काठमाडौँमा एआइ फिचरका सीसीटिभी क्यामरा जडान

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र एआइ (आर्टिफिसियल इन्टेलिजेन्ट) भएका एनएफपीआर (अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेसन), एफआरएस (फेसियल रिकोग्निजेसन सिस्टम) सीसीटिभी (क्लोज सर्किट टेलिभिजन) क्यामरा जडान भएका छन् । महानगरपालिकाले नेपाल प्रहरीसँगको सहकार्य क्यामरा जडान गरेको हो । यी क्यामराहरुले घटनासँग...


रमेश हमालको सम्पत्ति छानविन गर्ने प्रकृया अघि बढ्यो, पूर्ण विवरण पेश गर्न निर्देशन

काठमाडौं। नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन र प्रिमियम आइपीओ निष्काशनमा भएको चलखेलमा छानविन गर्ने प्रकृया अघि बढेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो छानबिन अघि बढाएका हो । सार्वजनिक...


मंगलबार ९ वाणिज्य बैंकको सेयर मूल्य बढ्यो, अन्यको अवस्था कस्तो ?

काठमाडौँ । मंगलबार सेयर बजार अंकले बढेको छ । बजारमा सुधार आएसँगै लगानीकर्ताका उत्साह छाएको छ । बजारमा निरन्तर दोस्रो दिन समेत सुधार आएसँगै आज वाणिज्य बैंक समूहको सेयर २.०८ प्रतिशतले बढेर ११४०.७० बिन्दुमा बन्द भएको हो । आज...


विपन्न र वेवारिसेहरुको निःशुल्क उपचारका लागि बालेनले उठाए नयाँ कदम

काठमाडौं । ।काठमाडौं  महानगरपालिकाले विपन्न र वेवारिसेहरुको निःशुल्क उपचारका लागि निर्देशक समिति गठन गरेको छ । महानगर प्रमुख बालेन्द्र साह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन गरिएको हो । मंगलबार बसेको सरोकारवाला निकायका प्रतिनिधिसहितको बैठकले...


एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच छुट सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रा. लि., धनगढी, कैलालीबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।...


उच्च र जिल्लाका १२ न्यायाधीशको एकैपल्ट सरुवा, को कहाँ पुगे (सूचीसहित)

काठमाडौं । न्यायपरिषदले उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको काज तथा सरुवा गरेको छ । मंगलबार बसेको परिषद बैठकले उच्च र जिल्ला गरेर १२ जना न्यायाधीशहरुको काज तथा सरुवा गरेको हो । उच्च अदालत सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मी उच्च अदालत...


२८ अर्बमाथिको आइपीओ र हकप्रदलाई कामु अध्यक्षले नै स्वीकृत दिने बिषयमा धितोपत्र बोर्डमा अन्यौल ?

काठमाडौं । गत पुस २० मा निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्त भएको छैन ।साढे २३ अर्बको आइपीओ र पाँच अर्बको हकप्रद स्वीकृतीको पखाईमा रहेको बेला कामु अध्यक्षलाई नै यो जिम्मेवारी दिने बिषयमा पुँजीबजार क्षेत्रको...


अरुण चौधरीसहित तीनै जनालाई हाजिर जमानीमा छोड्ने आदेशको चौतर्फी विरोध

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा कब्जा प्रकरणमा पक्राउ परेका व्यापारी अरुणकुमार चौधरीसहितका आरोपीलाई २ दिन भित्र हाजिर जमानीमा छोड्न भनी काठमाडौं जिल्ला अदालतले गरेको आदेशको चौतर्फी विरोध भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले...


साम्लिङ पावरको शेयरमा नकारात्मक सर्किट, आज यी कम्पनीका लगानीकर्ता भए निराश !

काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत ८७ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज साम्लिङ पावर कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा घटेर कारोबार भएको हो । त्यस्तै, नेपाल दूरसंचार कम्पनी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, सानिमा ग्रोथ फण्ड, मिड सोलु हाइड्रोपावर, १०.५%...


बजारमा सुधारको यात्राले निरन्तरता, ११ उपसूचक हरियाली, अधिकांश सूचकले मार्केट बढ्नमा बल पुग्दै

काठमाडौँ । सेयर बजारमा सुधारको यात्राले निरन्तरता पाएको छ । हिजो दोहोरो अकंले बढेको बजारले आज पनि सोहि सुधार पाएको हो । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु...


समाज लघुवित्तको शेयरमा सकारात्मक सर्किट, आज यी कम्पनीका लगानीकर्ता भए मालामाल !

काठमाडौं । साता कारोबारको तेस्रो दिन नेप्सेमा सूचीकृत १८१ कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । मंगलबार समाज लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । त्यस्तै, यस दिन गुराँस लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स, दोर्दी खोला जलविद्युत कम्पनी,...


हिमालयन रि को शेयरमा झुम्मिए लगानीकर्ता, अन्य यी १० को शिर्ष कारोबार

काठमाडौं । साताको तेस्रो दिन आज पनि नेप्से उकालो लागेको छ। नेप्से उकालो लाग्दा हिमालयन रि इन्स्योरेन्सको शेयरमै लगानीकर्ताको आकर्षण बढेको छ । कम्पनीको आज ७ सय माथिको शेयर कारोबार दोस्रो बजारमा भएको छ । कम्पनीको आज ३३ करोडको...


अभिकर्ताको अनलाईन परीक्षा प्रणालीमा परिक्षार्थीको उपस्थिति बाक्लो, साढे पाँच हजारले लिए लाईसेन्स (नामावली सहित)

काठमाडौं । अभिकर्ताको अनलाईन परीक्षा प्रणालीमा परिक्षार्थीको उपथिती बाक्लो रहेको छ। बीमा प्राधिकरणले अभिकर्ताहरुलाई व्यवस्थित ढङ्गबाट संचालन गर्न दिर्घकालीन सोचको साथ ल्याएको परिक्षा प्रणालीमा अभिकर्ताको आकर्षक बढ्दै गएको तथ्यांकले देखाएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म परीक्षा दिएर ५...


नवीकरण बीमा शुल्कको भरमा बीमा कम्पनी संचालन, दुईबाहेक सबै कम्पनीको ब्यवसायमा वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा जीवन बीमा कम्पनीहरुले ६० अर्ब ४० लाख ३८ हजार रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बीमा प्राधिकरण सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ वटा जीवन...


नेशनल लाइफको पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँच लाख पाँच हजार ९९१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउनेछन् । कम्पनीले प्रूडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि. को नाममा रहेको ३ लाख...


नेप्सेमा ८ अर्ब १७ करोड शेयर सूचीकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अर्धवार्षिक समीक्षा अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० पुस मसान्तमा सूचीकृत ८ अर्ब १७ करोड शेयरको चुक्ता मूल्य रु. ८०९ अर्ब ८३ करोड रहेको छ । आर्थिक वर्ष २०८०÷८१ को छ महिनामा...


को कहाँ के जिम्मेवारीमा छ भन्ने होइन, परिणामका आधारमा मूल्यांकन हुन्छः अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने बताएका छन् । मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री डा. महतले भने, कर्मचारीका जायज माग सरकारले तत्काल...


हिमालयन लाइफका अध्यक्ष शुलभ अग्रवालले लिए शपथ

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष शुलभ अग्रवालले सोमवार नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष सपथ लिएका छन् । शपथ पश्चात प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सफल कार्यभकामना व्यक्त गरेका छन्।कम्पनीका अध्यक्ष शुलभ अग्रवालले कम्पनीको हितमा...


स्थायी र ओभरनाइटबाट पाँच खर्ब १५ अर्ब तरलता उपयोग

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिनाको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधामार्फत रु. १ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत रु. ५१३ अर्ब ९१ करोड गरी...


चालु आर्थिक वर्षको ६ महिनामा ७४ अर्ब ९७ करोडको निर्यात, वस्तु आयात कति ?

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा कुल वस्तु निर्यात ७.२ प्रतिशतले कमी आई ७४ अर्ब ९७ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको देशको वर्तमान आर्थिक...