड

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले १५ करोड...


बीमा भनेको के हो ?

काठमाडौं । बीमा भनेको जोखिम व्यवथापनको महत्वपूर्ण औजार हो । आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपूर्तिको सुनिश्चितता गर्नु नै बीमा हो । भावी जीवन असुक्षित हुन्छ, त्यसैले बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण...


एलआईसी नेपालले दियो २४ घण्टा भित्रै दावी भुक्तानी

काठमाडौं । एलआईसी नेपालले बीमागरेको २४ घण्टा भित्रको मृत्युदावी भुत्तानी प्रदान गरेको छ । कम्पनीले दुर्घटनमा परि ज्यान गुमाएका कास्कीको अन्नपुर्ण गाउपालिका वाड नं ३ स्थायी ठेगाना भएका माधव पौडेलको परिवारलाई दुर्घटना सहितको रु १०लाख २६ हजार पाँच सय...


छोरीको जन्मदिनमा बीमापोलिसी उपहार

काठमाडौं । जन्मदिन भन्ने बित्तिकै गिफ्टको रुपमा बिभिन्न महंगो र अनावश्यक उपहार दिन तम्सिने हाम्रो समाज आजभोलि केही सभ्य र भविष्यप्रति सचेत देखिन थालेको छ । विभिन्न चाडपर्व तथा उत्सव आदिमा अनावश्यक भोज भतेर र फजुल खर्च गर्न छाडेर...


नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेप्सेमा हिमालयन डिष्टिलरी, स्वावलम्बन लघुवित्त र सांग्रिल डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । हिमालयन डिष्टिलरीको २४ लाख २९ हजार ५६६।६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको १० प्रतिशत...


६ महिनामा फैसला कार्यान्वयनतर्फ ५ हजार जना पक्राउ, १ अर्ब १९ करोड भन्दा बढी जरिवाना असुल

काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ गरेको छ । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१ चैत १७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई...


विमानस्थल कुटपिटको छानविनमा डीआईजी चन्दको काउन्टर, अध्यागमन अधिकृतलाई कडा चेक गर्ने प्रहरीलाई गरे पुरस्कृत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग भएको कुटपिट घटनामा संलग्न भनिएका २ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको चाँचबुझ समितिले कारबाही सिफारिस गरेका २ जना प्रहरी कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा...


काठमाडौँ महानगरपालिकाको निःशुल्क स्वास्थ्य शिविरमा २३५ जनाको स्वास्थ्य परीक्षण

काठमाडौंँ । सरसफाइलगायत जोखिम क्षेत्रमा काम गर्ने कर्मचारी लक्षित स्वास्थ्य शिविरमा आज २३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य विभागले आयोजना गरेको शिविरमा ३ सय जनाको परीक्षण गर्ने लक्ष्य राखिएको थियो । विहान ८ बजेबाट सुरु...


सेयर खरिद बिक्रीसम्बन्धीको प्रतिवेदन अहिल्यै सार्वजनिक गर्न मिल्दैनः सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको सेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेकोे बताउँदै अहिलेनै सार्वजनिक गर्न नमिल्ने बताएकी छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले...


सेटिङमा दाङका भूपेन्द्र भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाइदै, २५ जनाबाट छानिदैछ नयाँ अध्यक्ष

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकहरुको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्षमा एनसेलको बजार प्रबन्धक भइसकेका भूपेन्द्र भण्डारीलाई नियुक्त गर्ने तयारी भइरहेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माका सल्लाहकार रहेका भण्डारीलाई ठुलो रकम सेटिङमा नेपाल दुर सञ्चार...


चार माइक्रोफाइनान्सको मुनाफा ऋणात्मक, २१ लघुवित्तको घट्यो, अन्यको अवस्था कस्तो ? (सूचीसहित)

काठमाडौँ । अधिकांश कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरि रहेका छन् । नेप्सेमा सूचीकृत ५५ लघुवित्त मध्ये ३० वटाले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय रिर्पाट सार्वजनिक गरेका हुन् । हालसम्म सार्वजनिक गरेका लघुवित्त मध्ये...


शीर मेमोरियल अस्पताल र सिद्धार्थ प्रिमियरबीच नगदरहित सम्झौता

काठमाडौं । शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच नगदरहित स्वास्थ्य बीमा गर्ने सम्झौता भएको छ । कम्पनी आफूले प्रदान गर्दै आइरहेको नगद रहित स्वास्थ्य बीमा सुविधा थप प्रभावकारी बनाउन काभ्रेको बनेपास्थित शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालसँग सहकार्य गरेको...


काठमाडौँ महानगरपालिकाको वडा नंं २३ ले पूर्वाधार सुधारतर्फ ४४ वटा कार्यक्रम कार्यान्वयनमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नंं २३ ले पूर्वाधार सुधारसँगै आर्थिक, सामाजिक, सांस्कृतिक उत्थानका कार्यक्रमलाई सन्तुलित रुपमा सञ्चालन गरेको जनाएको छ । आज वडामा आयोजना भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले गएको साउनदेखि पुस...


१५ लाख घुस टिप्ने वडा अध्यक्ष बादेविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । घरबाटो सिफारिस गर्न सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका वडा अध्यक्ष नृपेश बादेविरुद्ध अख्तियार अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ९ का वडा...


पक्राउ पर्ने डरले स्वास्थ्य मन्त्री बस्नेतले सुटुक्क दिए अख्तियारलाई बयान

काठमाडौं । जुनसुकै अवस्थामा पनि आफु कानूनबाट उम्किने जिकिर गरेर अख्तियारमा बयान दिन आनाकानी गरिरहेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नतेत अन्ततः बयान दिएका छन् । अन्ततः उनी सुटुक्क अख्यितारको कार्यालय टंगाल पुगेर बयान दिएको बताइएको छ । यसअघि उनले आफुले...