बीमा प्राधिकारण लुम्बिनी प्रदेशद्वारा जीवन बीमा कम्पनीका प्रमुखसँग अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले जीवन बीमा कम्पनीका प्रमुखहरुसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले प्रदेशमा रहेका निर्जीवन बीमा कम्पनीहरुका समस्या समाधान गर्ने उदेश्यले प्रमुखहरुसँग छलफल गरेको हो । उक्त कार्यक्रमको अध्यक्षता प्रदेश...


ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष हस्पिटलमा ३० प्रतिशतसम्म छुट

काठमाडौँ ।ग्लोबल आइएमई बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले आरुष लाइफस्टाइल हस्पिटलका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र आरुष हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा।सन्तोष शाक्यले समझदारी पत्रमा हस्ताक्षर गरेका...


सहकारी रोजगार मेला सुरु

काठमाडौं । मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने नाराका साथ प्रथम सहकारी रोजगार मेला(२०८१ शुक्रबारदेखि ललितपुरमा सुरु भएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आयोजना गरेको तीनदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाहरुलाई सहकारी क्षेत्रका रोजगारदातासँग समन्वय...


अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु र भन्सार र राजश्व प्रशासनका उच्च अधिकृतहरुको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गरेका छन्...


नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच एक सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार) बीच वित्तिय परामर्श र व्यवस्थापनको लागि सम्झौता सम्पन्न भएको छ। नारायणहिटी उत्तर ढोका स्थित होटलको कर्पोरेट कार्यालयमा दुबै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा असार ६ गते उक्त सम्झौता...


लाइफ कम्प्युटरले छैटौं सिजनको ‘वेबसाइट कम्पिटिसन’ गर्दै, आईटी विज्ञ जन्माउनु हाम्रो उद्देश्य हो : अध्यक्ष पोखरेल

काठमाडौं– लाइफ कम्प्युटरले छैटौं सिजनको ‘वेबसाइट कम्पिटिसन’ गर्ने भएको छ । २०७४ सालदेखि एसईई दिएर बसेका विद्यार्थीको सहभागितामा गरिँदै आएको वेबसाइट कम्पिटिसन–६ को विजेता घोषणा कार्यक्रम असार ९ गते नाचघर जमलमा गर्न लागिएको संस्थाका अध्यक्ष रमेश पोखरेलले जानकारी दिए...


खातामा प्यान अद्यावधिक गर्न ग्राहक लाई एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा...


करको त्रासले विद्युतीय सवारी आयातमा नयाँ रेकर्ड, जेठ महिनामा भित्रिए साढे सात अर्बका तीन हजार गाडी

काठमाडौँ । विद्युतीय सवारी (ईभी) को आयात ह्वात्तै बढेको छ । सरकारले जेठ १५ गते बजेट ल्याइसकेको छ। बजेट मार्फत कर बढ्ने त्रासले ईभी गाडिको आयात निकै उच्च भएको हो । भन्सार विभागका अनुसार जेठ महिनामा मात्र ७ अर्ब ८८...


बीमितको लागि केही फरक बीमा योजना ल्याउने तयारीमा नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही फरक बीमा योजना ल्याउने तयारी गरेका छ।नेपाली माटो सुहाउदो बीमा योजना ल्याउने तयारी गरिरहेको नेपाल लाइफले व्यवसायिक घराना व्यक्तिहरुको लागि मनी ब्याक पोलिसी ल्याउने तयारी गरेको छ। जसमा नेपाल लाइफमै भएको बीमा...


हिमालयन लाइफ नेपालगंजद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको उप प्रादेशिक कार्यालय नेपालगंजले बीमित स्वर्गिय सरिता तेलीको दावी वापतको पाँच लाख ३९ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । बीमा दावी बापतको रकम कम्पनीको उप...


आईपीओ र हकप्रद बिक्रि अनुमति दिने बाटो सोबेनले खोल्यो, हिमालय ऊर्जालाई हकप्रद बिक्री गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनिमति दिएको छ । बोर्डले कम्पनीलाई १०० प्रतिशत अर्थात्, १ बराबर १ अनुपातमा ९९ लाख १ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । हकप्रद...


बीमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति प्रकृयामा अध्यक्ष र बोर्डका पदाधिकारीबीच दुईमत

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक कसलाई नियुक्त गर्ने भन्ने बिषय यतिबेला बोर्डका पदाधिकारी र अध्यक्षबीच दुईमत देखिएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल प्राधिकरणको इतिहासमा पहिलो पटक महिलालाई नेतृत्व दिने पक्षमा छन् । बोर्डका...


११ महिनामा १४ खर्बको आयात हुँदा १ खर्ब ३९ अर्बको निर्यात, व्यापार घाटा कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागको तथ्याङ अनुसार यस्तो देखाएको हो । उक्त आयात गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले कम आयात भएको हो...


नेपाल बीमा प्राधिकरणको कोशी प्रदेशमा असार ९ गतदेखि अभिकर्ताको परीक्षा हुदैं

काठमाडौं ।नेपाल बीमा प्राधिकरणको कोशी प्रदेशमा असार ९ गते जीवन बीमा अभिकर्ता इजाजत पत्रका लागि अनलाइन परीक्षा हुने भएको छ । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय, विराटनगरले एक सूचना जारी गर्दै असार ९ गते आइतबारदेखि परीक्षा हुने जनाएको...


नेपालको सार्वजनिक ऋण २४ खर्बभन्दा बढी, आन्तरिक र बाह्यतर्फ कति ?

काठमाडौँ। नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब माथि रहेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०।८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब सात अर्ब ८६ करोड बराबर...


राष्ट्रिय बीमा कम्पनी र लुम्बिनीका पत्रकारबीच सामूहिक दुर्घटना बीमा सम्झौता

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी र लुम्बिनीका पत्रकारहरूबीच सामूहिक दुर्घटना बीमासम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल पत्रकार महासंघ लुम्बिनीमा आवद्ध एक हजार ६२ जना पत्रकारहरूको सामूहिक दुर्घटना बीमा गरिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय...


अभियान लघुवित्तको चौंथो वार्षिक साधारण सभा सम्पन्न, सम्पूर्ण प्रस्ताव पारित

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथों वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा असार ६ गते बिहीबारका दिन ताम्राकार पार्टी भेन्यु, पनौती नगरपालिका वडा –४, काभ्रेपलाञ्चोकमा उक्त सभा सम्पन्न भएको हो ।...


जाजरकोटको खलङ्गामा प्रभु बैंकको ३०७औं शाखा सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार ७ देखि जाजरकोट, भेरी नगरपालिका,वडा नं.०४ मा स्थित खलङ्गा बजारमा आफ्नो३०७ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै...


सहकारी ठगीका योजनाकार सात जना कारागार चलान

काठमाडौं । प्राइम सहकारी ठगीका मुख्य योजनाकार भनिएका व्यक्तिसहित ७ जना कारागार चलान भएका छन् ।मुख्य योजनाकार भनिएका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापा सहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको हो । जिल्ला अदालत कास्कीका...


पछिल्लो ९ महिनामा रिलायन्स सुगर एण्ड केमिकलको व्यापार करिब साढे एक अर्ब

काठमाडौँ । रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्राइभेटले करिब साढे एक अर्बको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा एक अर्ब ४६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२३ मा एक अर्ब...